केकी कथा

मनोज दाहाल काठमाडौं, मंसिर २२
यो सहरमा उनी एउटी सामान्य युवती हुन्। एमबिए अन्तिम सेमेस्टर पढ्दै गरेकी सामान्य युवती। स्कुटीमा साधारण मास्कले धुलोधुँवा रोक्न खोज्दै सहरमा हुइँकिने युवती। स्मार्टफोनमा फेसबुक र ट्विटरबाट देशविदेशका सानाठूला गतिविधि नियालिरहन्छिन्। बेलाबेला स्टाटस अपडेट गरिरहन्छिन्। बजारमा के नयाँ किताब आयो भनेर इन्टरनेट ब्राउजमा हराइरहन्छिन्। सहरको एउटा कुना आरुबारीस्थित उनको घरबाट बुद्धनगरस्थित कलेजमा बिहान साढे छ बजेको क्लास भ्याउन उनलाई कम्तीमा पाँच बजे उठ्नुपर्छ। सलमान खान उनका प्रिय नायक हुन्। माधुरी दीक्षित प्रिय नायिका। अरु युवतीभन्दा अलिकति फरक के भने उनको कपाल रेशमी छ। अलिकति फरक के भने स्कुल पढ्दासम्म उनी कक्षामा जहिल्यै फस्ट हुन्थिन्। त्यसपछि एमबिएसम्मै पनि राम्रो नम्बर ल्याइरहेकी छिन्। अलिकति फरक के भने नाच्न मन पराउँछिन्। अभिनय गर्न मन पराउँछिन्। एक महिनापछि उनको छैटौं फिल्म रिलिज हुँदै छ। चार महिनापछि उनको एमबिए सकिँदैछ। अर्को केही महिनापछि उनका अरु दुई फिल्म आउँदै छन्। मिल्यो भने केही महिनापछि उनी आगामी पढाइबारे सोच्दै गरेकी हुनेछिन्। ... दस वर्षअघि एसएलसीमा ८६ प्रतिशत ल्याएकी केकी अधिकारीका लागि जीवनमा पढाइ सबैभन्दा महत्वपूर्ण छ। ‘म पढ्न रुचाउने एउटी सामान्य युवती हुँ,’ मंसिरको एउटा घमाइलो दिनमा कफी पिउँदै केकी गफिइन्, ‘मेरो बेन्चमेट र मेरो फरक केमात्र हो भने ऊ बैंकमा काम गर्छे, म फिल्ममा।’ ‘फिल्ममा

स्तनले मसाज गर्छिन यी महिला..!

तपाइँ यस कुराले अचम्मित हुन सक्नुहुन्छ कि एक जना महिला आफ्ना स्तनका माध्ययमले मसाज गर्दछिन । सुन्दा अचम्म लागेपनि यो सत्य कुरा हो । ३४ बर्षकी क्रिस्टी लभ अटलान्टामा यो अनौठो सेवा आफ्ना ग्राहकहरूलाइ उपलब्ध गराइरहेकी छन । क्रिस्टी एक सर्टीफाइड मसाज थेरापिस्ट पनि हुन र उनको स्तनको साइज ४८ एनएन रहेको छ । एक जानकारी अनुसार क्रिस्टी सामान्य र सेक्सुअल दुबै तरिकाले मसाज गर्दछिन । सेक्सुअल मसाजमा उनी आफ्ना क्लाइन्ट्सको शरीरका फरक फरक भागहरूमा आफ्ना ठुला ठुला स्टनलाइ रगड्दछिन, जसका लागी उनी ३०० डलर प्रतिघण्टा शूल्क लिन्छिन । अहिले सम्म मसाजको काम गर्दा उनले आफ्ना क्लाइन्ट्सका अगाडी आफ्ना स्तन पूर्ण रूपमा खोलेकी भने छैनन । बासतबमा ब्यूटी स्कूलको पढा़ई सकिएपछि उनलाइ कसैले काम दिएनन । किन भने उनको स्तनको साइज ठुलो भएका कारण उनले जागिर पाउन सकिनन, त्यसपछि उनले आफ्ना

Rhythm - New Nepali Full Movie

part 1

  part 2

महिलाको वक्षस्थल बारेका केही रोचक तथ्य

महिलाको वक्षस्थल एक महत्वपूर्ण प्रजनन अंग मात्र होइन सुन्दरताकेा प्रतिक पनि मानिन्छ । त्यहीँ भएर होला महिलाहरु आफ्नो वक्षस्थलको सुन्दरताप्रति निकै सजग हुन्छन् । वक्षस्थलको स्वरुपले महिलाको समग्र सुन्दरतामा प्रभाव पार्छ । केही समय पहिले एक विदेशी अनलाइनले गरेको सर्भेक्षणले एउटा अनौठो तथ्य सार्वजनिक गरेको थियो । त्यस अनुसार ७४ प्रतिशत पुरुषहरुले जब महिलालाई हेर्छन् तब उनीहरुको पहिलो नजर महिलाको अनुहारमा पर्छ । त्यसपछि गर्दन र त्यसपछि वक्षस्थलमा पर्छ । यहाँ महिलाको वक्षस्थल सम्बन्धि अन्य केही रोचक प्रसँग समावेश गरिएको छ । महिलाको अन्तरवस्त्र बिक्रि गर्ने कम्पनी इन्टीमेसीद्धारा गरिएको सर्भेका अनुसार ४८ प्रतिशत महिलाहरु आफ्नो खास वक्षस्थलको साइज भन्दा १ वा २ इन्च ठूलो ब्रा लगाउँछन् । ८५ प्रतिशत महिलाले गलत साइजको ब्रा लगाउँछन् ।इन्टरनेशनल जर्नल अफ सेक्सुअल हेल्थको सर्भेक्षणका अनुसार ७० प्रतिशत युवतीहहरु आफ्नो वक्षस्थलको आकारबाट असन्तुष्ट छन् । सन् २००६ मा गरिएको एक सर्भेक्षण

Full Nepali Movie Mero Man Ko Sathi




































Movie: Mero Mann Ko Sathi
Cast: Jeevan Luitel,Jasmin, Rajesh Hamal, Ayush Rijal
Choreographer: Kabiraj Gahatraj
Cinematographer: Ram Sharan Uprety
Editor: Bipin Malla
Producer: Rajesh Khadgi
Director: Pradeep Shrestha
Post Production: Busy Bee Entertainment
 

पुरुषत्व बढाउने ८ काइदा

कुनैपनि पुरुषको शरीरमा टेस्टोस्टेरोन अर्थात् मेल हर्मोनको स्तर कम भयो भने त्यसले विभिन्न खाले शारीरिक कमजोरीका साथै यौनिक रुपमा पनि कमजोर बनाउँछ । यो हर्मोनले पुरुषमा यौन लक्षण तथा क्षमतामा समेत वृद्धि गर्छ । यसको सम्बन्ध यौन क्रियाकलाप, रक्तसंचार तथा मांशपेशीको सबलताका साथै एकाग्रता, स्मरण लगायतका महत्वपूर्ण कुराहरुमा पनि हुन्छ । यसले पुरुषको सामान्य स्वभावमा समेत प्रभाव पार्ने विज्ञहरु बताउँछन् ।
आर्थिक दबाब, बढ्दो महंगी तथा सामाजिक समस्या तथा तनावको कारण पुरुषमा यो सेक्स हर्मोनको स्तरमा गिरावट हुनसक्छ र यस्तो गिरावटले पुरुषको यौनेच्छा तथा कामशक्तिमा समेत असर पूराउँछ । यसबाट उसको सामाजिक व्यवहार तथा मानसिक शान्तिमा समेत प्रभाव पार्छ । त्यसैले पुरुषत्व कायम राख्नका लागि सफल सामाजिक जिवन र मानसिक स्वास्थ्यका लागि समेत सरीरमा यो पुरुष हर्मोनको मात्रा सन्तुलित हुनुपर्छ । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ :
खनिजयुक्त खाद्यपदार्थको सेवन – जिंक तथा म्याग्नेसियम युक्त पदार्थले सरीरमा यो सेक्स हर्मोनको उत्पादन बढाउन मद्दत पूराउँछ । 
तनाव कम गर्नुहोस् । यसको लागि ध्यान तथा योगा लगायतका माध्यम उपयोगी हुनसक्छन् । 
चिनी कम खानुहोस् । सरीरमा चिनीको मात्रा बढि हुँदा इन्सुलिनको मात्रा पनि बढ्छ । जसले टेस्टोस्टेरोन हर्मोनको मात्रा घटाइदिन्छ ।
ताजा, पौष्टिक तथा स्वास्थ्यबर्धक खाना खानुहोस् । हरियो सागपात, फलफूल लगायतका खानेकुरा नियमित

घर लिलामीको सूचना छापिएपछि युरोपमा एक घण्टा रोएँ- रामकृष्ण ढकाल

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ । शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन । हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको

सबैभन्दा तिब्र गतिको इन्टरनेट भएका देशहरु

विश्वमा कुन देशमा सबैभन्दा तिब्र गतिको इन्टरनेट सेवा छ होला ? धेरैको उत्तर हुनसक्छ अमेरिका । तर होइन, अमेरिकाको इन्टरनेट सेवा विश्वको सबैभन्दा द्रुत गतिको हुन त परै जाओस् उत्कृष्ट १० भित्र पनि परेको छैन । अकामाइ टेक्नोलोजी कम्पनीले गएको जनवरी देखि मार्च सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको सूचिमा हंगकंग सबैभन्दा द्रुत गतिको इन्टरनेट भएको ठाउँको रुपमा पहिलो नम्बरमा परेको छ । हंगकंगको इन्टरनेट सेवाको औषत गति ६३.६ मेगाबाइट प्रति सेकेण्ड छ जुन विश्वको औषत गति भन्दा ३ गुणाले बढि हो । तिब्र गतिको इन्टरनेट भएको देशको दोश्रो स्थानमा जापान रहेको छ । जापानमा इन्टरनेट सेवाको औषत स्पिड ५० मेगाबाइट प्रति सेकेण्ड रहेको छ । तेश्रो स्थानमा प्रतिसेकेण्ड ४७.९ मेगाबाइट गति सहित रोमानिया रहेको छ

MA TIMRO BHAISAKE | WATCH FULL MOVIE ONLINE

Ma Timro Bhaisake | Nepali Movie Cast : Jiwan Luintel, Richa Singh Thakuri, Ayub K.C., Ramkrishna Bajgain, Pratistha Prasai, etc.


Part One:

 

कर्कश हेरेर कस्ले के भने ?

अहिले सबैतिर चर्चा छ फिल्म 'कर्कश'को । अधिकांश दर्शकहरू मन प्रशन्न पारेर हलबाट निस्किँदै छन् । कर्कशले ४ दिनमा रू ५५ लाख ग्रस गरेको वितरक नरेन्द्र महर्जन दाबी गर्छन् । यही रफ्तारमा फिल्म चलिरहेमा आउँदो शुक्रबारसम्ममा कर्कशले आफ्नो लगानी उठाइसक्ने निर्माता असिम शाह बताउँछन् । कर्कश कस्तो छ त ? फिल्मीखबरले केही फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले कर्कशका बारेमा लेखेका केही मन्तव्यहरू जम्मा गरेर यहाँ प्रस्तुत गरेको छ । 
विनय श्रेष्ठ (नायक) : कर्कश हेरेँ र मज्जैले रमाइलो गरेँ । आशिफ शाह तथा टिमलाई मेरो तर्फबाट हार्दिक बधाई । 
दिया मास्के (नायिका) : कर्कश चलचित्र एकदमै रमाइलो लाग्यो । पूरै सिनेमाभरि मज्जैले हाँसेँ । आशिफ शाहले भविष्यमा पनि यस्तै चलचित्र बनाउनुहुन्छ भन्ने आशा छ । 
निश्चल बस्नेत (निर्देशक) : कर्कश हेरियो । मलाई चैँ सही लाग्यो । दयाहाङ दाइले त दामी अभिनय गरेको रैछ । सेकेन्ड हाफ्मा हाँसेर गिदी हल्लियो । आशिफ दाइको काम मलाई मन पर्यो । वरिपरि कर्कश हेर्दा दर्शकहरूको प्रतिक्रियाले माहौल झन् राम्रो भयो । शैलेन्द्रध्वज कार्की (सिनेमाटोग्राफर) : कर्कश राम्रो चलचित्र हो । यो चलचित्रमा धक फुकाएर हाँस्ने ठाउँ धेरै छन् । नेपाली चलचित्रलाई समर्थन गर्नेले मात्र होइन, रमाइलो गर्नकै लागि पनि कर्कश हेर्नैपर्ने सिनेमा हो । 
प्रचण्डमान श्रेष्ठ (निर्देशक) : कर्कश चलचित्रका लागि आशिफ शाहलाई बधाई । मज्जाको हँसाउने चलचित्र बनाउनु भएको छ । 
प्रदीप निरौला (उपाध्यक्ष, चलचित्र पत्रकार सङ्घ) : आशिफ शाहले बनाउनुभएको यो चलचित्र साँच्चै नै नेपाली सिनेमाका लागि नयाँ र उत्कृष्ट प्रयोग ठहरिएको छ । कर्कशले हाल तल झरेको नेपाली चलचित्रको बजारलाई माथि उकासेको छ र साथै मनोरन्जनात्मक पनि छ । 
सुब्रत आचार्य (कान्तिपुर साप्ताहिक) : कर्कश हेर्नै पर्ने सिनेमा हो । मलाई त बबालै मज्जा आयो, सबैलाई हेर्ने

काठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति

पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । ‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो । पुरानो घर र किताबको गोदाम पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममा

‘चौध घरे दादा, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’


सितारामको विभिन्न खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि नयाँ लुक्समा देखिन थालेका छन् । उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ । केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका

प्रसंग ‘साँघुरो’ : ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सुशांक मैनाली, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ । सुकुम्बासी बस्तीमा बस्ने एक युवक, उसको आमा र बिहे गरिसकेपछि साँघुरिएको उसको अवस्थालाई सिनेमाले चित्रित गर्न खोजेको छ । चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफ

Chot Dine Maya - Manoj Raj

तक्मे बूढाको कथा

आमाको मृत्यु दर्ताको प्रमाणपत्र लिने क्रममा स्थानीय गाविस पदाधिकारीले दिएको जवाफ अहिले पनि उनको कानमा गुन्जिरहेको छ। घर जग्गा नभएको मानिसलाई किन मृत्यु दर्ताको प्रमाणपत्र चाहियो ? मृत्युपछिको आमाको नासो मानेर मागिएको प्रमाणपत्र नपाउँदाको त्यो पीडा बिर्साउन मेरी बास्सैका तक्मे बूढा अर्थात् विल्सन चाँडै काठमाडौंमा घर किन्ने तयारी गर्दैछन्। त्यसपछि घरजग्गा सहितको गतिलो प्रमाण बोकेर उनी आमाको मृत्यु दर्ताको प्रमाणपत्र खोज्न स्थानीय निकायमा पुग्ने योजनामा छन्। उनी नौ वर्षका मात्र थिए, आमाले यो संसार छोड्दा। परिवारका नाममा भएको सम्पत्ति सकिने गरी उपचार गर्दा पनि आमालाई बचाउन नसकेको अवस्था एकातर्फ थियो भने अर्कातर्फ उनीभन्दा मुनिका दुई साना बहिनीको लालनपालनको जिम्मेवारी पनि उनैले बहन गर्नु थियो। एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले। गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो। मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्। एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।' फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्-

Watch Full Nepali Movie - 3 Lovers













Watch Full Nepali Movie - 3 Lovers


 

Nepali Song – Facebookle by Shiva Pariyar

शिव परियारको फेस्बुक्ले हो .. फेस्बुक्ले मलाई जलाईमा पर्यो फेस्बुक्ले मलाई जिउदै मर्यो फेस्बुक्ले
 पुरा भिडियो हेर्नुहोस - नया भिडियो शिव परियारको

चरीहरु त च्वाँक च्वाँक छन् कि क्या हो चलचित्रको प्रोमो सार्वजनिक? (भिडियो)


जेठ ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘अन्तराल’ को प्रोमोले धेरैमा आशा जगाएको छ । चलचित्रमा गाउँबाट थुप्रै सपना बोकेर शहर आएका युवाहरुको कथालाई देखाउन खोजिएको छ ।महिला निर्देशक दीपा बस्नेतले निर्देशन गरेको यो सिनेमा जीवनसाथी फिल्मस्को व्यानरमा तयार भएको हो । प्रोमोले सिनेमामा केही नयाँ स्वाद छ भन्ने कुरा झल्काउन खोजेको छ । चलचित्रमा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, अशिष्मा नकर्मी, मानव सुवेदी, जेशिका बोगटी लगायतका कलाकारको अभिनय छ । बीबी बस्नेत र डाक्टर लक्ष्मीकान्त पाण्डेको निर्माणमा तयार भएको यो सिनेमामा शशी विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन, अभिमन्यू निरबीको लेखन छ । ‘जीन्दगीमा सुन्दर रंग मात्र छैन, धेरै दुख पनि छ’ भन्ने

रातकी रानी प्रियंकाको भिडियोमा ४५ सेकेन्ड लामो बेडसिन (भिडियो)

चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।‘मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ । गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ । गीतले

लोडसेडिंगको समस्याले मोबाइल चार्ज भाको छैन चिन्ता नगर्नुस आयो बिजुली नचाहिने मोबाइल चार्जर

मोबाइल लिनेहरुका लागि सबै भन्दा महत्वपूर्ण कुरा हो ब्याट्रीले कति समय सम्म धान्छ। हरेक मोबाइल खरिदकर्ताले बिक्रेतासँग सोध्ने प्रमुख प्रश्न पनि यहि हो कि मोबाइल एक पटक चार्ज गरेपछि कति घण्टा समय सम्म चलाउन सकिन्छ। स्मार्टफोनमा रहेका इन्टरनेट चलाउने अनि गेम खेल्ने सुविधाका कारण मोबाइल धेरै चलाइने हुँदा त्यसको ब्याट्री ब्याकअप पनि कम हुने गर्दछ। त्यसैले मूल्य केही महँगा भएका मोबाइल फोनहरुमा लामो समय ब्याकअप दिने ब्याट्रीहरु रहेका हुन्छन्। नेपाल जस्तो लोडसेडिङ हुने देशमा त मोबाइल नै कम्प्युटरको विकल्प भएकाले लामो समय सम्म चार्ज टिक्नु र टिकाउनु आवश्यक हुन्छ। नेपालका स्मार्टफोन लिने रसामाजिक सञ्जालमा जोडिइरहनेहरुका लागि त बिजुलीको अभाव सबै भन्दा पीडादायी कुरा हो। बिजुली नभएका स्थान तथा लामो यात्रामा निस्कनेका लागि भनेर उत्पादन गरिएका आपतकालिन मोबाइल चार्जरयस्तो लामो समयको लोडसेडिङमा प्रयोग गर्न सकिन्छ।यस्ता आपतकालिन चार्जका बारेमा त सुन्नु भएको नै होला। जुन पहिले नै चार्ज गरेर राखिएको हुन्छ। ती बाहेक यस्ता पनि चार्जर छन् जसलाई न कहिल्यै चार्जगर्न पर्छ न त बिजुली नै चाहिन्छ। आफै बिजुली उत्पादन गर्न सक्ने क्षमता भएका यस्ता चार्जरलाई सेल्फ पावर्ड चार्जर भनिन्छ। जसमा हुनेडाइनामोले चार्जर भित्रै विद्युतशक्ति उत्पन्न गर्छ। आपतकालिन उर्जाका क्षेत्रमा काम गरिरहेको अमेरिकी कम्पनी एसओएसरेडीले यस्तो आपतकालिन मोबाइल चार्जर उत्पादन गरेको छ जसलाई चार्ज गर्न नै पर्दैन। यो आफैले बिजुली उत्पादन

हुबहु सारिएको 'नोटबुक'

मेहनती र इमानदार विद्यार्थीले सम्झिन र पढाइमा अब्बल हुन नोटबुक बनाउँछ। तर, टपरटुइयाँ विद्यार्थीले शिक्षकको गालीबाट जोगिन नोटबुक बनाउँछ। पहिलो खालको विद्यार्थीले बनाएको नोटबुकमा सिर्जना र मेहनत हुन्छ। दोस्रो प्रकारको विद्यार्थी अर्काले लेखेको खुइँखुइँ सार्छ। सार्दा उसले मौलिक नोटबुकमा जे छ, त्यही सार्छ। त्यो नोटबुक बनाउने विद्यार्थीले आफ्नो बाबुको नाम 'राम' लेखेको रहेछ भने नोटबुक सार्नेले पनि त्यही लेख्छ। आफ्नो पिताजीको नामसमेत हेक्का गर्ने सेन्स र सावधानी उसँग हुँदैन। भर्खरै रिलिज भएको नेपाली फिल्म 'नोटबुक' पनि दोस्रो खालको विद्यार्थीको नोटबुक बनेको छ। बस्, सार्न र झारा टार्नमा मग्न। हलिउडले २०१० मा देखाएको फिल्म 'रिमेम्बर मी'बाट फिल्मका अधिकांश थिम र दृश्य सारिएका छन्। उक्त फिल्म नहेरेका दर्शकका लागि केही दृश्य मनोरञ्जक लाग्छन्। नक्कलमा एक चिम्टी पनि अक्कल नपुर्यादएका कारण केही दृश्य खपिनसक्नुका छन्। जस्तो, एउटा क्याफेमा कफी खाँदै अध्ययन गरिरहेकी केटीलाई अपरिचित युवकले 'तपाईं त साह्रै राम्री हुनुहुन्छ' भन्दा पश्चिमा समाजका लागि पाच्य हुनसक्छ। युवतीले भन्न सक्छिन्, 'थ्यांक यु।' तर, नेपालमा त्यही रूपमा कुनै युवक प्रस्तुत भयो भने उसले 'धन्यवाद' होइन, चप्पल पाउनसक्छ। यो दृश्य हुबहु सार्दा दर्शकलाई 'त्यो केटी किन चुप लागिरहेकी छे' भनेर उकुसमुकुस हुन्छ। यस्ता दृश्य अरू पनि छन्, जो नेपाली समाजको सन्दर्भमा असहज र अस्वाभाविक छन्। रक्सी खाएर केटाकै घरमा सुतेकी छोरीलाई उसको बुवाले एक झापड हान्दा घरै

नयाँ वर्षको दिनमै भ्याइनभ्याइ

कामको तनावबाट केही आराम गर्ने सोचमा रहेका कलाकारहरुले नयाँ वर्ष मस्त मनाए। देशविदेशका कन्सर्ट, पारिवारिक जमघट र नयाँ काम थालेर उनीहरुले नयाँ वर्ष स्वागत गरेका छन्। अभिनेता राजेश हमालले नयाँ वर्ष बेलायतमा रहेका नेपालीहरुसँग मनाएका छन्। हाल बेलायतमा रहेका राजेश शनिबार त्यहीँकै एक सांगीतिक कार्यक्रममा व्यस्त भए। 'नेपालबाहिर पनि नेपालीसँग नयाँ वर्ष मनाउन पाउँदा खुसी लागेको छ,' उनले अनलाइनमा भने। अर्का अभिनेता धुव्र दत्त र अरु कलाकारहरुलाई समेत उनले भेटघाट गरेका छन्। अभिनेता जीवन लुइँटेल 'नोटबुक' नामक फिल्मको प्रचारमा व्यस्त छन्। 'नयाँ वर्ष मेरो लागि राम्रो हुन्छ भन्ने आशमा छु। नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्द्धन गर्नमा म लाग्नेछु,' उनले भने। पारिवारिक भेटघटमा व्यस्त रहेका उनले नयाँ वर्षको साँझमात्र साथीभाइसँग जमघट गर्न भ्याए। 'व्यस्तताका कारण साथीहरुलाई समय दिन नभ्याएको हुँ। 'रिदम'लगत्तै 'नोटबुक'को चटारोले समय निकाल्न पाइएन,' उनले भने। आउँदो साल छानेरमात्र फिल्म खेल्ने उनले

डाक्टरले भने : ब्रा बेकार छ, वक्षस्थल बिगार्छ

फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका
छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ । एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । रुइलाले कापुचिन सँगै १८ देखि ३० वर्षका ३३० जना महिलामा अध्ययन गरेका थिए ।

घेरी घेरी पिटे नेपालीलाई प्रहरीकै अघाडी मलेहरुले

घेरी घेरी पिटे नेपालीलाई प्रहरीकै अघाडी मलेहरुले नेपाली नेपाली बिचको झगडामा प्रयोग गरिए मले गुन्डाहरु भिडियो हेर्नुहोस तलको लिंकमा

Full Nepali Movie – Dil Maya

Nepali Movie Dil Maya
Starring: Nikhil Upreti, Arjunima Lamsal, Ashok Phyal,
Story/Producer/Director: Raju Giri

यी मानिस– ७० प्रतिशत पुरुष, ३० प्रतिशत महिला

रिचार्ड ओ ब्रायनलाई पहिलो पटक भेट्दा जो कसैलाई अनौठो लाग्न सक्छ । कारण उनको आनीबानी र हाउभाउ । अनौठो यौन ब्यबहार भएका उनी आफूभित्र ७० प्रतिशत पुरुष र ३० प्रतिशत महिला रहेको बताउँछन । परम्परागत यौन व्यवहारमा खलबली मच्चाउने रिचर्ड चर्चित हरर शो का लेखक हुन् । उनको गीत ‘स्वीट ट्रान्सवेस्टाइट’ निकै चर्चित रह्यो । तर, शोका हर्ताकर्ता त्यसबेला अचम्ममा परे, जतिबेला रिचर्डले आफू महिला हुने इच्छा देखाए । उनले भनेक छन्–‘जब म साढे ६ वर्षको थिएँ, मैले आफ्नो दाईलाई म राम्री राजकुमारी बन्न चाहन्छु भनेँ, त्यसबेला उनको

Hasera Dui Pal – Shiva Pariyar

Song : Hasera Dui Pal
Vocal : Shiva pariyar
Lyrics : Bedkumari thapa
Music : Shubhas Bhusal
Audio : Lifetime Creation
Camera : Amrit Sunuwar
Editor : Tekendra Shah
Direction : Ganesh Shah

Jaya Hos (2012) Nepali Movie


 Movie: Jay hos (jay hosh) Released: 2012 Language: Nepali Cast: Rajesh Hamal, Biraj Bhatt, Saujanya Subba, Sumina Ghimire, Nabin Shrestha, Krishna Bhatta etc. Watch Jaya Hos (2012) Nepali Movie

OM (2012) Nepali Movie DVD



Nepali Movie Movie OM Cast : Jharana Thapa, Suman Singh, Dikchay Kuwar, Dil Gurung, Milan Joshi, Kamal, N.B. Maharjan, Mohan Joshi Music: Dinesh Sunam Cinematographer:Durga Poudel Choreographer: Ramji Lamichhane Editor: Banish Shah Action: Roshan Shrestha Producer: Rajesh Khadgi, Bhupal Karki Director: Ramji Lamichhane OM (2012) Full Nepali Movie Watch Online For Free

Visa Girl (2012) Full Nepali Movie


Nepali Movie: Visa Girl [भिसा गर्ल] Presented by: CG Entertainments Cast: Richa Sharma, Vinay Shrestha, Karma and Raymond Das Shrestha Director: Prachanda M Shrestha Quality: DVD New Nepali Movie Visa Girl Watch Online Watch Online For Free

Plan (2012) Full Nepali Movie

Producer : Kavita Shrestha Director : Shovit Basnet Casts : Mukesh Dhakal, Ragini Khadgi, Anuska Dhakal, Shovit Basnet, Rajendra Khadgi etc. New Nepali Movie Plan (2012) Watch Full Movie Online



Nepali Movie : Phool

नया नेपाली चलचित्र

Watch Nepali Movie Phool online starring Raj Ballav Koirala, Garima Panta, Niraj Baral, Nir Shaha, Shrijana Basnet, Yubaraj Lama etc.

Nepali Movie : Phool
Casts : Raj Ballav Koirala, Garima Panta, Niraj Baral, Nir Shaha, Shrijana Basnet, Yubaraj Lama etc.
Producer : Chandra Ojha
Director : Shiva Regmi
Music : Rekha Poudel


Watch Nepali Movie Phool online.

नौ रोग र तिनको घरेलु उपचार

रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
१. चिसो र रुघाखोकीः चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियतः रातमाखानाखाइसकेपछि इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकीः दुइ तिनवटा ल्वांग घिउमा

‘नोटबुक’ कस्तो लेखिएला ? (भिडियो)

चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ । ५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ ।

पुरुषमा यौन क्षमता बढाउने केही टिप्स

धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन् । नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ । यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ । तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन् । आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ । हामीले हाम्रा नियमित भोजनमा समावेश गर्ने केही खाद्य पदार्थ समेत पुरुषत्व वृद्धिका लागि सहयोगी हुन्छन् । पुरुषत्व बढाउने केही टिप्स यसप्रकार छन्: 

  • हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
  • दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ । 
  • केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् । 
  • घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ । 
  • हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् । 
  • बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ । 
  • पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।

कुन दिन सेक्स गर्दा अरुदिन भन्दा पाँच गुणा मज्जा

एजेन्सी । सृष्टिको निरन्तरताबाहेक मनोरञ्जनका लागि पनि यौनको आवश्यकता महसुस गरिन्छ । अन्य कुराजस्तै यौन पनि मानिसका लागि आधारभूत तत्त्व हो । यौनसम्पर्कबारेका नयाँनयाँ तथ्यहरूले विश्वलाई सधैँ तताइरहेको हुन्छ ।कस्तो शैलीले यौन सम्पर्कलाई अझ परिष्कृत, अर्थपूर्ण र आनन्ददायक बनाउँछ भन्ने बारे संसारमा खोज–अनुसन्धान भई नै रहेका छन् । यौनसम्पर्क कुन समयमा गर्दा प्रभावकारी होला ? यसबारे पनि विभिन्न अनुसन्धान भएका छन् । बिहानको समयमा गरिएको यौनसम्पर्क सबैभन्दा उत्तम भन्ने निष्कर्ष एउटा अनुसन्धानले पहिला नै निकालिसकेको छ ।यसैबीच अर्को एउटा अनुसन्धानले यौनसम्पर्ककका लागि बिहीबार सबैभन्दा उत्तम बार रहेको देखाएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यो निष्कर्ष सार्वजनिक गरेको हो । अध्ययनअनुसार बिहीबारका दिन पुरुष र महिलाको सेक्स हर्मोन अरू बारको तुलनामा झन्डै पाँच गुणा बढेको हुन्छ, जसले गर्दा सो दिन यौनसम्पर्क राखे मिठास पनि पाँच गुणा बढी नै पाइन्छ । साताका प्रत्येक दिन कुनै न कुनै खास विशेषताका लागि महत्त्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘बिहीबार यौनसम्पर्क राख्ने जोकोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।’लन्डनका हजारौँ मानिससँग गरिएको एक अध्ययनपछि यो तथ्य निस्किएको हो । अध्ययनपछि अन्य

ब्वाई फ्रेण्ड छ तर पनि ग्यारेन्टी का साथ् भन्छु 'म भर्जिन छु '

नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु मोडेलले एक्सपोज गर्न किन डराउने ? मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ । आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ । नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन । आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म