बलिउडमा पनि स्वर

कलिउडमा‘स्वर’ नामक चलचित्र प्रदर्शन भैरहेको बेलामा बलिउडमा पनि स्वरनै नाम गरेको चलचित्र रिलिज हुने क्रममा छ ।‘बालाजी मोसन पिक्चर्स’ ले निर्माण गरेको यो चलचित्रमा तुषार कपुर, आलोक चतुर्वेदी, शुधिर चौधरी, पितावश त्रिपाठी आदि कलाकारहरुको अभिनय रहेको छ । थ्रिलर श्रेणीको यस चलचित्रका निर्देशक कृष्ण डिके र राज निदीमोरु हुन् । चलचित्र आगामी अप्रिल २८ देखि रिलिज हुँदैछ ।प्रश्न उठ्छ,“कुनै हिन्दी फिल्मको नामबाट नेपाली फिल्म बन्दा हामी ठुलो हल्लीखल्ली गर्छौ भने नेपाली फिल्मको नामबाट हिन्दी फिल्म बन्दा हामी किन मौन छौँ” ?तर वास्तविकता अर्कै पो हो कि, “कतै स्वर फिल्म बनाउने घोषणा कलिउडमा भन्दा बलिउडमा पहिला भएको त हैन”?के होला त ??

0 comments:

Post a Comment