सिंगिङ स्टारले पुरस्कार पाइनन्

नौ महिनाअघि ऋतु लामा पहिलो सिंगिङ स्टार बन्दा उनलाई आयोजकले १ लाख रुपैयाँ नगद, ५ लाख रुपैयाँको म्युजिक कन्ट्रयाक्ट, यामाहा स्कुटी र परिवार सहित मलेसिया घुम्ने अवसर दिने घोषणा गरेको थियो । सञ्चारमाध्यममा समाचारले राम्रै स्थान पनि पायो । टीभी रियालिटी शो 'सिंगिङ स्टार'को आयोजक षडज कला केन्द्रमा पुरस्कारका लागि धाउँदा धाउँदै आजित बनेपछि ऋतु प्रहरी गुहार्न पुगेकी छन् ।गायन प्रतिभा प्रस्फुटनको उद्देश्य भनिएको सिंगिङ स्टारमा पोखराकी ऋतुले सबैलाई उछिनेकी थिइन् । पुरस्कार दिन्छु भन्दै ९ महिनासम्म झुलाएपछि १८ वर्षीया ऋतुले षडज कला केन्द्रका प्रोपाइटर प्रभास कटुवालविरुद्ध महानगरीय प्रहरी परिसर हनुमान ढोकामा ठगीको उजुरी दिएकी छन् । उनले हनुमान ढोकामा असार ३१ गते उनले कटुवालविरुद्ध उजुरी दिएकी हुन् । 'पैसा दिन्छु भन्दै टार्दै गरे,' उनले भनिन्, 'पाइन्छ भनेर लामो समय कुरें तर केही पनि भएन ।' छोरीको प्रतिभामाथि खेलवाड

महँगो गिलासमा सस्तो रक्सी

नाम सुन्दा बार चलाउने वा बारमा काम गर्ने केटीको कथा हो कि भन्ने लाग्छ, तर 'मायाज बार' हेरेपछि थाहा हुन्छ, यसको नाम त 'फाइट क्लब' पो हुनुपर्ने। फाइट क्लबमा हुने भिडन्त वरिपरि कथाले चक्कर काट्छ। फाइट क्लबको सेट र छायांकनमा निकै मिहेनत गरिएको छ। तर, त्यो पैसा र उर्जाको बर्बादी हो। लाखौं रूपैयाँ बाजी थापेर फाइट खेलाउने गिरोह नेपालमा छैन। यहाँ त मार्सल आर्टका धेरैजसो खेलाडीहरू रेस्टुरेन्टका बाउन्सर र पार्टीका 'लठैत'मा सीमित हुन्छन्। 'मायाज बार'मा जस्तो एउटा फाइट जितेर नोटको बिटा हात पार्ने अवसर नेपालमा कहाँ छ र? यसमा मुख्य पात्र गजितको लक्ष्य आफ्नो आर्थिक संकटको समाधान गर्नु हो। कथा एकैचोटी गजितको आर्थिक अभावबाट सुरु गरिएको भए हुन्थ्यो। तर यसमा चाहिँ सुरुमा उसको आर्थिक अवस्था राम्रै देखाइन्छ। निशासँगका दुईचार रोमान्टिक दृश्यपछि अचानक स्त्रि्कनमा 'सात वर्षपछि' लेखिन्छ र गजित बैंकको ऋणमा डुबेको प्रसंग आउँछ। ऊ कसरी टाट पल्टियो? फिल्मसँग जवाफ नै छैन। यो कारण नै नखुलेको समस्या समाधान गर्न ऊ तम्सिन्छ, त्यो पनि नेपालमा हुँदै नभएको 'फाइट क्लब'मा भर्ती भएर। नेपालको सबैभन्दा लोकप्रिय र पैसा कमाइने खेल फुटबल हो। एउटा फुटबलरले पाउने भन्दा बढी अर्थात् मासिक ४५ हजार रूपैयाँमा ऊ त्रिलोक (राजेश हमाल)को फाइट क्लबमा आवद्ध हुन्छ र रेफ्रीबिनाको 'रिङ'मा फाइट खेल्न थाल्छ।
रेटिङः पाँचमा दुई तारा 
फिल्मः मायाज बार 
लेखन/निर्देशनः दिनेश डिसी 
निर्माताः सुनिल मानन्धर 
कलाकारः गजित विष्ट, निशा अधिकारी, राजेश हमाल, करिश्मा मानन्धर, रिरेन्द्र श्रेष्ठ, नागेन्द्र रिजाल, सरोज केसी आदि।
मसला फिल्म पनि एउटा अलग्गै विधा हो। जुनसुकै विधाको फिल्म भए पनि त्यसको प्रस्तुति तर्कसंगत हुनुपर्छ। बलिउडका अधिकांश मसला फिल्मले दर्शकलाई कन्भिन्स गर्नुको कारण यसको विश्वसनीयता हो। 'मायाज

खेलाडी बन्न तौल घटाउँदै रेखा

नायिका रेखा थापा फुटवल खेलाडी वन्ने तयारीमा छिन् । उनले फुटवल खेलाडी वन्नका लागि अहिले आफ्नो वजन घटाइरहेकी छिन् । ‘थाहा नै नपाइ मोटाएछु, अव घटाउन गाह्रो भईरहेको छ’-थापाले भनिन् ।रेखा वास्तविक जीवनमा भने फुटवल खेलाडी वन्न लागेकी होईनन् । उनी, छविराज प्रोडक्शनको व्यानरमा तयार हुन लागेको चलचित्र ‘हमेशा’मा फुटवल खेलाडी वन्न लागेकी हुन् । फुटवल खेलाडि वन्नका लागि फिट शरिर चाहिन्छ, यसैले पनि वजन घटाईरहेको रेखाको भनाई छ । साउन महिनामा व्रत वसेकी रेखाले कारण खुलाउँदै भनिन-’व्रत वस्दा माछा मासु खाईदैन, सोमवार त केही पनि खाईदैन यसले ज्यान घटाउँछ ।’ ५९ केजि पुगिसकेकी रेखा अहिले ३ केजी घटिसकेकी छिन् । उनलाई चलचित्रको पर्दामा फिट फुटवल खेलाडि देखिन तौल घटाएर ५२ केजी बनाउनुपर्ने छ । रेखाले भनिन्-’मेरो ज्यान हेल्दी छ,

राजेशले विहे नगरे म पनि गर्दिन

अभिरुचि वुढाथोकी, हमालकी प्रेमिका राजेश हमालका लागि मरिहत्ते गर्ने फ्यानको कुनै कमी छैन् । उनैसँग बिहे गर्न रुचाउने पनि धेरै छन् । तर हमालले यी सवै फ्यानको चाहनालाई बेवास्ता गर्दै यतिखेर बिराटनगरतिरकी एक २५ बषिर्य युवतीसँग डेट गरिरहेको खवर आइरहेका छन् । आगामी बर्ष बिहे गर्ने तयारीमा रहेका हमालले उनको मायामा बरफझैं पग्लिन थालेको समेत बताउने गरेका छन् । तर, यसैवीच अर्की एक युवतीले राजेश हमालसँग आफुले बिहे गर्न पाउनुपर्ने बताएकी छिन् । साढे २ बर्षको उमेरदेखि राजेशलाई मन पराउन थालेकी अभिरुची बुढाथोकी यतिबेला १९ बर्षकी पुगेकी छिन् । यसपटक नेपालीखबरका लागि बिजय आवाजले अभिरुचीसँग राजेशसँगको आर्कषणबारे कुराकानी गरेका छन् । कतिवर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?
यस्तै, साढे २ वर्षको थिएँ । त्यतिवेलादेखि उहाँप्रतिको मेरो चाहना वढेको हो ।
त्यति सानो उमेरदेखि कसरी हमालप्रतिको लगाव वढ्यो ?
ममी र दिदी सिनेमा हेर्न जानु भएको थियो । त्यतिवेला राजेश हमालले अभिनय गरेको चलचित्र गोपीकृष्ण लागिरहेको थियो । सिनेमा हेर्दै जाँदा भिलेनले उहालाई छुरी हानेको दृश्य थियो । त्यो दृश्य हेर्दै जाँदा म वेहोस भएर ढलेछु । पछि, अस्पतालमा पुर्याउँदा डक्टरले राजेश हमाललाई भेटाउनुपर्छ भनेछन । यसपछि, ड्याडि, मामा र अंकलले मलाइ हमालसँग भेटाउनुभयो । भेटमा मैले उहाँलाई म तपाईसँग विहे गर्छु भनेकी थिएँ । 
 विहे गर्छु भन्दा के भन्नुभयो राजेश जी ले ? 
 उहाँले मलाई सधै नै प्रोत्साहन दिने काम गर्नु भयो । तिमी स्कुल टप भयौ, कलेज टप भयौ भने तिमीले सोंचेको पुरा हुन्छ भन्नुभएको थियो ।
यसपछि कतिपटक भेट भयो राजेशसँग ? 

Dulahi-दुलही-Nepali Full Movie

Full Nepali Movie – The Game

Casting: Niruta Singh, Jharana Thapa, Suman Singh, Bal Narsingh Rana. Director: Rakshya Singh Produce by Madhu Devi Rana/Bunu Bista Camera: Raju Thapa Writer by NB Rana Fight Director by NB Maharjen Choreographer: Himgyap Tashi

राजेश हमालमाथि अर्की ‘प्रेमिका’को दावी

राजेश हमाल आजभोली आफ्नी बेनामी गर्लफ्रेन्डबारे खुवै कुरा गर्छन । उनको प्रेममा बरफझैं पग्लिएँ, उनको उपस्थीतिले घरमा बेग्लै रौनक छायो, उनले पकाएको खाना मिठो लाग्यो । के मात्र भनेनन् । एक बर्षभित्र उनैसँग बिबाह गर्ने योजना बनाएका हमालले उनको नाम भने अझै खोलेका छैनन् ।तर हमालमाथि यतिखेर अर्कै एक प्रेमिकाले दावी गरेकी छिन् । ती पनि चानचुने हैनन, १६ बर्षदेखि हमालका लागि मरिहत्ते गरिरहेकी १९ बषिर्य युवती । राजेश हमालसँग बिबाह गर्न पाउनुपर्ने उनको माग अब हमालसँगमात्र सिमित रहेन, सार्वजनिक रुपमै बोल्न थालिसकिन् ।हजुर, हामी तिनै युवतीको कुरा गर्दै छौं, जसले ३ बर्षको उमेरदेखि राजेश हमालसँग बिबाह गर्ने सपना सांचिन र अहिले १९ बर्षकी तरुनी भएकी छिन् । हमालसँगको प्रेम पनि बडो अचम्मसँग सुरु भयो उनको ।करिव ३ वर्षको हुँदा राजेश हमालको सिनेमा हेर्न रञ्जना हल लगेका थिए अभिरुचिको अभिभावकले । गोपीकृष्ण नामक सिनेमा हेर्दै जाँदा एक्कासी हमाललाई कसैले छुरी रोप्यो । सिनेमा हेरीरहेकी अभिरुचि वेहोस भईन । त्यही बाल मस्तिष्कमा राजेशप्रतिको आर्कषण पालेकी अभिरुचीले घरमा आएपछि पनि राजेश हमाललाइ मारे, कसले छुरी हान्यो भन्दै उनी कराउन थालेपछि डक्रटको मा लगीयो । डाक्टरले वाल मनोविज्ञानमा

Nepali Movie – Nigrani (2011)

Nepali Movie Nigrani (2011) 
Cast : Biraj Bhatta, Mukesh Dhakal, Jenisha KC, Arnima Namsal, etc
Genre : Love/Drama/Action 
Actionby Himal KC
Story/Producer by Sushil Pokhrel 
Producer by Rajendra Upreti 
 Nepali Movie Nigrani 2012 

Full Nepali Movie – Ye Mero Hajur

Nepali Movie Ye Mero Hajur 
Cast: Shri Krishna Shrestha, Jharna Thapa, Ganesh Uprety, Birendra Hamal, Sushil Pokhrel, Sushila Rayamajhi etc. 
Editor: Rajani Nath Panta 
Camera: Sambhu Sapkota 
Action: NB Maharjan 
Dance: Basanta Shrestha
Music: Sameer/Himal 
Producer: Suhini Thapa 
Story/Director: Shiva Regmi

हाईवे हेरेपछि राजेश र हरिवंशले के भने ?

शुक्रवारबाट रिलीजमा आएको चलचित्र हाईवेको बिहीवार बेलुकी काठमाडौंको पाँचतारे होटल सोल्टीमा च्यारेटी सँगसँगै पि्रमीयर गरिएको छ । केही व्यक्तिलाई टिकट र केहीलाई निःशुल्क प्रवेश गराईएको यो सिनेमाको विशेष कार्यक्रममा चलचित्र क्षेत्रका भन्दा बाहिरका मानिसहरुको बाहुल्यता बाक्लो रहेको थियो । हाईवे हेर्नका लागि सोल्टी होटलमा नायक राजेश हमाल, कलाकार हरिवंश आचार्य लगायतका केही चलचित्रकर्मी मात्र पुगेका थिए । करीब ९० मिनेट लामो दिपक रौनियारले निर्देशन गरेको चलचित्र हाईवे हेरेपछि नायक राजेश हमाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले दिएको प्रतिक्रिया यस्तो छ :
राजेश हमाल : 
यो सिनेमालाई स्वभाविक देखाउने नाममा अलिकति बढी नै उर्जा खर्चिएको पाए मैले । फिल्म त्यो पनि बिशेषगरी बेग्लै सिनेमा हेर्न चाहनेहरुका लागि ठिकै छ । सिनेमाको अन्त्य दर्शकलाई छोडिदिएको हो कि जस्तो लाग्यो मलाई । यो दर्शकहरुलाई दिईएको एक प्रकारको छुट पनि हो । सिनेमामा कलाकारले अभिनय त गरेका छन्, तर अभिनयलाई अभिनयको रुपमा नदेखाउन खोजिएको जस्तो लाग्छ । तर मेकअप नै नगरेको देखाउन केही मेकअप गर्नुपर्छ भनेजस्तै कलाकारलाई केही अभिनय गराईएको भए पनि हुने थियो । तर केही पात्रको अभिनय भने स्वभाविक

नेपाली नायिकाहरु अब चलचित्रमा नाँङ्गै सुटिङ गर्न पछि नपर्ने। Watch video

अनिल ढकाल, चितवन संवाददाता - शुरुका अवस्थामा बनेका नेपाली सिनेमाले गाउँघरको वास्तविक कथालाई चित्रण गरेको हुन्थ्यो । गाउमा हुने शोषण, दमन, गाउँमा हुने प्रेम कथा, सामाजिक परिवेशलाई जीवन्त रुपमा पर्दामा उतारिन्थ्यो । अश्लिल संवाद र दृश्यको बाढी आउन थालेपछि सेन्सर वोर्डले पनि चलचित्रको सेन्सरमा केहि कडाई गर्न थाले पनि यौनजन्य दृष्य राखिएका र अश्लिल संवाद सहितका चलचित्र बनाउने क्रम रोकिनुको साटो अझ बढेको छ । त्यसैले समाजको माग अनुसारको भन्दै बनाइएका यस्ता चलचित्रले एउटा गम्भीर प्रश्न उठाएका छन्, के नेपाली समाजको माग यस्तै अश्लिलता र खुलेआम यौन गतिविधी हो त ? सेक्सका दृष्य र छाडा शव्द राख्नासाथ फिल्म राम्रो चल्ने मनसायले निर्माता निर्देशकका ध्यान

सुष्मा रिमझिम पानीमा रुझ्दा…? (भिडियोसहित)

चलचित्र बिन्दासको रिमझिम रिमझिम पानी पर्यो…..बोलको गीतमा नायिका सुष्मा कार्की निक्कै नै बोल्ड देखिएकी छिन् । पानीमा छायांकन गरिएको यो गीतमा सुष्माको जवानी प्रष्टसँग छचल्किएको देखिन्छ । नायिकाले पनि खुलेरै पानीमा आफ्नो जवानीलाई भिजाएकी छिन् ।राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र बिन्दासमा दुईवटा गीत रहेको छ । जसमध्ये एक गीतमा सुष्माको जवानीलाई पानीमा भिजाईएको छ ।नायिका सुष्मा मात्र होईन, चलचित्रबाट नै सिनेमा क्षेत्रमा उदाउने तयारीमा रहेकी नव नायिका रोशनी घिमिरे पनि मझैले पानीमा रुझेकी छिन् र उनको जवानीलाई पनि चलचित्रको पर्दामा निर्देशकले उतार्न कुनै कञ्जुस्याईं गरेका छैनन् ।यी दुईसँग दुई नायक अशोक फुयाल र सुशान्त कार्कीले पर्दामा रोमान्स गरेको देख्न सकिन्छ । अर्जुन पोखरेलले संगीत भरेको यो गीतमा दुर्गा खरेलले आवाज दिएकी छिन् । नायक तथा नायिकालाई पानीमा रुझाउने

दुई सेक्सी नायिकाको भिडन्त, बाजी कसले मार्ला ?

नायिका रेखा थापा नेपाली सिनेमा उद्योगमा दश वर्षदेखि आफ्नो दबदबा कायम गर्न सफल छिन् । रेखाको यो दबदबा बिभिन्न कारणले गर्दा भएको छ । एकातिर अभिनय, अर्कोतिर सबैलाई आफ्नो बनाउन सक्ने खुबी भएका कारणले पनि रेखा आज यो स्थानमा छिन् । तर रेखाको परिचय यति मात्र छैन । रेखा थापालाई नेपाली सिनेमा क्षेत्रमा सेक्सी नायिकाको रुपले पनि चिनिन्छ । सिनेमा क्षेत्रमा आउने बित्तिकै खुलेर अंग प्रदर्शन गरेकी रेखाको चर्चा यसपछि झनै वढेको हो । छोटा कपडा लगाउन र शरीरका अधिकांश भाग देखाउन कसैले रेखाबाट सिकोस् । तर अचम्मको कुरा रेखाले कुनै पनि सिनेमाभित्र टङ किस र बेड सिन भने दिएको देखिँदैन । उनै नायिका रेखा थापाले अभिनय गरेको चलचित्र ‘रक्षक’ शुक्रबारबाट काठमाडौं उपत्यकाका मुख्य मुख्य हलमा लागेको छ । यो सिनेमामा सेक्सी रेखा मात्र छैनन्, उनका साथमा राजेश हमाल र बिराज भट्ट पनि छन्, जो नेपाली सिनेमाका सुपरस्टार कलाकार हुन् । यसरी तीन सुपरस्टारले अभिनय गरेको चलचित्र ‘रक्षक’ले शुक्रबारबाट काठमाडौंका हलमा आफ्नो प्रदर्शनको

निम्तो आए छोड्दैनन् राजवल्लभ

झट्ट हेर्दा नायक राजवल्लभ कोईराला फुर्सदिलो जस्तो देखिन्छन् । किनकी आफुले अभिनय गरेको सिनेमाको प्रमोशनका लागि होस् या चलचित्रकर्मीले आयोजना गर्ने कुनै पनि कार्यक्रम होस्, उनी पुगेकै हुन्छन् ।हाल चलचित्र ‘किन लाग्छ माया’को प्रमोशनका लागि धरान पुगेका राजवल्लभ काठमाडौंका प्राय चलचित्रका कार्यक्रम छोड्दैनन् । निम्तो आएसम्म सवै कार्यक्रममा पुग्ने यि नायक काम नै नपाएर यसरी हिडेका होलान् त ?नेपाली सिनेमाका अधिकांश कलाकार स्टार भैसकेपछि चलचित्रको प्रमोशनमा त हिड्दैनन् भने अन्य कार्यक्रम त पर को कुरा हो । पुगिहाले पनि निक्कै ढिलो पुग्ने र आफु स्टार भएको घमण्ड देखाउछन् कलाकार । तर, नायक

के भनौं अब कलाकार कि पोर्नस्टार ?

“मायाको बारीमा प्रितिको फूल सम्हाली राखेको कुसुमे रुमाल ……………..” “विरताको चिनो विरको सन्तान…………………” “उध्रेको चोली छ है तैपनि लाइन्छ………………..” “सबै देखाईदिन्छु पैसा तिरेपछि……………………..” यी माथिको चारओटा गीतमध्धे अगाडीका २ वटा नेपाली चलचित्र र कुसुमे रुमाल, र लाहुरेका हुन् । त्यसैगरी अन्य दुई गीत आधुनिक भनिएका चलचित्र लुट र लक चलचित्रका गीतहरु हुन् । यी भिन्न भिन्न खालका गीतहरुमा आफ्नो आफ्नो विशेषता छ । प्रेमभाव बोकेको “मायाको बारीमा प्रितिको फूल सम्हाली राखेको कुसुमे रुमाल ……………..” बोलको गीतमा वास्तविक प्रेम झल्किएको छ । अहिलेको आधुनिक “सबै देखाईदिन्छु पैसा तिरेपछि……………………..” यो बोलको गीतपनि प्रेम सम्वन्धि नै होला यी भिन्न–भिन्न गीतहरुको भाका र कोरियोग्राफीमा आकाश र जमिनको फरक छ । शरिरको लुगा फुकालेर छोप्ने कुरा नछोपी नृत्य गर्दा र छोपेर नृत्य गर्दा कति फरक पर्छ । यी गीतहरुको भिडियो हेर्दा प्रस्टै हुन्छ ।यहाँ उठाउन खोजिएको नृत्यगनाले कपडा नलाउँदा मात्र चर्चा बटुल्ने हैन अथवा दर्शकाको मन जित्ने हैन । कपडा लगाएरै आफ्नै

करिश्माको निशानामा सेक्स सिनेमा

नेपाली चलचित्रकी सुन्दर तथा चर्चित नायिका करिश्मा मानन्धर पनि पछिल्लो समयमा बन्दै गएका अश्लिल सिनेमासँग असन्तुष्ट रहेकी छिन् । नायक राजेश हमालले केही समय अघि दिएको एक अन्तर्वार्तामा भनेका थिए -’छाडा सिनेमाले नेपाली चलचित्रलाई बिगारे ।’ नायक हमालको यो अन्तवार्ता आएको केही दिन पछि नायिका मानन्धरले पनि अश्लिल सिनेमासँग आफ्नो असन्तुष्टि पोखेकी छिन् ।करिश्माले आफ्नो फेसबुकमा नेपाली सिनेमाको वर्तमान स्थितिले आफूलाई दुःख लागेको बताएकी छिन् । उनले यस्ता खाले सिनेमाले नेपाली सिनेमा र कलाकारको

जयकिशनले कण्डम फुक्दा सेन्सर बोर्डमा ताली

नायक जयकिशन बस्नेतले कण्डम फुक्दा सेन्सर बोर्डभित्र मजैले ताली बजेको छ । सेन्सरमा पाएको झमेलाका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नायक जयकिशनले भने -’बाहुन, क्षेत्री, नेवार भन्ने शब्द नराख्न भनेको सेन्सर बोर्डले कण्डम फुकेको दृश्यमा चाहिं केही पनि भनेन ।’ असार २९ गतेबाट रिलीजमा आउन लागेको जयिकिशनले बनाएको चलचित्र ‘तँ त साह्रै सपि्रस नि बदि्र’ले उठाएको राष्ट्रियताको विषयमा सेन्सर बोर्डले आपत्ति जनाए पनि केही छाडा शब्दमा भने केही बोलेको छैन । ‘चलचित्र ‘म ब्लू फिल्मको हिरो’, ‘तेरीमा चिनी चियापत्ति’ भन्ने शब्दलाई केही नगर्नुले नेपाली सिनेमा क्षेत्रलाई सेन्सर बोर्डले कतातर्फ लाँदैछ भन्ने कुरा देखाउँछ’ पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक शोभित बस्नेतले भने । यस्तै सिनेमाको शीर्ष भुमिकामा देखिएका नायक तथा निर्माता जयकिशनले भने -’भल्गर सिनमा सेन्सर बोर्डका कर्मचारीले मजैले ताली बजाउनु भयो, तर हामी सबै नेपाली हौं भन्ने शब्दमा आपत्ति जनाउनु कतिसम्म जायज छ ?’ ३ पटकसम्म सेन्सर बोर्डमा हेरिसकेपछि चलचित्र तँ त साह्रै सपि्रस बदि्रले युनिभर्सल अर्थात सबैले हेर्न

bato modera gayeu by shiva pariyar

बाटो मोडेर गएउ---शिव परियार

नायिका सारीमै सेक्सी

बलिउड नायिका विद्या वालनले चलचित्र डर्टी पिक्चर्समा सारी लगाएरै धूम मच्चाईन् । विद्याले चलचित्रमा लगाएको सारीले धेरैलाई आकषिर्त गर्यो । उनका धेरै फ्यान बने । धेरैले विद्याको सारीमा देखिएको सेक्स अपीलको तारीफ नै गरे । विद्याले सारी लगाएर धुम मच्चाएपछि बलिउडका धेरैजसो नायिकाले यसको अनुशरण पनि गरे ।आखिर महिला सारी मै सेक्सी र आकर्षक देखिन्छन्, धेरैको भनाई यही नै हो । तर पछिल्लो समयमा निस्किएका बिभिन्न डिजाईनका पोशाकका कारणले गर्दा महिलाहरु रोजाईका कपडा लगाईरहेका छन् । बजारमा आएका धेरै कपडाले महिलालाई नङ्ग्याएका छन् । कतिपयले यसलाई बुझेर पनि नांगिएका छन् भने कतिपय अरुको सिको गरेर ।चलचित्रको पर्दामा पनि यस्तै हाल छ । केही वर्ष अघिसम्म नायिकाहरु सारीमा प्रस्तुत हुन्थे । तर अहिले सिनेमाभित्र फेसनको नाममा नायिकाहरु जानी नजानी नांगिएका पाईन्छन् । नेपाली सिनेमाका नायिकाहरु पनि सारीमा निक्कै आकर्षक देखिएको पाईन्छ ।
नायिका करिश्मा मानन्धरको सुन्दरता सारीमा सधै नै चम्किएको देख्न सकिन्छ । कार्यक्रम अनुसारको पहिरन लगाउन सिपालु करिश्मा सारीमा सेक्सी देखिन्छन् । अहिले आएर नेपाली नायिकाहरुमा पनि सारीको आकर्षक बढेको पाईन्छ । नायिका नन्दिता केसीले आफ्नो फेसबुक पेजमा नारी आखिर सारीमै राम्री भएको भन्दै पोष्ट गरेको आफ्नै फोटोले पनि यो कुराको पुष्टी गर्छ ।

जियाको उत्ताउलो जवानी (फोटो फिचरसहित)

लचित्र ‘हो यही माया हो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका जिया के।सीको हालसम्म कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा खेलिसकेकी छिन् ।कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । पछिल्लो समय नेपाली कथानक चलचित्र एटीएमका दिएको किसका कारण निकै चर्चामा छिन् ।हेरौ उनका केही हट फोटोहरु :

मौसमी गुरुङलाई अर्काको श्रीमान चोरेको आरोप

नेपाली सङ्गीतकी चर्चित गायिका मौसमी गुरुङलाई अर्काको श्रीमान चोरेको आरोप लागेको छ । प्रेम बसेको भन्दै केही महिना अघि पोखराका रेशम गुरुङसँग मौसमीले सुटुक्क विवाह गरेकी थिइन् । उनले रोजेको लोग्ने पहिले नै विवाहित र ४ वर्षको बच्चाको बाबु भएकोले उनीमाथि कानूनी कारवाही पनि हुन लागेको हो ।पोखरा स्थायी घर भएकी यामु गरुङले मौसमी विरुद्ध आफ्नो लोग्ने खोसेको अभियोगमा मुद्धा दर्ता गर्ने प्रक्रियामा रहेको स्रोतले जनाएको छ । प्रेम सम्बन्ध पछि नै विवाह गरेको यामु र रेशमको जोडी एकाएक कसरी टुट्यो भन्ने सम्बन्धमा मौसमीको पैसाको कारण हो भन्ने परिवारको दाबी छ । सामान्य परिवारका रेशम काठमाडौं छिरेपछि मौसमीको सङ्गतका कारण गाडी चढ्न थालेको, राम्रो घरमा बसेको दाबी परिवारको रहेको छ । यस्तो अवस्थामा बहुविवाहको आरोपमा नेपालको कानून अनुसार रेशम र मौसमी दुबैलाई दुईदेखि पाँच

नौं बजे सुमिना सुस्ताउँदा…..

दुलही सिनेमावाट सामान्य युवतीको भुमिकामा उदाएकी नायिका सुमिना घिमीरे अहिले भने नयाँ छवि वनाउने तयारीमा छिन् । सेक्सलाई मुख्य विषय वनाएर तयार पारिएको चलचित्र नाईन ओ क्लकमा नायिका घिमिरेले खुलेरै अंगप्रदर्शन गरेकी छिन् ।
सिनेमाको केही दृश्य हेर्दा नायिका घिमिरे पनि अव वदलिदो समय अनुसार चल्न थालेको देखिन्छ । वावुरा ढकालले निर्देशन गरेको सिनेमाभित्र सुमिना

सुष्माको जवानीलाई १० लाख

चलचित्र ‘विन्दास’मा नायिका सुष्मा कार्कीले खुलेरै अंगप्रदर्शन गरेकी छिन् । चलचित्रको लागि तयार पारिएको पोष्टरमा पनि नायिका कार्कीको जवानी छचल्किएको छ । भदौ ८ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्र विन्दासको भि.सि.डि राईट्स महङ्गो मुल्यमा विक्री भएको खवर आएको छ ।यो चलचित्रको भि.सि.डिलाई वुढासुब्बा म्युजिकले किनेको छ । वुढासुब्बा म्युजिकले चलचित्रको भि.सि.डि १० लाखमा किनेको निर्देशक राजु गिरीले वताए ।खासै चल्तिका कलाकार नभए पनि यो सिनेमाको भि.सि.डि १० लाखमा विक्री हुनुलाई आश्चर्य नै मान्नु पर्छ । सुष्मा कार्कीले दिएको हट सिन, चलचित्रभित्र समावेश प्रस्तत सेक्स केन्दि्रत दृश्यका कारणले पनि सिनेमाको भि.सि.डि महंगोमाबिक्री भएको हुनुपर्छ ।यो सिनेमा प्रचारप्रसार सहित जम्मा ३५ लाखमा तयार भएको हो । विशेषगरी सेक्सलाई मुख्य विषय वनाईएका सिनेमा हलमा भन्दा पनि घरमा वढि दर्शकले हेर्न रुचाउने भएकाले भि.सि.डि महङ्गो रकममा विक्री भएको धेरैको विश्लेषण रहेको छ ।

लौ हेर्नुस कति सम्म का जाली फटाहा कुरा गर्न सकेका हुन् गाँठे ! छवि र रेखाको यो कस्तो नाटक ?

नायिका रेखा थापासाग झगडा परेपछि रेखा फिल्मस्वाट धेरै नायकहरु टाढिए । यसैले पनि निर्माता छवि ओझाले सवैलाई फेरि एकै ठाउामा ल्याउन रेखा फिल्मस् छोडेर छविराज प्रोडक्शन दर्ता गरेको वताएका थिए । तर, उनले वोलेको यो वोली केही दिनमा नै हाँस्यास्पद हुने छनक देखिएको छ । नायिका रेखा थापा आफ्नो पकडवाट वाहिर हिंडेपछि निर्माता ओझाले रेखाका दुश्मन मानिएका नायक आर्यन सिग्देललाई आफ्नो सिनेमामा अनुवन्धित गर्ने कुरा गरे । आर्यनले ‘हमेशा’ खेल्ने समाचार आएपछि छविले छविराज प्रोडक्शन खोल्नुको सार्थकता हुने देखिएको थियो । तर, अहिले आएर छविको वोलीमा विश्वास गर्ने आधार हराएको छ । रेखासाग सम्वन्ध विग्रने वित्तिकै अव मेरो सिनेमा खेल्नुपर्छ है भन्दै आर्यनलाई धाप लगाएका छविले अहिले आएर आर्यनलाई नै आफ्नो सिनेमावाट टाढा राखेका छन् । आर्यन सिनेमावाट टाढा हुनुको मुख्य कारण नायिका रेखा थापा नै देखिएकी छिन् । आर्यनसाग दुश्मनी मोलेकी रेखाले आर्यनलाई हटाएर जीवनलाई राखे ‘हमेशा’ खेल्ने वताएपछि छविको सोाच एकाएक परिवर्तन भयो । रेखाको शर्त पुरा गर्न उनी तयार भएको स्रोतको दावी छ । डिभोर्स गरेर बेग्लाबेग्लै संसार सिर्जना गर्न हिडेका छवि र रेखाले फेरि एकको अर्काको सर्त मान्ने र घुर्की सहने स्थीतिमा पुगेका छन् । स्वभाविक प्रश्न उठछ- त्यसो भए छवि र रेखाको डिभोर्सको कुरा पनि नाटकै मात्र थियो त ? चलचित्र रावण

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’

अहिले केमा व्यस्त ?
 चलचित्रमा । 
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ? सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ । 
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ? 
जसले पहिला अफर गर्छ उसैको । 
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ? 
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु । 
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ? 
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ? 
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि

हास्य अभिनेता हरीबंश आचार्यलाई युरो कप २०१२ को ज्वरो

हास्य अभिनेता हरीबंश आचार्यलाई युरो कप २०१२ को ज्वरो अभिनेता हरिबंशको साथमा उनका छोरा मोहित सबैलाई युरो कप फुटबल फाइनल हेर्न निम्तो दिदै …