महिलाले ढाट्ने कुराहरु

तपाईहरु होसियार रहनु होला किनकि महिलाहरुले सधै ढाट्ने गरिरहेकी हुन्छिन । महिलाहरुको वास्तविक अवस्था उनीहरुको अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन अनुसार कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । उक्त अध्ययनले सुझाव दिएको छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । महिलाले ढाट्ने केहि कुराहरु :
१. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।
२. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका

कागजजस्तै पट्याउन मिल्ने मोवाइल !

कल्पना गर्नुस त, तपाईले मोबाइल फोनलाई कागजको टुक्रा जस्तै प्रयोग गर्न पाउनु भयो । त्यसलाई मोड्न, खसाल्न वा तोडमोड गरेर आफ्नो खल्तीमा राख्न राखिन्छ, अनि चाहिएको बेला कुनै क्षति नभएको अवस्थामा झै फेरि प्रयोग गर्न सकिन्छ । शोधकर्ताहरु अहिले यस्तै लचिलो मोबाइल फोनमा काम गरिरहेका छन्, जुन् निकै पातलो र कागज जस्तै पट्याएर राख्न सकिन्छ । यस्तो लचिलो फोनले नमूना ग्याजेट शोमा पहिल्यै धेरैलाई लोभ्याइसकेको छ । अहिले यसको चर्चा बढेको छ र आगामी वर्ष सन् २०१३ सम्ममा यस्तो पहिलो फोन बजारमा उपलब्ध हुनेछ । एलजी, फिलिप्स, शार्प, शोनी र नोकिया सस्ता कम्पनी यस प्रविधि निर्माणमा जुटेका छन् । तर, सबैलाई उछिनेर दक्षिण कोरियाली कम्पनी सामसुङले सबैभन्दा पहिला यस्तो फोन ल्याउन सक्ने बताइएको छ ।सामसुङ लचिलो प्रविधिको पक्षधर हो र उसलाई विश्वास छ कि यो विश्वभर निकै लोकप्रिय हुनेछ । सामसुङका प्रवक्ताका अनुसार यस्तो फोनको स्क्रीन मोडिने र उत्कृष्ट त हुन्छ नै । यसको साथमा परम्परागत एलसीडी टेक्नोलोजीको तुलनामा प्लास्टिकको जस्तै हलुका र पातलो पनि हुनेछ । पूर्ण रुपमा लचिलो मोबाइल फोन बनाउन स्क्रीनका साथ साथै कभरदेखि ब्याट्रीसम्म पनि त्यस्तै हुनुपर्नेछ । सन् १९६० को दशकमा पहिलो पटक लचिलो सौय सेल प्रदर्शन गरिएको थियो भने सन् २००५ मा फिलिप्सले एक नमूना सार्वजनिक गरेको थियो । क्याबि्रज विश्वविद्यालयका प्रोफेसर आन्द्रे फेरारी भविश्यको लचिलो पदार्थहरुमा अध्ययन गरिरहेका छन् । उनी यसका लागि ग्रेफीनको प्रयोग गर्छन् । यो पदार्थ सन् २००४ मा म्यानचेष्टर विश्वविद्यालयमा काम गर्ने दुई रुसी

पहिलो फिल्ममै मस्ति गरे मौसमीका छोराले

नायिका मौसमी मल्लका छोरा विक्की मल्ल चलचित्र ‘समय’ मार्फत सिनेमा नगरीमा डेब्यु गर्दैछन् । मंसिर ८ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्र केही समय पछि सरेको थियो । तर चलचित्रका निर्माता सन्देशमान श्रेष्ठले ‘समय’ माघ ५ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । दयाराम दाहालले निर्देशन गरेको यो चलचित्रमा विक्कीको जोडीको रुपमा नव नायिका सुरवी जैन देखिदैछिन् । चलचित्रमा नायक विक्की र नायिका जैनले खुलेरै रोमान्सका दृश्य दिएका छन् ।
चलचित्रमा यि दुइको बेड र चुम्बनका सिन प्रशस्त समावेश गरिएको छ । चलचित्रमा यि दुइका अलवा राजेश

पेन्टी लगाउँदाका ५ महत्वपूर्ण फाइदा

भित्री लूगा (पेन्टी) नलगाउँदा कि त निकै रमाइलोको पत्र बनिन्छ या अनावश्यक जोखिम उठाउनु पर्ने हुनसक्छ । विशेष रुपमा महिलाहरुले पेन्टी लगाउने गर्छन् । अन्यथा थुप्रै समस्याहरु झेल्नु पर्ने हुनसक्छ । पछिल्लो समय हलिउड बलिउण्डमा नायिकाहरुले भूलेर वा चर्चा कमाउनकै लागि पेन्टी नलगाई सार्वजनिक कार्यक्रममा जाए । किन लगाइन्छ त अण्डरवेयर
फील गुड:
केही महिला सेक्सको अपिल बढाउन कमाण्डो स्टाइलमा हिड्छ । ता कि आफूले देखेर अरु आकषिर्त होउन् भन्ने उनीहरु चाहन्छन् । अण्डरवेयर लगाउनुको सबैभन्दा फाइदा यो हो कि तपाईमा घरबाहिर रहँदा सहज र आत्मविश्वास हुन्छ ।
कपडाको रक्षाः 
यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउँछ । अण्डरवेयर मात्र धोए पुग्छ । बाँकी कपडा सुरक्षित राख्छ ।
समाजका लागि पनि राम्रोः 
माथी उल्लेख भएजस्तै विना पेन्टी सार्वजनिक कार्यक्रममा पुग्दा सेलिब्रेटीहरुले विभिन्न समस्या झेल्नु परेको छ । त्यसले यसले के देखाृउँछ भने महिलाहरुलाई विना अन्तरवस्त्र समाजले स्वीकार

एक सय बुद्धिमानको सूचीमा नेपाली शून्य

पाकिस्तानी १४ वर्षिया विद्यार्थी छैटौं स्थानमा
अमेरिकी अन्तराष्ट्रिय पत्रिका फरेन पोलिसीले ‘१०० टप ग्लोवल थिंकर्स’ (चिन्तक) हरुको सूची सार्वजनिक गरेको छ ।सन् २०१२ का लागि बनाइएको बौद्धिकहरुको सूचीको पहिलो नम्बरमा बर्माका लोकतन्त्रवादी नेतृ एवं नोबेल शान्ति पुरस्कार विजेता आङ साङ सूकीसँगै राष्ट्रपति थिन सेन छन् । ग्लोवल थिंकर्सको सूचीमा नेपालका भने केही पनि परेका छैनन् । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनका श्रीमती एवं अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तेस्रो नम्बरमा छन् भने विल गेट्स र उनीकी श्रीमती मेलिन्डा पाँचौ नम्बरमा छन् । पाकिस्तानी १४ वषिर्या विद्यार्थी मालाला युसुफजई छैटौं नम्बरमा छिन् । उनमाथि केही समयअघि चरपमन्थीले आक्रमण गरेको थियो । उनले महिला शिक्षाको बकालत गर्दै आएका छिन् । विश्वका बौद्धिकहरुको सूचीमा उनले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेकी छिन् । ओमाबामा सातौं नम्बर छन् । चिनियाँ विद्रोही कलाकार एई वेईवेई २६ औं नम्बरमा छन् भने पाकिस्तानका पूर्व विदेशमन्त्री हुसेन

पोर्न उद्योग अनौठा तथ्यहरु

एक महिनाअघि सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यहाँको निलो चलचित्र उद्योग (पोर्न इन्डस्ट्री) बाराक ओबामाको समर्थनमा खुलेरै लागे । अमेरिकी निलो चलचित्र उद्योग विश्वको सबैभन्दा ठूलो उद्योग हो । त्यहाँ केही राज्यमा यो धन्दा पूर्ण रुपमा बैध छ । निलो चलचित्र उद्योगको केही जानकारीलाई हेर्ने हो भने अत्यासलाग्दो छ । हलिउड, बलिउडमा लगातार फिल्मको बजेट बढ्दो छ । निलो चलचित्र उद्योग पनि यसबाट टाढा छैन । सन् २००५ मा बनेको पिराटिस् सबैभन्दा महंगो पोर्न फिल्म हो । यसको कुल बजेट १ मिलियर डलर थियो । इन्टरनेटमा २.६ करोड पोर्न वेबसाइट छन, जब कि विश्वभरका वेबसाइटका १२ प्रतिशत सामाग्री पोर्न हुन्छ । यस्तै इन्टरनेटमा ट्रान्सफर हुने डाटामा ३० प्रतिशत त फोर्न नै हुन्छ भने पीक समयमा चल्तीका साइटहरुमा एक सय गीगाबाइटको दरमा पोर्न डाटा ट्रान्सफर हुन्छ । विश्वभर रहेक सेकेण्डमा करीब ३० हजार मानिस इन्टरनेटमा पोर्न फिल्म हेर्छन् भने अमेरिकामा रहेक ३९ मिनेटमा एक पोर्न भिडियो बन्छ । ‘अलटाइम १०’ को सर्वेले दिएको जानकारीअनुसार विश्वभरका २० प्रतिशत पुरुष कामकै क्रममा पोर्न भिडियो हेर्छन् भने २५ देखि ३३ प्रतिशत महिला इन्टरनेटमा पोर्न फिल्म हेर्न मन पराउँछन् । तर, जम्मा २ प्रतिशतले मात्र पैसा तिरेर वेबसाइटमा यस्ता भिडियो हेर्छन् । यो उद्योगमा पुरुषले भन्दा महिलाले बढी पैसा कमाउँछन् । महिला कलाकारहरु एक

भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल (भिडियो)

नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ । केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् । अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् । उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ । बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा

शिशिरको डुप्लिकेटमा नेपाली र हिन्दी फिल्मको फ्युजन

बिगत केहि बर्ष देखि सञ्चारमाध्यममा कार्यरत आरजे तथा भिजे शिशिर भण्डारीमा अचम्मको कला छ । उनी जति मिठो बोल्न सक्छन् त्यति नै राम्रो अभिनय गर्न पनि सक्छन् । कसैको क्यारिकेचर गर्न उनलाई खासै हम्मे पर्दैन । हाल गोपीकृष्ण टिभी फिल्मी र रेडियो फिल्मी एफएममा कार्यरत शिशिरले टिभी फिल्मीमा डुप्लिकेट नामक रोचक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जहाँ उनले नेपाली फिल्मका गीतसंगीतमा हिन्दी फिल्मको दृश्यलाई रोचक तरिकाले सम्पादन गरि प्रसारण गर्ने गर्दछन् । नेपाली फिल्म 'सो सिम्पल' मा समेत अभिनय गरिसकेका शिशिरले तयार पारेका केहि रोचक भिडियोहरू -

पर्दामा राम्रा देखिने सुन्दरीहरुको गोप्य कुरा ??

पर्दामा चिटिक्क देखिने कलाकारहरुको गेटअप देखेर सर्वसाधारणले समेत नक्कल गर्छन् । कपाल त्यही शैलीमा मिलाउँछन्, हिंडाइको चाल पनि आफ्नो मनपर्ने कलाकारकै जस्तो बनाउँछन् । अझ फलानो नायकनायिकाजस्तो देखिएँ ? भन्दै दंग पनि पर्छन् । फ्यानलाई यसरी प्रभावमा पार्न उनीहरुले कतिसम्म गर्नुपर्छ तपाइँले कहिल्यै सोच्नुभएको छ ? चाँडै विवाह बन्धनमा बाँधिने बताइरहेकी नायिका सुमिना घिमिरेले विगत तीन वर्षदेखि दई छाकै भात खाएकी छैनन् रे । आफ्नो सुन्दरता जोगाउनै उनले यस्तो गरेकी हुन् । 'देख्दैमा छ्या यस्ती पनि नायिका ? भनेर कसैले प्याच्च भन्यो भने त बोर नै हुन्छ नि,' उनले भनिन्, 'फेरि मोटी भयो भने त फिल्ममा कसले खेलाउँछ र ।' मोटाउने पीरले नै उनले आलु समेत मुखमा हालेकी छैनन् रे । फलफूल, जुस, रोटी, उसिनेको तरकारी उनको नियमित खान्की हो । मासु त उनी उच्चारण गर्दा समेत मोटाइन्छ भनेर परे भाग्छिन् । अर्की अभिनेत्री नीता ढुंगाना शरिरको फिगर मेन्टेन गर्न नियमित जिम धाउँछिन् । तर उनी जीउ घटाउन होइन बढाउन जिम गईरहेकी छिन्, सात महिनादेखि । नीताले सुन्दर रहन गरेको प्रयास भने आफैंमा विवादस्पद जस्तो लाग्छ । एकातिर उनी मोटाउन जिम जान्छिन् भने अर्कोतिर एक छाक मात्रै भात खान्छिन् । बेलुका सुख्खा खान्की मन पराउने उनले बताइन् । पेट नबढोस् भनेर एक छाक मात्रै खाएको उनको तर्क छ । हिप बढाउन भने नीता नियमति विहान उठबस गर्छिन् । चार दशक उमेर पार गरेर समेत अभिनेत्री करिष्मा मानन्धरको रुप देखेर जोकोही भुतुक्क हुन्छन् । विहान नियमित दुई घण्टा योगा गर्ने उनको शैलीलाई पछ्याएकी छिन्, नायिका गरिमा पन्तले । करिष्माको रुपमा योगाले नै निख्खरता थपेको हुनसक्ने ठहर छ, गरिमाको । 'उहाँको सुन्दरताबाट म प्रभावित छु । तर त्यस्तै देखिन मैले योगा गरेको भने होइन । प|mेस हुन्छ त्यसैले गरेकी हुँ ।' नायिका रेखा थपा आफू मोटाएको थाहा पाउनसाथै विहानविहान दौडिन थालेकी छिन् । पत्तै नपाई मोटाएको बताउने उनले एउटा फिल्ममा फुटबल खेलाडी बन्नुपर्ने हुँदा कुद्ने अभ्यास

सन्तान चाँडो चाहनेले यस्ता आशनमा सेक्स गर्नुस्

मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ । सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा पनि हुन सक्छन् । जोडीको सेक्सका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । सेक्सका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ । महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ । त्यसैले यसको निदानका सेक्सका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने हुन्छ । सामान्यतया सेक्स जोडीले जुनसुकै आशन प्रयोग गर्दा पनि सन्तान प्राप्तिको लागी आव्शयक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ जसले सेक्स जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न सक्छ । केही आशनहरू यस्ता छन्:
१. मेसिनरी पोजिसन: सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ । महिलाको योनीमा पुरूषको लिङ्ग प्रवेश गराउँदा यो

एक परिवारको खाना खर्च हप्तामा ३५ हजार !

लण्डन । यस घरका बच्चाहरुलाई अन्य साथीको आवश्यकता नै छैन । किनकी यहाँ सबै उमेर समूहका मानिस छन् र उनीहरुसँगै बसेर समय विताउन सकिन्छ ।रेडर्फाड दम्पतीको ९ छोरा र ७ छोरी छन् । उनीहरुको सबैभन्दा सानो बच्चा मात्र एक महिनाको छ । यसै कारण उनको परिवारले बेलायतको सबैभन्दा ठूलो परिवारको नाम पाएको छ । तर, अझै पनि रेडर्फाड दम्पतीको थप सन्तान जन्माउने चाहना छ ।जब यो परिवारको कपडा धोइन्छ, कुनै धोविघाट भन्दा कम हुन्न । खानाको बिलको त कुरै नगरौं । उनीहरुले बालबच्चाको रेखदेखका लागि ९ बेडरुम भएको भिक्टोरियन शैलीमा बनेको घर किनेका छन् । घरमा ठूलो बासिंग मेसिन छ भने त्यति नै ठूलो आकारका फि्रज छ । रेडफोर्ड परिवारमा खानाका लागि मात्र प्रत्येक हप्ता ३५ हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । उनीहरुका लागि प्रतेक दिन तीन ठूलो कार्टुन ब्रेड, १८ प्याकेट दुध, १८ केजी पोर्क चप, १५ बल आलु, ३ कोपी र ३० बटा गाजर चाहिन्छ । तर पनि उनीहरु सरकारबाटै कुनै सहयोग चाहँदैनन् ।
३७ वर्षीया सुपरमोम सुई रेडफोर्ड र उनका श्रीमान बेकरी चलाउँछन् र

स्कर्टमा ‘लो एङ्गल’ लगाउनेदेखि घीन लाग्छ : ऋचा घिमिरे

छोरालाई जन्म दिएपछि नेपाली सिनेमा क्षेत्रबाट टाढाजस्तै देखिएकी नायिका ऋचा घिमिरे पुनः यही क्षेत्रमा सक्रिय हुने सोचमा छिन् । तर, उनको आगमन उनकै होम प्रोडक्शनबाट निर्मित चलचित्र ‘तुलसी’ को व्यापारिक नतिजामा भर पर्नेछ । ऋचा तुलसीले उत्साहजनक व्यापार गरेमात्रै अभिनयमा नै फर्किन सोचमा छिन् । ‘तर पर्दापछाडि बसेर पनि काम गर्न सक्छु ।’-ऋचाले अनलाईनखबरसग भनिन् । विद्या बालनले ‘द डर्टी पिक्चर्स’मा निर्वाह गरेको भूमिकामा आफुलाई पनि ढाल्ने सोच छ ऋचाको । तर, उनी भन्छिन्, नेपालमा ग्ल्यामर पस्कने नाममा फोहोरी खेल हुन्छ । यहाँ स्कर्ट लगाउनेवित्तिकै ‘लो एङ्गल’ लगाएर खिच्ने दुषित मानसिकता छ, यसैले पनि निर्देशक हेरेरमात्रै निर्णय गर्छु, ऋचा भन्छिन् । आफ्नो लगानी र तपस्या नै सिनेमा क्षेत्रमा भएकाले निरन्तर रजतपटमा लागिरहने योजना उनको छ । आफुलाई निक्कै च्यालेन्जिङ भूमिका गर्न मन लागेको बताउदै ऋचाले भनिन्, तर, मैले मात्र सोचेर हुदैन, अफर पनि त्यही अनुसारको आउनुपर्‍यो नि हैन र ?
साभार अनलाईनखबर

मायालुको माया बिना के होला… ?(भिडियो)

नेपाली सांगीतीक क्षेत्र सेलाउदै गए पनि नयाँ कलाकारको आगमन भने रोकिएको छैन । नयाँ गायक तथा गायीकाहरु यो क्षेत्रमा भविष्य खोज्दै आइरहेका छन् । यसैक्रममा गायक राजन तिमिल्सिना ‘कदम’ नामक एल्बमका साथ नेपाली सांगीतीक बजारमा देखिएका छन् । यो एल्बममा पप तथा आधुनिक शैलीका गीतहरु समावेश गरिएको छ । एल्बम बजारमा आएको केही समयमा नै आफुलाई विभिन्न कार्यक्रमबाट निम्तो आएकोमा राजन दंग छन् । दशै तथा तिहारका थुप्रै कार्यक्रममा आफुले गीत गाएको उनले बताए । ‘कदम’ एल्बममा समावेश ‘तिम्रो माया बिना’ बोलको गीतको भिडियो तयार भैसकेको छ । भरत सिटौलाको संगीत रहेको यो गीतमा रीता घिमिरेको शब्द छ । एल्बमको छायांकन अष्ट्रेलियाका विभिन्न स्थानमा गरिएको छ । राजेन्द्र र दिपिकाले अभिनय गरेको यो भिडियोलाई मनिष श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन पनि स्वयंम निर्देशकको नै छ । कदम एल्बमको तिम्रो माया बिना बोलको गीतको भिडियो यस्तो छ :

सरकारद्वारा एटीएम प्रदर्शनमा रोक

सेन्सर बोर्डले काटेका दृष्य नहटाई चलचित्र ‘एटीएम’ प्रदर्शनमा आएपछि सरकाले रोक लगाएको छ । एटीएमको प्रदर्शनमा रोक लगाउन संचारमन्त्रालयले गृहमन्त्रालयलाई आदेश दिएको हो । शो आदेशसँगै काठमाण्डौका आधा दर्जन हलमा सिनेमा प्रदर्शन रोकिएको छ । सेन्सर बोर्डले चलचित्रमा समावेश थुप्रै अश्लिल संवाद र दृश्य हटाउन भन्दै एडल्ट सर्टिफिकेट दिएको थियो । तर निर्माणपक्षले सेन्सर बोर्डको आदेशलाई समेत ठाडो अवज्ञा गर्दै सिनेमालाई प्रदर्शनमा ल्याएको छ । सेन्सर बोर्डले रोक लगाएका दृश्य समेत नहटाई प्रदर्शनमा आएको सिनेमालाई संचारमन्त्रालयले प्रदर्शनमा रोक लगाएको छ । संचारमन्त्रालयले गृहमन्त्रालयलाई एटीएम रोक्न आदेश दिएको हो । देशभरका हलमा १२ बजेको शो संचालनमा आएतापनि ३ बजेको शो प्रभावित भएको खबर छ । काठमाण्डौका अधिकांश हलमा सिनेमाको ३ बजेको शो रोकिएको छ । काठमाण्डौ बाहिरका हलमा समेत सिनेमा प्रदर्शन रोकिएको छ । श्रोतका अनुसार सिनेमाका निर्माता तथा निर्देशकलाई अहिले प्रशासन खोजिरहेको छ । राज्यको कानुललाई समेत उल्लंघन गरि सिनेमा प्रदर्शनमा ल्याएपछि निर्माण युनिटलाई प्रशासनले व्यापक खोजी गरिरहेको हो । दिनेश

‘आइ लभ यू’ सँग मिलेकै हो त ‘ग्याङन्याम स्टाइल’

विश्वमै चर्चित बनिरहेको साउथ कोरियन गीत ग्याङन्याम स्टाइलमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि नृत्य गरेका छन् । ग्याङन्याम स्टाइलमा हमाल र मानन्धर दिल खोलेर नाचेका छन् । तर नेपालका चर्चित यि दुई जोडीले ग्याङन्याम स्टाइल गीतमा नृत्य गरेका भने होइनन् । यि दुईले अभिनय गरेको चलचित्र ‘साथी’ मा समावेश ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’ बोलको गीतको भिडियोलाई चर्चित कोरियन गीत ग्याङन्याम स्टाइलमा ढालिएको छ । सामाजिक संजाल युट्युबमा राखिएको उक्त भिडियोले अहिले खुबै चर्चा पाइरहेको छ । भिडियो हेर्दा कोरियन गीतमा नेपाली दुई सुपरस्टारले नृत्य गरेजस्तै लाग्छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई चर्चित जोडीको रुपमा परिचय दिएको ‘साथी’

छात्राले घुँडा छोपिने स्कर्ट लगाउनुपर्ने निर्णय कति उचित ?

निजी विद्यालयमा अध्ययन गर्ने छात्राहरुले लगाउने मिनीस्कर्ट भड्किलो भएको भन्दै शिक्षा विभागले घुँडासम्म छोपिने स्कर्ट लगाउनुपर्ने निर्देशिका तयार पारिरहेको छ ।सरकारद्वारा प्रस्तावित पोशासकसम्बन्धी निर्देशिकामा मिनी स्कर्टको तल्लो भाग घुँडासम्म हुनुपर्ने र पाइन्ट लगाउँदा कम्मरभन्दा एक इञ्चमाथि बाँध्नुपर्ने, कम्मरमा बाँध्ने पेटीको चौडाइ डेढ इञ्चभन्दा ठूलो हुन नहुने लगायतका कुराहरु उल्लेख गरिएको छ । यसअघि निजी शैक्षिक संस्थाहरुमा छात्रछात्रालाई मोवाइल र मोटरसाइकल लिएर प्रवेश गर्न नपाइनेजस्ता नियमहरुको पनि अभ्यास नेपालमा हुँदै आएको छ । विस्तारै आधुनिकता र खुल्लापनतर्फ मोडिँदै गएको नेपाली समाजमा सरकारीस्तरबाट ल्याइने यस्ता नियमहरु कतिको सान्दर्भिक होलान् ? सरकारी योजनाले यसबारेमा बहस सिर्जना गराएको छ । विगतमा विवाहित महिलाले साडी लगाउनैपर्ने, अन्यथा भड्किलो पोशाक लगाएको ठहरिन्थ्यो । खुट्टाका गोलीगाँठा देखिँदा अश्लील सम्झने नेपाली समाज यतिबेला महिलाले तिघ्रा देखाउन मिल्छ कि मिल्दैन भन्ने बहसमा आइपुगेको सरकारी निर्देशिकाबाट प्रष्ट हुन्छ । तर, पश्चिमी सभ्यतामा भने यस्तो बहसलाई वाहियात मानिन्छ । उनीहरुका विचारमा त यो बहसकै विषय होइन । अर्कातिर मुस्लिम समाजचाँहि महिलाले बुर्का लगाएर हिँड्नुपर्छ या अनुहार देखाएर हिँड्न हुन्छ भन्ने विषयमा बहस गरिरहेको छ । कट्टर मुस्लिम समुदायका महिलाले बुर्का लयाएर हिँड्नुपर्ने कडा नियम छ भने हिन्दूसमाज अलि उदार भएका कारण नेपाल र भारतजस्ता देशहरुलाई खुल्लापनतर्फ जान सहज भैरहेको छ । त्यसो त मुस्लिम समाजमा पनि बुर्का खोलेर पुरुषसरह सामाजिक जीवनमा सहभागी हुने आधुनिक महिलाहरुको संख्या बढ्दै गइरहेको छ । ’भड्किलो’ फेसनले मानिसको

सस्ता चलचित्रहरुमा खेल्ने सोच मैले पालेकी छैन । भावना रेग्मी/नवनायिका

भावना रेग्मी/नवनायिका 
करिब दुई दशक देखि नेपाली चलचित्रमा व्यस्त रहेका निर्देशक शिव रेग्मीको पछिल्लो चलचित्र सो सिम्पल यहि कार्तिक ३ गते बाट रिलिज हुदैछ । निर्देशक रेग्मीको छोरी भावना रेग्मी पनि यही चलचित्रबाट डेब्यू गर्दैछिन् । प्रचार प्रसारको क्रममा हेटौंडा आइपुगेका बेलामा यसै चलचित्रबाट डेब्यु गरेकी यिनै नवनायिका भावना रेग्मीसाग फिल्मीखबर साप्ताहिकका लागि हेटौंडाबाट श्रीराम अर्जुनले गरेको कुराकानीका केही अंश हामीले यहा समेटेका छौं :
आज भोली केमा व्यस्त हुनुहुन्छ ? 
आजभोलीको व्यस्त भन्नुपर्दा यहि कार्तिक ३ गतेबाट हाम्रो चलचित्र सो सिम्पल उपत्यका बाहिरका विभिन्न हलहरुबाट सार्वजानिक हुदैछ भने कार्तिक १० गतेबाट उपत्यकाभित्र चल्दैछ । त्यसैले यही चलचित्रको प्रचार प्रसारमा नै लागिराखेको छु । मेरो पहिलो चलचित्र भएकोले उपत्यका बाहिरका विभिन्न शहरहरुमा गइराखेको छु र दर्शकहरुसाग घुलमिल गरिरहेको छु । कस्तो खालको चलचित्र हो सो सिम्पल ?
चलचित्र सो सिम्पल कस्तो खालको छ भन्नुपर्दा जसको नाम नै सो सिम्पल छ । त्यसकारण पनि चलचित्रको कथावस्तु, पात्र, यसका गीतसंगीतको साथै पूरै चलचित्र सिम्पल छन् । पारिवारिक र युवापुस्ताको प्रेम सम्बन्धसाग सम्बन्धित छ यो चलचित्र ।
चलचित्रमा तपाईको भूमिका कस्तो छ ?
चलचित्र जसरी सिम्पल बनेको छ, मेरो भूमिका पनि त्यस्तै सिम्पल नै छ । मैले एउटा सिम्पल कलेज गर्लको भूमिका निभाएको छु । जुन भूमिकाले आम नेपाली कलेज गर्लको प्रतिनिधित्व गरेको छ । कलेज पढ्न जादा र आउदाका घटना र कसरी माया प्रेममा फसिन्छ भन्ने मेरो सिम्पल भूमिकाले देखाउछ ।
आफ्नै बुबाले निर्देशन गरेको चलचित्रबाट यो क्षेत्रमा आउनुभयो नि, किन ?
त्यस्तो होइन, अन्य चलचित्रबाट अफर आएको थियो तर चलचित्रमा खेल्छु भन्ने बित्तिकै खेल्ने होइन, चलचित्रलाई बुझ्नुपर्‍या,यसको

सेन्डी’ आँधी पछि अमेरिकामा मुसाको ताण्डव !

अमेरिकामा आएको शक्तिशाली समुद्री आँधी विस्तारै रोकिए पनि यसको असर भने अझै मानिसहरूको जिवनमा परिरहेको छ । यो पटक पानीको कारणले नभै जानवरहरूले अमेरिका वासिहरूलाइ हैरानीमा पारेको छ । न्यूयोर्कको बिग एप्पल स्ट्रीटमा हजारौंको संख्यामा मुसा सड्कमा निक्लेर ताण्डब गरिरहेका छन् । उनीहरू खाना तथा बस्ने सुरक्षित ठाउँको खोजी गरिरहेको बताइन्छ । यी मुसाका कारण यस क्षेत्रमा प्लेग जस्ता अनेकौं किसिमका रोगहरू फैलन थालेको समाचारमा जनाइएको छ । यो रोगहरू सेन्डी भन्दा पनि खतरनाक हुने गर्दछ । मुसाहरू सडक बाट घरहरूमा पस्ने कोशिस गरिरहेको बताइन्छ । सेन्डी आँधीपछि त्याहाँ फैलिएको फोहोरहरूमा मुसाहरू ठुलो संख्यामा देखिएका छन् । मुसाहरूका कारण हन्टाभइरस, सलमोनेला, टाइफस, प्लेग जस्ता खतरनाक रोगहरू फैलन सक्ने कुरा चिकित्सकहरूले बताएका छन् । यद्यपी, अमेरिकी प्रशासनले पुरै न्यूयोर्क

समलिङ्गीसँग चुम्बन गर्दा नायक बेहोस

केटा केटा बिचको प्रेम सम्वन्ध र सेक्सका दृश्य समावेश गरिएको चलचित्र ‘लभ यु म्यान’ मंसिरको २२ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा राज आर्यन र सुरेश चौधरीले लिप्स किस देखि बेड सिनका दृश्य समेत दिएका छन् । नायक नायिका बिचका यस्ता दृश्य सामान्य लागेपनि केटा केटा बिच भने असामान्य नै लाग्छ । तर ‘लभ यु म्यान’मा भने राज र सुरेशले यस्ता कैयौ दृश्य दिएका छन् । तर चलचित्रका नायक राज आर्यनले सुरेशसँग चुम्बन र बेड सिन दिन आफुलाई अप्ठ्यारो भएको रहस्य खोलेका छन् । सुरेशसँग लिप्स किस दिदा आफुले वान्ता गरेको अनुभव उनले अनलाइनखबरसँग साटेका छन् । सिनेमाको छायांकन सकिएको केही दिनसम्म पनि आफुमा समलिङ्गीले जस्तो क्रियाकलाप नगएको उनको भनाई छ । केटासँग अन्डरवेयर मात्र लगाएर वेड सिन दिदा धेरै नै अप्ठ्यारो भएको राजको अनुभव छ । ‘सबैको अघि केटासँग भित्रि कपडा लगाएर चुम्बनमा लुटपुटिदा धेरै नै गाह्रो हुदो रहेछ’ राजले अनौठो अनुभव सुनाए । वीपी फुयाँलको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू म्यान’मा राज आर्यन र सुरेश चौधरीको रोमान्स हेर्न सकिन्छ । चलचित्र ‘सुनगाभा’मा नायिका नीशा अधिकारी र दिया मास्केले पनि समलिङ्गीको

सेक्समा सन्तुष्ट नभएपछि बर्बाद भो जीयाको जिन्दगी

नायिका जीया के.सीको जिन्दगी सेक्सका कारण सखाप भएको छ । आफ्नो श्रीमानसँग सेक्समा सन्तुष्ट नपाएपछि बाहिरी पुरुषसँग सम्वन्ध राखेकी जीयाको जिन्दगी बर्बाद भएको हो । तर उनको जिन्दगी बास्तविक जीवनमा नभई एक चलचित्रको पर्दामा बर्बाद भएको हो । पछिल्लो समय उत्तेजक दृश्य र सेक्सका बिषयमा आधारित रहेर तयार पारिएका चलचित्रमा जमिरहेकी जीयाले फेरी अर्को यस्तै बिषयबस्तुमा केन्दि्रत सिनेमामा अभिनय गरिरहेकी छिन् ।जीके शर्माको निर्माणमा हाल धमाधम छायांकन भइरहेको चलचत्रि ‘बर्बाद’मा जीयाले थुप्रै उत्तेजक दृश्य दिनेछिन् । ‘बर्बाद’को पोखरामा नै शुभमुहुर्त गरी छायांकन प्रारम्भ गरिएको छ । रिम बिश्वकर्माको निर्देशनमा छायांकन भइरहेको यो चलचित्रमा जीके शर्मा र नव नायक गणेश गिरीको मुख्य भुमिको छ । पैसाको पछि दौडने व्यापारीको श्रीमती को रुपमा काम गरिरहेकी जियाले आफ्नो भूमिकाको अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘श्रीमान पैसाको पछि दौडिएर समय दिन नसकेपछि सेक्सले भोकाएकी एक महिलाले परपुरुषसँग राख्ने सम्वन्ध नै चलचित्रको मुख्य कथा हो ।’ चलचित्रमा आफु व्यापारीको श्रीमतीको भुमिकामा देखिन लागेको उनको भनाई छ । चलचित्रको

प्रचण्डको रिमिक्स 'पानसमा बत्ती बालेको ' बोलको गीतबाट ।

प्रचण्ड: 
पाउँला भन्थेँ म जस्को साथ
झापड खाइयो उसैको हातबाट
पानसमा बत्ती बालेको ... कसरी बिर्सुँ खै !
मंशिर 1 मा पदमेले गालामा थप्पड हानेको ।
सीता:
धनसम्पत्ति राख्यौ नि थुपारी
कार्यकर्ता बनायौ भिकारी
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर ,
कर्मैले यस्तै पारेको ।
प्रचण्ड: 
बसिरा'थेँ चिया गिलास समाउँदै
हान्यो थप्पड दरो हात बनाउँदै
पानसमा बत्ती बालेको ...
कसरी बिर्सुँ खै !
मंशिर 1 मा पदमेले गालामा थप्पड हानेको ।
सीता: 
अब किन पर्यो र रूनु
नहुनुथ्यो भैसक्यो जे हुनु
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर ,
कर्मैले यस्तै पारेको ।

प्रतिभाको सम्मानको लागी :::::

प्रतिभाको सम्मानको लागी ::::: युटुव(you tube)मा राखेको ५ दिन हुदा सम्म एक लाख भन्दा वढि ब्यक्तिले हेरेको यो भिडीयो हेर्ने अवसर तपाईले पाउनुभयो कि भएन ? यदि हेर्नु भएको छैन भने कृपया हेर्नुहोला । यदि यो भाइको प्रतिभा मन पर्यो भने भिडीयो शेयर गर्न नभुल्नुहोला । तपाईको यो सहयोगले नेपालको यो प्रतिभा त्यतिकै हराएर जान पाउदैन ।

फुल चुडेर लग्यो माली हेरेर बस्यो

फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो , खोला कहिले पनि उल्टो बहदैन हेर , तिमीले छोडेर जादा मुटु चर्किन्छ हेर,थाहा थिएन मलाई यो मुटुको पोलाई, झन जलेको दिलमा तिमीले कोर्यौ सलाई ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो ,किन मुन्टो चुडाली मेरो मन यो जलायो , जीवन भरी सुख तिमीले देउ मलाई ,यो हातमा आइ खेलिदेउ सधै, हास्दै जीवन बिताउला संगै माया बाडौला ,यसरी नै यो दिलमा तिमीलाई अंगालुला ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो !!!

आखिर विक्ला कसको जवानी ?

मंसिर ८ गते हुन लागेका दुई चर्चित सिनेमाको भिडन्तले अहिले सिनेमा बजारलाई गर्माएको छ । मंसिर ८ मा काठमाण्डौको पालैपालो प्रणाली अनुसार चलचित्र ‘चन्द्रावती’ प्रदर्शनमा आउने तयारीमा छ ।
यस्तै यही मितिमा चलचित्र ‘एटीएम’ पनि प्रदर्शनमा आउने पक्का भैसकेको छ । चलचित्र ‘एटीएम’ निर्माणको समयदेखि नै चर्चामा आएको छ । चलचित्रमा समावेश उत्तेजक दृश्य र संवादले यो चलचित्रलाई चर्चामा ल्याएको हो । यादव सिलवालको निर्देशनमा तयार भएको यो चलचित्रमा जिया के.सी, सोनीया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारको अभिनय छ । यस्तै ऐतिहासिक कथावस्तुमा तयार भएको भनिएको चलचित्र ‘चन्द्रावती’लाई राजु गिरीले निर्देशन गरेका हुन् । चलचित्रमा राजेश हमाल, युना उप्रेती, शशी खड्का, आयुष रिजाल, कुशल थापा लगायतका कलाकारको अभिनय छ । चलचित्र ‘एटीएम’ र ‘चन्द्रावती’ बिचको कथावस्तुमा धेरै भिन्नता रहेतापनि दुबै सिनेमाको निर्माणपक्षले सेक्सलाई नै महत्व दिएको छ । चलचित्र ‘एटीएम’को बिषयवस्तु नै सेक्स र रोमान्सको सेरोफेरोमा घुमेको छ । ऐतिहासिक तथा सस्पेन्स कथावस्तुमा तयार भएको चलचित्र ‘चन्द्रावती’मा शशी खड्का र आयुष रिजालबिचको रोमान्सको दृश्यलाई पनि समेटिएको छ । निर्माणपक्षले रोमान्सको दृश्यलाई प्रचारको राम्रो सामाग्री बनाएको छ । एडल्ट सर्टिफिकेट प्राप्त गरेका यि दुई सिनेमाको भिडन्तले अहिले चलचित्र बजारमा तरङ्ग नै

प्रचण्डले पनि खाए थप्पड !

काठमाडौं, मंसिर १ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथीएक सर्वसाधारणले हातपात गरेका छन् । एमाओवादीको भृकुटीमण्डपमा जारी चियापान तथा शुभकामना कार्यक्रममा प्रचण्डलाई एक सर्वसाधारणले मञ्चमै पुगेर गालामा थप्पड हानेका हुन् । प्रचण्डको चस्मा फुटेको जनाइएको छ । हातपात गर्ने बाग्लुंगका पदम कुवर लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा राखिएको छ। प्रहरीले नियन्त्रणमा लिनुअघि ती व्यक्तिमाथि युवाहरुले आक्रमण गरेका थिए। आक्रमणबाट उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ। यसअघि एमाले अध्यक्ष झलनाथ खनालमाथी इटहरीमा एमाले समर्थकले झपड हानेका थिए भने भने एमाओवादीका सभासद झक्कुप्रसाद सुवेदीमाथि काठमाडौंको तीनकुनेमा चिया पसलेले झाडप हानेका थिए । यस्तै केही समयअघि नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ताले

सेक्स भिडियोपछि हिरोइनको हारगुहार

‘तिमीबिनाको जीवन, सासबिनाको धडकन, म कसरी सहुँ’…..बोलको गीतमा हिरो रोज राणा र हिरोइन सौजन्य सुब्बाले बिछोडको आँसुसँगै राम्रै प्रेमालाप गरे । तर यो फिल्मी दृष्य एउटा दुःखद् इतिहासमा सिमित भएको छ । पतिसँग सम्बन्ध बिच्छेद गरेर लामो समय रोज राणासँगको प्रेममा रमाएकी नायिका सौजन्य सुब्बाले यतिखेर तिनै रोजबिरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दायर गरेकी छिन् । अघिल्लो साता फिल्मी बजारमा हिरोइन सुब्बाको सेक्स भिडियो सार्वजनिक भएको चर्चा चल्यो । कतिपय फिल्मी पत्रकारलाई फोन गरेर रोजले नै सौजन्यको सेक्स भिडियो बाँडेको बताइएको थियो । त्यसको पुष्टी हुनेगरि अहिले सुब्बाले ललितपुर प्रहरीमा सार्वजनिक अपराधको मुद्दा दायर गरेपछि यो मामिला सार्वजनिक भएको छ । सौजन्यको पक्षमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा एवं फिल्मी हिरो भूपेन्द्र चन्दले दबाब दिइरहेको सोमबार प्रकाशित साँघु साप्ताहिकले छापेको छ । राणा र सुब्बावीच लामो समय प्रेम सम्बन्ध रहेको र हाल चन्दसँग प्रेमसम्बन्ध रहेको फिल्मी क्षेत्रमा चर्चा छ । टेलि फिल्मबाट नाम कमाएकी सुब्बाले काम पाउन छाडेपछि रोजले केही फिल्ममा लिड रोल दिएका थिए । तर अहिले रोजले आफुलाई डेरामै आएर मार्ने धम्की दिएको भन्दै सुब्बाले प्रहरी गुहारेकी छिन् । सौजन्यले बिहेका लागि रोजलाई दबाब दिएपनि नमानेपछि केही समयदेखि उनीहरुवीचको सम्बन्ध तिक्ततापूर्ण रहेको ललितपुर प्रहरी परिसरका एक अधिकृतले बताए । प्रहरीका अनुसार सौजन्यले दुई बर्षदेखि नै बिबाहका लागि दबाब दिँदै आएकी थिइन् । तर रोजले भने पाँच

हिन्दी संगीतमा नेपाली शब्दको डबिङ यसरी गरे चेतनले (भिडियो)

नेपाली सिनेमाका संगीत भारतीय सिनेमाबाट प्रभावीत हुदै आएका छन् । अधिकांश गीतहरु भारतीय संगीतबाट हुबहु चोर्ने अनि प्रभावित भएको भन्ने संगीतकारहरुको यहाँ कमी छैन । संगीतकार चेतन सापकोटालाई विदेशी सिनेमाका संगीत चोर्ने गरेको आरोप लाग्दै आएको छ । तर चेतनले यो आरोपलाई खण्डन गर्ने काम गर्न सकेका छैनन् । केही महिना अघि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘बोल बच्चन’ को ‘चलाओ ना नैनो शो बाँड रे’ बोलको गीतलाई चेतनले एक नेपाली सिनेमामा हुबहु उतारेका छन् । सोमबार मात्र अनलाइन मार्फत सार्बजनिक गरिएको चलचित्र ‘पद्यमिनी’ को ‘दिल तोडेर नजाउ’ बोलको गीतको संगीत चेतनले ‘बोल बोच्चन’ को गीतबाट हुबहु चोरेका छन् । गीतको सुरुवातमा केही बच्न खोजेपनि चेतनले पुरै गीत चोरेको स्पष्ट झल्कन्छ । यो गीतलाई चेतन स्वयंम आफैले कोरेका हुन् । गीतमा चेतन र संगीता प्रधानको आवाज समावेश छ । यो भिडियोमा नायिका निशा अधिकारी र नायक अनिल थापाको नृत्य हेर्न सकिन्छ । चलचित्र ‘पद्यमिनी’को ‘दिल तोडेर नजाउ’ बोलको गीतका केही शब्दहरु समेत ‘बोल बच्चन’को ‘चलाओ ना नैनो शो बाड रे’ बोलको गीतसँग मिलेका छन् । संगीतकार चेतन सापकोटाको यो क्रियाकलापले सिंगो सिनेमा क्षेत्रको सांगीतीक पाटोको नै वेईजत गरेको छ । हिन्दी सिनेमा ‘बोल बच्चन’को

Full Nepali Movie Takkar Dui Mutuko

Nepali Movie Takkar Dui Mutuko .........

अनौठो प्रेम कहानी-रानी राजा बने त राजा रानी (फोटो फिचरसहित)

झट्ट हेर्दा यो प्रेम जोडी आमरुपमा अन्य जोडी भन्दा फरक छैन । तर, बास्तविकता फरक छ । केटीका रुपमा देखिएकी कैटी हिल केटा हुन् भने उनका ब्याइफ्रेण्ड एरिन केटा हुन् । उनीहरु दुबैले आफ्नो लिंग परिर्वतन गरेका छन् । १८ वर्षीय हिलले आफ्नो जीवनको १५ वर्ष पुरुषका रुपमा विताए । जन्मदा नै पुरुषको रुपमा रहेका उनले बालापनबाटै आफ्ना शेक्शुआलिटीसँग संघर्ष गर्दै आएका छन् । महिलाका रुपमा जन्मिएकी एरिनलाई भने केटाको जस्तो व्यवहार गर्न मान लाथ्यो ।
पछि दुबैले हार्मोन थेरापीबाट आफ्नो लिङ्ग परिर्वतन गरे । लिङ्ग परिर्वतन अघि उनीहरु एक अर्कामा परिचित थिएनन् । उनीहरुको भेट समलिङ्गीहरुप्रति सर्मपित समूहमा सहभागी हुने क्रममा भयो र नियमित भेटकै क्रममा उनीहरुबीच प्रेमको टुसा उमि्रयो । हिलले भने-’जब मैले एरिनलाई देखेँ । म उनकै लागि बनेको हुँ भन्ने लाग्यो ।’ पुरुष जस्तो बन्न एरिनले टेस्टोटेरोन लिए भने हिलले केटी जस्तो

आखिर किन रोए ओबामा ? (भिडियोसहित)

विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् । चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् । भिडियोमा ओबामाको आँखामा आँसु छ र उहाँले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन कडा मेहनत गरेका समर्तकप्रति आभार व्यक्त गर्नु भएको छ । ओबामा सर्मथकमाझ रोएपछि एक शीर्ष सल्लाहकारले भनेका छन्-’बाराब शान्त होऊ ।’ तर, पनि ओबामालाई सम्हालिन केही समय लाग्यो । उहाँले भन्नु भएको छ-’मलाई तपाईहरुप्रति गर्व छ ।’ दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ओबामाले अमेरिकीको सर्वश्रेष्ठ दिन आउन बाँकी रहेको बताउनु भएको छ । भिडियो हेर्नुस्

दाम्पत्य जीवन कसरी सफल बनाउने ?

मनोविश्लेषकहरूका अनुसार सफल व्यक्तिमा असल चरित्र, दृढ विश्वास, विनम्रता, साहस एवं धैर्य आदि हुन्छन्। यस्ता क्षमताले मानिसलाई शिक्षा एवं अवसरको सही प्रयोग गर्न सिकाउँछन्। हरेक मानिसमा कुनै न कुनै क्षमता हुन्छ। आफ्नो क्षमतालाई तिखार्न सके प्रत्येक व्यक्ति सफल बन्छ। सफल बन्नु छ भने कन्जुस्याइँ नगरी अरूको प्रशंसा गर्नुपर्छ। कसैको कटु आलोचक बन्नुहुँदैन। आफू सफल र सक्षम हुनुका पछाडि अन्य व्यक्तिको सहयोग भए त्यसलाईर् बिर्सनुहुँदैन। माछा पानीबिना चिया चिनीबिना माटोबिना सिर्जना। त्यस्तै हुन्न कदापि हुन्न पि्रय साथीबिनाको जीवन-यो भनाइले जीवनसाथीको महत्वलाई उजागर गरेको छ। आकाशका पक्षीले समेत एक्लै उड्नुमा भन्दा दुई भएर उड्नुमा आनन्द लिन्छन्। मानिसले एक्लै बाँच्ने कुरा सहज छैन। जीवनमा कुनै न कुनै बखत दाम्पत्य जीवनमा प्रवेश गर्नैपर्छ। दाम्पत्य जीवनलाई आजन्म सुरक्षित राख्न र सफल पार्न केही कुरामा ध्यान पुर्‍याउन भने आवश्यक छ। भनिन्छ, जीवन एक जुवा हो। केही हदसम्म यो कुरा सत्य पनि हो। मानिसले जीवनमा हरेक प्रकारका निर्णय लिनुपर्छ। सही निर्णयले जीवन प्रगतिपथमा लम्कन्छ। नो रिस्क नो गेन भनेझैँ जोखिमपूर्ण भए पनि बेलामा ठीक निर्णय लिन सक्नुपर्छ। जस्तोसुकै निर्णय गर्दा पनि सकारात्मक सोच आवश्यक पर्छ। सकारात्मक सोचले लिइएको निर्णय सुन्दर

योनी कसरी कसिलो (टाईट) बनाउने

यौनाङ्ग क्षेत्र तथा योनिको मांसपेशीलाई कडा राख्न केगेल कसरत एउटा राम्रो उपाय हो. यो कसरतका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहर्याएर, तेहेर्याएर उक्त मांसपेशी बलियो बनाउने. सुरुमा यस्तै एक सेकेन्डसम्म बेस्सरी खुम्च्याएर राख्ने र छाड्ने अर्थात् खुकुलो बनाउने. बिस्तारै यसलाई बढाएर पाँच सेकेन्डसम्म पुर्याउनुपर्छ. बिस्तारै त्यसलाई 10 देखि 15 सेकेन्डसम्म संकुचित गर्ने - खुम्च्याउने) र छोड्ने. यो क्रम बढाउँदै दिनभरिमा यस्तो गर्ने क्रम 20 पल्टसम्म पुर्याउनुपर्छ. 6 हप्तासम्म नियमित रूपमा कसरत गरे थाहा पाइने गरी केही फरक देखिन्छ. मांसपेशी संकुचित गर्ने यो उपाय अपनाएर यौनसम्पर्कका बेलामा लिङ्गलाई वेस्सरी

स्वस्थ रहन नियमित सम्भोग

शोधकर्ताहरुले नियमित सुरक्षित सम्भोगले मानिसलाई स्वस्थ बनाउने तथ्य पत्ता लगाएका छन् । अमेरिकाको कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक तथा यौनरोग विज्ञ डाक्टर हिल्डा हट्चरसनका अनुसार सम्भोगले केबल मानिसलाई एकअर्कामा भावनात्मक रुपमा नजिक पूराउन सहयोग मात्र गर्दैन यसले मानिसलाई शारीरिक रुपमा पनि तन्दुरुस्त बनाउँछ ।वेष्ट अफ स्कटल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले पनि दुइ हप्तामा कम्तिमा १ पटक सेक्स गर्ने मानिसले आफ्नो तनाव व्यवस्थापन गर्न सक्ने देखाएको थियो । नियमित र आरामदायी सम्भोगले मानिसमा आत्मविश्वास वृद्धि गर्ने पनि अध्ययनकर्ताहरुको भनाइ छ । सम्भोगका बेला इन्डोफिर्न र अक्जिटोसिन नामका दुइ हर्मोन निस्कने र यी हर्मोनले मस्तिष्कको खुसी संचार गर्ने केन्द्रमा प्रभाव पार्ने बताइएको छ । त्यसले मानिसमा आत्मियता तथा तनावमुक्तिको आभास दिलाउने तथा डिप्रेसनबाट पनि मुक्त गराउने शोधकर्ताहरु बताउँछन् । सेक्सको लाभ प्राप्त गर्न सधैभरी चरमोत्कर्षमा पुग्नु आवश्यक नहुने

महिलाहरूलाई यौन चाहनाको रहर कुन बेला अधिक हुन्छ ?

महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ? एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको ‘मुड’ मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ । अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म

सेक्स रोमाञ्चक बनाउन सम्भोग-सूत्र

यदी तपाई आफ्नो बेडरुमको जिवन लाई अझै रङगिन र रोमाञ्चक बनाउन चाहनुहुन्छ भने तपाईलाई एउटा किताब सहयोगी बन्न सक्छ। जुन किताबमा बेडरुमको जिवनलाई अझै राम्रो बनाउन सहयोग पुग्ने तरिकाहरुको बारेमा उल्लेख गरीएको छ। त्यो किताब हो, "The 4 secrets of amazing sex"। "The 4 secrets of amazing sex" नामको किताब Georgia Foster र Beverley Anne Foster दुई जना मिलेर लेखेका हुन। किताबमा सेक्सको लागी शरिर दिमागको तालमेल हुनु पर्ने कुरा दर्शाईएको छ। किताबमा उल्लेख गरीएका ४ तरिकाहरु यस प्रकार छन: 1. SEDUCTION:सबैभन्दा पहिले तपाईले आफ्नो पार्टनरलाई के ठिक लाग्छ र के मन पर्दछ भन्ने कुरामा ध्यान दिनु जरुरी छ। यसको लागी धेरैले सोच्छन की आफुलाई सेक्सी फील गर्नु जरुरी हुन्छ तर यस्तो होईन। त्यस समयमा त्यस्तो के चिज छ जसले आफुलाई सेक्स तिर लैजादै छ, त्यसको बारेमा सोच्नु पर्दछ र त्यसको बारेमा ईच्छा शक्ती जगाउनु पर्दछ। 2. SENSATION:बेडरुम रोमान्सको अर्को पाटो हो सिक्स्थ सेन्स, दुवैको सिक्स्थ सेन्समा सेक्स कतिको मजा लिन सकिन्छ त्यो भर पर्दछ। यहाँ आफ्नो पार्टनरको उर्जा लाई महसुस गर्ने क्षमतालाई सिक्स्थ सेन्स भन्न खोजिएको हो। यसको साथै पार्टनरको गंध,

यौन जीवनमा पहिलो चुम्बनको महत्व

आफ्ना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आफ्नो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवत: यसकै आधारमा आपसी ससम्बन्धले हुर्कने-मौलाउने तथा अघि बढ्ने अवसर पाउँछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उत्तिकै रहन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण – एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नी एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाँ दुई जना बाहेक अरु उपस्थित हुनु हुँदैन । यदि कुनै रेस्टुराँ, क्लब वा अन्य त्यस्तै भीँड भएको स्थानमा हुनुहुन्छ र तपाँईलाई लाग्छ तपाँईकी प्रियतमा तपाँईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवत: पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । राम्रो स्वास पहिलो चुम्बनको अवसरलाई आफ्नो स्वासको दुर्गन्धका कारण होस् वा रक्सी, चुरोट आदिको सेवन वा बढी चिल्लो, पिरोका साथै प्याज, लसुन खाएका कारण नगुमाउनुहोस् । पहिलो चुम्बनको अवसरमा उल्लेखित कुरा सेवन नगर्नु नै उपर्युक्त हुन्छ । आफ्नो साथमा कुनै राम्रो खालको चुइङ्गम वा माउथ फ्रेसनर राख्नुहोस् । सही सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । रोमान्टिक कुराकानीका क्रम्‌मा यदि अचानक कुराकानी बन्द हुन्छ, तपाँईको आँखा तपाँईकी प्रियतमाको आँखासित जुध्न पुग्छ । आँखाको भाकाबाट चाहना प्रस्फुटित हुन थाल्छ र दुबैको आँखाले एकअर्कालाई एकनासले हेरीरहन्छ तथा नजरबाट दुबैमा

महिलाहरू सम्बन्ध किन राख्छन् ?

कुनै पनि विवाहित महिलाले आपmना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ? एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पनर्ु नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् । उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ । टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित 'ह्वाई विमेन ह्याभ सेक्स ?' -महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसँग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् । अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक -सेक्सुअली अट्रयाक्टिभ) लाग्छन् । तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण बताए । एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट

मेस्सी र रोनाल्डोको ८६९ संयोग

उत्कृष्ट फुटबरल लिओलन मेस्सी र क्रिष्टियानो रोनाल्डो र उनीहरुको छोराबीच एक विचित्रको संयोग भेटिएको छ । रियल माड्रिडका विंगर पोचुर्गली रोनाल्डो बार्सिलोनाका अर्जेन्टिनी प्लेमेकर मेस्सीभादा ८६९ दिनले जेठा छन् । विचित्रको संयोग-रोनाल्डोको छोरा क्रिष्टियानो रोनाल्डो जूनियर पनि मेल्सीका छोरा थिएगो भन्दा ८६९ दिनले नै जेठा छन् । मेस्सी गत शुक्रबार बाबु बनेका हुन् भने रोनाल्डो सन् २०१० जुन १७ मा बाबु बनेका थिए । २७ वर्षका रोनाल्डो १९८५ फेब्रुअरी ५ मा जन्मिएका हुन् भने मेस्सी १९८७ जुन २४ मा । अब हेर्न बाँकी छ कि जुनियर रोनाल्डो र थिएगो

महिलाले मरिमेट्ने ५ सेक्स पोजिसन

जमाना बदलिएको छ, आजभोली विकसित देशमा मात्रै नभइ नेपाल भारत जस्ता देशमा समेत खुलेर सेक्सको वारेमा कुरा हुन थालेको छ। विशेष गरि पुरुषहरु मात्रै सेक्सका विषयमा बोल्ने, लेख्ने कुरा अव इतिहास बनिसकेको छ। केही समय अघि सम्म सेक्सका कुरा श्रीमानले मात्रै गर्ने र श्रीमती लजाउने प्रचलनलाई अवका महिलाहरुले रद्दीका टोकरीमा फ्याकिदिएका छन् । पूरुषहरुले आफूलाई मन लागेको सेक्स पोजिसनमा यौन क्रियाकलाप गर्ने र महिलाहरुले मौन स्विकृत दिने पुरानो प्रचलनमा ठुलै उलटफेर आइसकेको छ । आजभोली महिलाहरुले खुलेरै आफ्ना सेक्स पार्टनरसंग विभिन्न सेक्स पोजिसनहरुको माग गर्ने गरेका छन् ।आफुलाइ मन लागेको हिसावले यौन क्रियाकलापका बारेमा महिलाहरु खुल्न थालेपछि पुरुषहरुले पनि आफ्ना महिला सेक्स पार्टनरका चाहना र रोजाइ बुझ्नु जुरुरी हुँदै गएको छ । विभिन्न खोज र अनुसन्धानमा आधारित भई महिलाले असाध्यै मनपराउने ५ सेक्स पोजिसनहरु पाठकहरु समक्ष ल्याएको छ । यस्ता छन् महिलाहरु मरिमेट्ने पाँच सेक्स पोजिसनहरु..

१. डग पोजिसनः डग पोजिसनलाई महिलाहरुले त मन पराउँछ नै परुषहरु पनि उत्तिकै

बौलाएको दुनियामा यसरी बेचिन्छ माया (भिडियो)

नेपालमा महिला निर्देशकहरुको अभाव देखिन्छ । चलचित्रको होस् या म्युजिक भिडियोको निर्देशनमा पुरुषहरुको नै वर्चस्व छ । यसैक्रममा म्युजिक भिडियो निर्देशनमा मिनाक्षी कोइराला आफ्नो पहिचान बनाउने क्रममा छिन् । मिनाक्षीले निर्देशन गरेको ‘बौलाएको दुनिया यो’ बोलको गीतको भिडियो अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । ‘उल्का’ एल्बममा समावेश यो गीतमा शिव परियारले आवाज भरेका छन् । सुभाष भुषालको संगीतमा तयार भएकोे गीतलाई सहदेव अर्यालले कोरेका हुन् । म्युजिक भिडियोमा ‘सायद’ चलचित्रबाट चर्चामा आएका नव कलाकार संयम पुरीले अभिनय गरेका छन् । उनका साथमा कमल कोइराला र नमुलाई भिडियोमा देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकनमा तयार भएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । बौलाएको दुनियामा माया कसरी बेचिन्छ भन्ने मुल भावमा तयार भएको भिडियो यस्तो छ