रातकी रानी प्रियंकाको भिडियोमा ४५ सेकेन्ड लामो बेडसिन (भिडियो)

चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।‘मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ । गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ । गीतले
एक युवतीले वाध्यतामा कसरी यौन पेशा अपनाउछे भन्ने मर्मलाई उठान गरेको छ ।

0 comments:

Post a Comment