यौन सम्पर्क गर्दा महिलाले आबज निकालेमा पुरुषलाई बढी मज्जा हुने

उनीहरु चरमसुखमा पुगेर वा एकदमै उत्तेजित भएर ? तर अनुसन्धानले महिलाहरु पुरुषको आनन्दका लागि आवाज निकाल्ने र चिच्याउने गरेको देखाएको छ । महिलाले यौन सम्पर्क गर्ने क्रममा आवाज निकाल्दा पुरुषलाई त्यसको अत्याधिक सन्तुष्टी दिने तथ्य पत्ता लागेको छ ।हालै बेलायको युनिभसिटी अफ ल्यान्कसायरमा गरिएको एक ताजा खोजमा यस्तो रहस्य पत्ता लागेको हो । उनीहरुका अनुसार यौन सम्पर्कका दौरान महिलाले निकाल्ने आवाजले पुरुषलाई उत्साहित र आनन्दित पार्ने उल्लेख छ । जसले पुरुषको यौन सम्पर्क शक्तिलाई बढाउने र उत्साहित पार्ने काम गर्छ । अध्ययनले अर्को रहस्य पनि पत्ता लगाएको छ । त्यो के भने महिला फोर प्ले मै यौन सम्पर्कबाट चरमसुखमा पुगेपनि पुरुष सन्तुष्ट हुने क्रममा उनीहरुले अवाज निकाल्ने गर्छन । यो अध्ययन औसत २२ वर्षका ७१ जना

Chapali Height-चपली हाइट-Nepali Full Movie

नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण हरु

नेपाली महिलाहरूलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएको हुन्छ। विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरुषसँगको सम्बन्ध पाप हो, पुरुषहरूको काम नै महिलालाई भोग्ने हो भन्ने जस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ। पढेलेखेका महिलाहरूलाई सेक्सका बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरू खुलेर रमाइलो गर्न सक्दैनन्। तपाईंले कतिपय महिला सेक्सका बेला नाङ्गै हुन सक्दैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएकै होला। त्यसको कारण उनीहरूमा विद्यमान सेक्सप्रतिको वितृष्णा नै हो। जबकि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो।
 कतिपय युगल जोडी धेरै झगडा गर्छन्, यस्तो लाग्छ, उनीहरू तुरुन्तै छुट्नेवाला छन्, तर वर्षौंसम्म पनि उनीहरू सँगै हुन्छन्, यसको कारण के होला ?
यसको कारण पनि सेक्स नै हो। तपाईं हामी सबैले दर्जनौ यस्ता जोडी देखेका छौं, जो यति झगडा गर्छन्, कुटाकुट गर्छन् कि भोलि नै छुट्न सक्छन् भन्ने हामीलाई लाग्छ। वास्तवमा उनीहरूलाई छुट्टिन नदिने कारण सेक्स नै हो। सेक्सका बेला यी दुईबीच जुन प्रेम प्रकट हुन्छ, त्यो छुट्टिसकेपछि नपाइने मनोविज्ञानका कारण उनीहरू जे-जस्तो सहेर पनि बसिरहेका हुन्छन्। सेक्सका समयमा शारीरिक सुगन्ध एक -अर्काले वर्षौसम्म पाएका हुन्छन्, छाला-छालाबीचको घर्षण पि्रय हुन्छन्। कतै न कतै त्यो पि्रय क्षण मनको अन्तरमा बसेको हुन्छ, त्यसैले उनीहरूलाई छुट्टनि दिएको हुँदैन। एक जना लेखकले कतै भनेका छन्, नजिकै प्रहरी चौकी छ,

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

यौनआनन्द प्राप्त गर्न अनि यौन तृष्णा शान्त पार्न आफ्नो यौनाङ्ग वा यौन संवेदनशील अङ्ग आफैंले चलाउने क्रियाकलाप नै हस्तमैथुन हो। कतिपयले पुरुषले हस्तमैथुन गर्ने भए पनि महिलाले गर्दैनन् भन्ने मान्छन्, जुन सत्य होइन। पुरुषहरूको तुलनामा महिलाहरूले कम हस्तमैथुन गर्ने भए पनि उनीहरूले हस्तमैथुन गर्ने तरिकामा विविधता भने बढी हुन्छ। भगांकुर चलाउनु वा घर्षण गर्नु हस्तमैथुनको एउटा प्रमुख उपाय हो। यो ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्रका रूपमा रहेको हुन्छ। आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुरा वा तरिकाले यसलाई चलाउन सकिन्छ वा यसलाई कुनै वस्तुमाथि थिच्ने जस्ता अनेक उपाय गर्न सकिन्छ।त्यसैगरी अर्को प्रमुख उपाय योनिमा केही पसाउनु हो। यसो गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सनु हुँदैन। यस्तो पसाउने कुरा सफा भएको कुरा सुनिश्चित गर्नुपर्ने हुन्छ। औंला पसाउँदा योनिमा आफूलाई आनन्द पाउने स्थान खोज्न सकिन्छ। भगांकुर होस् वा योनि, हस्तमैथुनमा औंलाको प्रयोग नै महत्वपूर्ण हुन्छ। औंला

Full Nepali Movie - Ma Timro Bhaisake [HD]

Nepali Movie Ma Timro Bhaisake
Cast: Jiwan Luitel, Richa Singh Thakuri, Ayub KC, Ram Krishna Bajgai, Pratistha Parsai etc.
Music: Basanta Sapkota
Camera: Sambhu Sapkota
Editor: Arjun GC
Action: Himal KC
Dance: Kabiraj Gahatraj
Producer: Pradeep Dahal
Director: Bikash Acharya

गर्भवती भइन सकिरा

कोलम्बियन पप स्टार सकिरा गर्भवती भएकी छन्। स्पेनिस फुटबलर गेरार्ड पिक्यु र सकिरा पहिलो सन्तानको प्रतीक्षामा छन्। गाना र नाचकै कारण विश्‍वभर नै लोकप्रिय रहँदै आएकी सकिराको समुन्द्री किनार र विकिनीमात्र मात्र रहेको म्युजिक भिडियो लोका धेरैको स्मरणमा नै छ। शरीर हल्लाउँदै नाच्ने यी गायिका आमा बन्दैछिन् भन्दा धेरैलाई चासो हुनु स्वभाविक हो।'तपाँइहरुले थाहा पाउनु भएको होला, गेरार्ड र म पहिलो सन्तानको तिब्र प्रतीक्षामा छौं,' सकिराले आफ्नो वेवसाइटमा लेखेकी छिन्, 'अव हाम्रो प्राथमिकता फेरिएको छ, हामीले जीवनको एक फरक र महत्वपूर्ण कामका लागि आगामी दिनका प्रवद्धनात्मक कार्यक्रमहरु स्थगित गरेका छौं।' ग्रामी आवार्ड पाइसकेकी गायिकाले उनको सन्तान कहिले जन्मने भन्ने खुलाएकी छैनन्। ह्वेनएभर, ह्वेनएभर र हिप्स डन्ड लाइ जस्ता चर्चित गीतकी गायिका तथा प्रस्तोता उनले लस भेगसमा हुने आइहर्ट रेडियो म्युजिक फेस्टिवल कार्यक्रममा सहभागी नहुने जनाएकी छिन्। 'म सहभागी नभएपनि त्यहाँको हरेक गतिविधि म नजिकैबाट हेर्नेछु,' उनले सुनाइन्। -nagarik

टि भी प्रोगाम

रजतपट, १९ सेप्टेम्बर २०१२

रेखा शाह र भुपेन्द्र खड्कालाई जबानी चडेपछि …

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा ’ बोलको गितबाट चर्चित बनेकी गायिका रेखा शाह अहिले गितकार भुपेन्द्र खड्का सँगको सम्बन्धबाट थप चर्चामा छिन् । भुपेन्द्र खड्काकै गितबाट लोक गायिकाबाट आधुनिक गायिका बनेकी रेखा शाह र भुपेन्द्र खड्कालाई चडेको जवानीको बारेका ‘बुधबार’ साप्ताहिकले छापेको छ ।प्रकाशित घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ प्रहरीसँग मिलापत्र गरेर घटना गोप्य राख्ने सहमति सहित उनीहरु घर फर्किए । भुपेन्द्रले पुलिसबिरुद्ध संचारमाध्यममा जाने धम्की नदिएको प्रहरीले उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने थियो । यसबारे बुझ्न खोज्दा कमलपोखरीका प्रहरी इन्चार्ज कुँवरसँग सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि उनी सम्पर्कमा नआएको

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् ।चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको लागि गरिएको छ ।

तीजमा यसरी नाँचे महिला सेलिब्रेटी (फोटो फिचर)

तीज पर्व नजिकिदै गर्दा नेपाली चलचित्र तथा सांगीतीक क्षेत्रका महिला कलाकारलाई भ्याइ नभ्याइ छ । धेरैजसो कलाकारहरु बोलाएको ठाउँमा पुगेका छन् । अझ सिनेमा हातमा नभएकाहरु त प्रायः जसो कार्यक्रममा देखिएका छन्
बिहिबार काठमाण्डौमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा नायिका रेजिना उप्रेती, कलाकार राधा लम्साल, गायिका दुर्गा खरेल, गायिका निशा सुनुवार लगायतका कलाकार देखिए । उनीहरुले तीजका गीतमा नाचँगान गरे र रमाइलो गरे ।













आइफोन फाइभ नेपालमा चल्दैन

एप्पलले आफ्नो बहुप्रतीक्षित स्मार्टफोनको नयाँ संस्करण आइफोन फाइभ गएराति अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको छ। कम्पनीले अमेरिका, बेलायत, क्यानाडा, जर्मनी, जापान, हङकङ, सिंगापुरमा असोज ५ गतेदेखि उपलब्ध हुने र बाँकी १०० देशमा यो वर्षको अन्त्यसम्म उपलब्ध हुने बताएको छ। तपाईँ पनि यो फोन किनौँला वा विदेशबाट कसैलाई मगाउँला भन्ने सोचिरहनुभएको छ ? त्यसो हो भने ध्यान दिनुस्, अहिलेको अवस्थामा आइफोन फाइभ नेपालमा चल्दै चल्दैन। आइफोनका कुनै पनि मोडल नेपालमा आधिकारिक रुपमा बिक्री सुरु भएको छैन। आइफोनले विश्वभरका टेलिकम अपरेटरहरुसँग मिली कन्ट्र्याक्टमा यो फोन बेच्ने गर्छ। तर 'सिम अनलक' गरी त्यसलाई नेपालमा पनि चलाउन सकिने बनाइएको छ। आइफोनका पुराना संस्करणहरुमा यो सुविधा उपलब्ध भए पनि आइफोन फाइभ भने सिम कै कारण नेपालमा चल्न सक्दैन। किनभने आइफोन फाइभमा प्रयोग हुने सिम 'नानो सिम' हो। नेपाल टेलिकम, एनसेल, युटिएललगायत नेपालका कुनै पनि टेलिकम अपरेटरले 'नानो सिम' वितरण गर्दैनन्।
आइफोनको यसअघिका मोडलमा प्रयोग हुने माइक्रो सिम पनि नेपाली टेलिकम अपरेटरहरुले उत्पादन गरेका छैनन्। नेपाली अपरेटरहरुले रेगुलर सिम मात्रै उत्पादन गर्छन्। तर सिम कटरले काटेर यहाँका प्रयोगकर्ताहरुले रेगुरल सिमलाई नै माइक्रो सिम बनाई त्यसको प्रयोग गरिरहेका छन्। नानो सिम पनि त्यसैगरी बनाउन संभव छ त ? छैन । नानो सिम आकारमा मात्र सानो हैन, पातलो पनि हुन्छ। सिम काटेर सानो बनाए पनि पातलो बनाउन सकिँदैन। माइक्रो सिमभन्दा नानो सिम १५ प्रतिशतले पातलो हुन्छ। त्यसैगरी यो माइक्रो सिमभन्दा ४० प्रतिशत सानो हुन्छ। रेगुलर सिमलाई नानो सिम बनाउन नसकिए पनि नानो सिमलाई भने रेगुलर सिम वा माइक्रो सिम बनाउन सकिन्छ। त्यसका लागि एडेप्टर किन्नुपर्ने हुन्छ। त्यसो भए के गर्ने त ? नेपाली टेलिकम अपरेटरहरुले नानो सिम उत्पादन नगरेसम्म पर्खने। अथवा नेपालमा पनि रोमिङ सेवा भएको विदेशी टेलिकम अपरेटरको सिम लिएर यहाँ पनि चलाउने। तर ध्यान राख्नुस्, रोमिङ सेवा निकै महँगो हुन्छ। अर्को एउटा आशा पनि छ, कसैले रेगुलर सिमको मोटाइसमेत घटाउने उपाय निकाल्ने। त्यसो त केही चिनियाँ वेबसाइटमा नानो सिम कटर

‘आईफोन ५’, के छ खास नयाँ ? (फोटो फिचरसहित)

लामो समयको प्रतिक्षापछि अमेरिकी कम्पनी एप्पलले आईफोन ४ एस भन्दा धेरै सुबिधा थपेर ‘आइफोन ५’ बजारमा ल्याएको छ । सामसुङबाट कडा चुनौती सामना गरिरहेको एप्पलले गएराती आइफोन फोएस भन्दा ठूलो स्क्रीन, पातलो साइज, दोब्बर क्षमताको प्रोसेसर, थप एप्लिकेसनसहित नयाँ आइफोन सार्वजनिक गरेको छ । सान फ्रान्सिस्कोमा आयोजित कार्यक्रममा एप्पल प्रमुख कार्यकारी अधिकारी टम कुकले नयाँ मोवाइल सार्वजनिक गरेका हुन् । आईफोन ५ सेप्टेम्बर २१ देखि बजारमा आउने छ । सुबिधा यसअघि साढे ४ इन्चको स्क्रीन रहेकोमा नयाँ आइफोनको स्क्रीन ५ इन्चको बनाइएको छ । साढे ४ इन्च उचाईलाई बढाएर ४.८७ इन्च बनाइएको छ भने डिस्प्ले साइज ९६०×६४० पिक्सेल बाट बढाएर १३३६×६४० पिक्सेल पुर्याइएको छ । आइफोन ५ मा ए ६ प्रोसेर राखिएको छ जुन फो एसमा प्रयोग भएको ए ५ भन्दा दोब्बर क्षमताको छ । आइफोन ५ केही हुलका समेत रहेको छ । यसअघि १४० ग्राम तौल रहेकोमा आईफोन ५ जम्मा ११२ ग्राम तौलको रहेको छ । ८ मेगापिक्लेस क्यामेरा जडित नयाँ आइफोनले २८ मेगापिक्सेलको प्यानोरमा तस्वीरसमेत खिच्न सक्छ । मूल्य मूल्यका हिसावले

मायाले ओमानमा प्लेनभित्रै बच्चा जन्माइन

रुमकुमारी बलाल मस्कट । घरायसी कामका लागि २ बर्षअघि ओमानको सललहमा आएकी माया (नाम परिवर्तन)ले घर फर्कने क्रममा सललहबाट मस्कटको यात्रा गर्दा ओमान एअरको जहाजभित्रै छोरा जन्माएकी छिन्। संखुवासभा घर भएकी मायाले प्लेन उडान समयमा प्लेनको बाथरुम भित्र बच्चा जन्माएकी हुन् । फोन सम्पर्कमा भएको कुराकानी अनुसार उनले उडान समय बिहान् साढे २ बजेपछि बच्चा जन्माएको वताइन् । उनको भनाइअनुसार पहिले घरको मलिकको भाईले जबर्जस्ती सम्बन्ध राखेका कारण उनी गर्भवती भएकी थिइन् । अन्तिम समयमा पुलिसको सहयोगमा मालिकले नेपाल फर्काउने पहल गरेका थिए । सुत्केरी अवस्था र भिसा रद्द भएका कारण सुरुमा यहाँको हस्पिटलले उनलाई भर्ना लिन मानेको थिएन । करिव ६ घण्टा हस्पिटल बाहिर बिताएकी मायाले बिहान साढे ९ बजेपछि मात्रै हस्पिटल भर्ना पाएकी थिइन । हस्पिटलको कर्मचारीसँग संपर्क गर्दा ओमान एअर कर्मचारीमार्फत पीडितलाई भर्ना गरिएको बताए । अहिले उनी रोयल हस्पिटल बउशार , मस्कटमा छिन् । मायाले छोरालाई जन्म दिए पनि घरमा श्रीमान् र छोरा छोरीहरु भएका कारण बच्चा लिएर घर जाने अबस्थामा छैनन् । तर

अविवाहित नायिकाको नजरमा राजेश हमाल

पाली चलचित्रमा २२ बर्षदेखि सक्रिय नायक राजेश हमालका लाखौ फ्यान छन् । उनलाई विभीन्न कोणबाट रुचाउनेहरुको संख्या धेरै नै छ । तर, नेपाली चलचित्रका अविवाहित नायिकाहरु हमाललाई कसरी चिन्छन् त ? आज हामीले यो बिषयमा वुझेका थियौ














: सुमिना घिमिरे
हमालको श्रीमति बन्न मन छ
ओहो, राजेश हमालको कुरा त के गर्नु, म उहाको साह्रै ठुलो फ्यान हुँ । उहाको बोल्ने स्टाईलले त भुतुक्कै पार्छ मलाई । उहाँको बानी ब्यहोरा, समयमा छायांकन स्थलमा आउने बानी मनपर्छ । उहाँ निक्कै जेन्टल हुनुहुन्छ । उहाँको उचाई साह्रै सेक्सी छ । हेरेपछि हेरिरहुँ जस्तो । उहाँले अब बिहे गर्न लागेका खबरहरु पनि सुनिरहेको छु । सायद आजसम्म उहाँले बिहेको बारेमा सोच्न नै भ्याउनु नै भएन । सिनेमा क्षेत्रलाई हाँक्दा हाँक्दै बिहेलाई उहाँले आजसम्म टाढा नै राख्नु भएको होला जस्तो लाग्छ । राजेश हमाल सुट पाईन्टमा खुवै राम्रो देखिनुहुन्छ । नेपाली सिनेमामा

बजारमा नआउँदै आइफोन -५ विवादमा : सामसुङ र एचटीसीले मुद्दा हाल्ने तयारीमा

एप्पलको बहुप्रतिक्षित स्मार्टफोन आइफोन ५ बजारमा नआउँदै विवादमा तानिएको छ । लामो समयदेखि चल्दै आएको प्याटेन्ट अधिकारको विवादमा आइफोनको नयाँ संस्करण पनि मुछिएको हो ।ताइवानी कम्पनीले एचटीसीले आइफोन ५ मा एप्पलले प्याटेन्ट अधिकार चोरेको भन्दै मुद्दा हालेको छ । एचटीसीले एप्पलको नयाँ आइप्याड तथा बजारमा आउन लागेको आइफोनले आफ्ना दुइ प्याटेन्ट अधिकारको हनन गरेको दाबी गर्दै ती दुइ उत्पादनको अमेरिकामै बिक्रिमा रोक लगाउन माग गर्दै अन्तराष्ट्रिय व्यापार आयोगमा उजुरी दर्ता गराएको छ ।एप्पल र एचटीसी लामो समयदेखि प्याटेन्टको विषयमा कानुनी लडाइँ लड्दै आएका छन् । यदि पछिल्लो उजुरीमा एचटीसीले जित हात पारेमा त्यो एप्पलको लागि ठूलो झट्का हुने र त्यसबापत एचटीसीले ठूलो रकम प्राप्त गर्ने बताइएको छ । स्मरण रहोस् एप्पलका मोबाइल फोन तथा ट्याब्लेट चीनमा उत्पादन गरी अमेरिका लगायत विश्वका अरु मुलुकमा बिक्रिका लागि पठाउने गरिन्छ । यस्तो अवस्थामा मुद्दा हार्नु भनेको एप्पलका विवादित उत्पादनहरु अमेरिकी बजारमै पुग्न

नेपालमा पनि नायिकाहरु छन् र !

तुलसी घिमिरे,जसलाई नेपाली चलचित्र क्षेत्रका हस्तीमध्येका एक मानिन्छ । बामे सरिरहेको अवस्थाको चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याइपुर्‍याउन जीवनका थुप्रै वसन्त खर्चेका यी हस्ती अहिले पनि महत्वाकांक्षी योजना बुनिरहेका छन् । चलचित्र क्षेत्रका बूढाबाघ मानिने घिमिरेसँग अनलाइनखबरका लागि सरिता लामिछानेले गरेको कुराकानी । -दाइ, आरामै हुनुहुन्छ ? 
आरामै छु बैनी । -
बिरामी आमालाई भेट्न कालिङपोङ जानु भएको थियो, कहिले आउनु भयो ? 
भयो केही दिन । -
कस्तो रहेछ आमालाई ?
 बुढ्यौली उमेर हो । तैपनि अहिले राम्रै छ ।
तपाईंको ‘दृष्टिकोण’ के हुँदैछ ? 
अहिले पोष्ट प्रोडक्सनमा छ ।
के हो ‘दृष्टिकोण’ ? 
अनौठो प्रेमकथा हो । सबैको मनमा बस्ने चलचित्र हो । -
फेरि ‘द’ मै र्फकनु भएको हो ? 
संयोग हो । खै कसरी हो मलाई ‘द’ नै जुर्छ । -
पछिल्लो पुस्ताका केही निर्देशकहरु त तुलसी घिमिरेहरुका दिन गए पनि भन्छन् नि ? 
यो समय हो । बहर गोरुलाई सुरुसुरुमा जोत्दा भन्छन् रे- ‘ए ! यो सब खेत हामी नै जोतिहाल्छौं, यी बूढा गोरुहरुको काम छैन ।’ तर एउटा गरो जोतिसकेपछि थकित भएर भन्छन् रे- ‘लौ हामीबाट यो काम सम्भव छैन । बूढा गोरु नै बोलाउँ ।’ यसरी अरुलाई कम आँक्नु राम्रो होइन । -
पछिल्लो समय रजतपटमा देखिएका नायिकाहरु कस्ता लाग्छन् ?

यौन सम्पर्क (सम्भोग)का बेला महिलाले ध्यान पूराउनुपर्ने कुरा

सम्भोग यौन सन्तुष्टिको सबैभन्दा उच्चतम तरिका हो । सम्भोगका बेला दुवै पक्षबीच राम्रो समझदारी भयो, एकले अर्कोको भावना बुझेर सोही मुताविक भूमिका खेल्यो भने सम्भोग निकै नै आनन्ददायी हुन्छ ।तर सम्भोग पार्टनरहरु आ-आफ्नै दुनियामा भुल्ने हो भने र एकले अर्कोको मनोभावनाको कदर नगर्ने हो भने सम्भोग कर्मबाट पाउनुपर्ने सन्तुष्टि प्राप्त हुन सक्दैन, न त पार्टनरबीच भावनात्मक निकटता नै पैदा हुन्छ । सम्भोगका बेला महिला र पुरुष दुबैले आफ्नो पार्टनरको भावना र उसको चाहनाको ख्याल गर्न सक्नुपर्छ । हामीले यहाँ सम्भोगका बेला पुरुषले आफ्नो महिला पार्टनर बाट कुन कुराको अपेक्षा गरेको हुन्छ र पुरुष पार्टनरप्रति सम्भोगका बेला महिलाले कुन कुन कुरामा ध्यान दिनुपर्छ भन्ने केही टिप्स प्रस्तुत गरेका छौँ । 1. पार्टनरको चाहना बुझ्नुहोस् । कस्तो ड्रेसअप उसले मन पराउँछ तथा कस्तो आसन उसको लागिबढि रुचिकर हुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् । पार्टनरलाई यस्तो मन पर्छ भनेर आफै निर्णय नगर्नुहोस्, वा आफै न्यायाधिश नबन्नुहोस् । पार्टनरको भावना अनुसारको ड्रेसअप तथा अन्य भूमिका निर्वाह गर्न सक्नुभयो भने

निखिलसँग ऋचाको मस्ती (फोटो सहित )

नायक निखिल उप्रेती अहिले नेपाली सिनेमाबाट लगभग बाहिरिएका छन् । दोश्रो बिहे गरेपछि निखिलको करिअरमा उथलपुथल आएको हो । दोश्रो विहे गरेर मुम्बई पुगेका उनी नेपाली सिनेमा क्षेत्रमा प्रभुत्व जमाउने गरी फर्कन सकनेनन् ।निखिल मुम्बई पुगेपछि अभिनय गरेको चलचित्र ‘न बोले नि हाँसीराख न’ रिलिजको क्रममा छ । आर.बी.के शरदको निर्देशनमा तयार भएको यो सिनेमा पुर्णतया लभस्टोरी र सांगितिक धारमा निर्माण भएको छ ।

उसँग मेरो ‘ओरल यौन सम्पर्क ’ भएको थियो: मोडल स्मिता थापा

दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो ।अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापासाप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो

फेसबुक तर 'लाइक' बटन छैन

दीपेन्द्र लामा -नेपालमा सबैभन्दा बढी प्रयोग हुने साइट फेसबुकको लोकप्रियताले सबैलाई लोभ्याएको छ। फिल्मकर्मीको एक समूह पनि नलोभिने कुरै भएन। उनीहरूले फिल्म नै बनाएका छन्, फेसबुक। सोसियल बेकर्स डटकम अनुसार नेपालमा करिब १७ लाखले फेसबुक प्रयोग गर्छन्। यी सबै युजरले 'फेसबुक' नामक फिल्म हेरे (टिकट दर सय रूपैयाँ मान्दा) १७ करोड रूपैयाँको कारोबार हुन्छ! निर्माताको भागमा कम्तीमा ७ करोड। तर, फेसबुक युजरलाई फ्रेन्ड लिस्टमा एड गर्न त सजिलो छैन, फिल्म हलसम्म डोर्‍याउन कहाँ सजिलो छ र? धेरैजसो युजरलाई नयाँ विचारको भोक हुन्छ। विभिन्न खाले तर्क आदानप्रदान गरिन्छ। समाजका सबै विषयमाथि बहस चलाउँछ। यो समूहले 'नेपाली फिल्मलाई माया गरिदिनुस्' भन्ने बिलौना सुन्दैन। फिल्म नै गतिलो हुनुपर्छ।सुरज सुब्बा नाल्बोद्वारा निर्देशित यस फिल्ममा फेसबुकमार्फत् सम्बन्ध बढाएर अपहरणको षडयन्त्र गर्ने कथा छ। समाजमा भइरहेको र पटकपटक हुनसक्ने कथा नै छ। फेसबुक अपराधी र प्रहरी दुवैका लागि सहयोगी माध्यम बनिसकेको छ।तर, फिल्ममा कथा कुन छानियो होइन कथालाई कसरी देखाइयो भन्ने बढी महŒवपूर्ण हुन्छ। ठूलो व्यापारिक जिम्मेवारी सम्हाल्ने करोडपति केटालाई फेसबुकबाट मायाजालमा फसाउने र अपहरण गर्ने मिसन एउटा समूहले

अब स्मार्ट घडी- नाडी घडी मै फेसबुक र ट्विटर !

कति बज्यो अहिले? कसैले यस्तो प्रश्न सोध्दा वा आफैलाई जिज्ञासा जाग्दा तपाइँले नाडीमा बाँधेको घडी हेर्नुको साटो गोजीमा भएको मोबाइल हेर्न थाल्नुभएको कति भयो?
पक्कै पनि धेरै नै भइसक्यो। हुनत अहिले पनि नाडी घडी बाँध्नेहरु पूरै हराइसकेको अवस्था हैन। तर उनीहरुले पनि मान्नै पर्छ कि नाडी घडीको स्थान अब स्मार्ट फोनहरुले लिइसकेको छ। यस्तो अवस्थामा आफ्नो पुरानो विरासत थाम्नको लागि घडीले केही अर्को रुप लिनसक्छ त? स्मार्ट फोनलाई चुनौति दिन स्मार्ट घडीको अवधारणा कस्तो होला?एउटा त्यस्तो घडी, जसले समय मात्र हैन, स्मार्ट फोनका अधिकांश काम पनि गर्न सकोस्। इमेल पढ्न सकोस्, टि्वटर वा फेसबुकका स्टायटस हेर्न सकोस्। जुन घडी पुरातन घडी जस्तो सँधै मान्छेको नाडीमा बाँधियोस्।यस्तो कल्पना धेरै अघिदेखि हुन थालेको हो। कल्पना रमाइलो छ। र त, पेब्बल नामको कम्पनीले लौ न हामी यस्तो बनाउँदैछौँ, हामीलाई सहयोग गर्नुपर्‍यो भनी इन्टरनेटको किकस्टार्टरमा चन्दा अभियान चलाउँदा एकै दिनमा १० लाख डलर चन्दा उठ्यो।

मन्त्री टोप वहादुर रायमाझीकी पत्नीको सेक्स चर्तिकलाको एक यथार्थ

वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला?
उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ। बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला

रेखाले किन गरिन् प्रचण्डसंग गोप्य भेटघाट..

केही समय अघि एमाओवादी अध्यक्षसंग नाचेर चर्चा बटुलेकी नायीका रेखा थापाले आइतवार अध्यक्ष प्रचण्डसंग गोप्य भेटघाट गरेको खबरले चलचित्र उद्योग तातेको छ। रेखा र प्रचण्डको यसपटकको भेट कम्मर मर्काउनलाई नभएर गंभिर विषयमा केन्द्रित रहेको भएको बताइएको छ। स्रोतका अनुसार रेखाले यसपटक ठुलै पद ताकेकी छिन्। उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आकांक्षा बोकेर प्रचण्ड निवास छिरेकी हुन्। प्रचण्डले सिफारिस गरिदिए चलचित्रको अध्यक्ष बनिने लोभमा रेखा केही साथीहरु सहित प्रचण्डलाइ भेट्न पुगेको बताइन्छ । भेटघाटको विस्तृत विवरण भने गोप्य राखिएको छ। नायीका रेखाले बोर्डको

नेपालीको गर्व

लण्डनमा भएको पाराओलम्पिकमा नेपाली झन्डा लिएकी एक विदेशी । तस्वीर : नारायणबहादुर अधिकारी/लण्डन

अब ह्याकिङबाट छुटकारा !?

निकट भविष्यमा कम्प्युटर तथा मोबाइल फोन ह्याक हुने समस्याबाट छुटकारा पाउने सम्भावना बढेको वैज्ञानिकहरुलेब ताएका छन् । शोधकर्ताहरुका अनुसार अबको दश वर्षभित्रमा क्वान्टम कम्प्युटरको निर्माण गर्न सकिनेछ जसबाट मोबाइल तथा कम्प्युटर ह्याकिङ असम्भव बन्नेछ ।शोधकर्ताहरुका अनुसार उनीहरुले क्वान्टम कम्प्युटरको निर्माण सम्भव पार्ने एउटा सिलिकन चिपको विकाश गरेका छन् । क्वान्टम कम्प्युटर बनाउने प्रक्रिया अहिले प्रारम्भिक चरणमा रहेको र यस्तो कम्प्युटर बनेपछि कम्प्युटर जगतमा नयाँ क्रान्ति हुने शोधकर्ताहरुको दाबी छ ।बेलायतको ह्यारियट वाट विश्वविद्यालय तथा बि्रस्टल सहरका शोधकर्ताहरुको

एउटा मोबाइलबाट अर्कोमा कसरी सार्ने नम्बर ?

आजकल धेरैलाई एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन नम्बरहरु सार्नुपर्छ । तर, मोबाइलबाट मोबाइलमा नम्बर सार्नु त्यति सजिलो छैन । अधिकांशले एक-एक गर्दै फोन नम्बरहरु सेभ गर्छन, जुन निकै लामो समय लाग्छ । आज हामी तपाईलाई एक मोबाइलमा रहेको फोन नम्बरहरु अर्को मोबाइलमा सार्ने सजिलो तरिका सिकाउँदैछौं । यदि तपाईको नम्बरहरुको लिस्ट निकै सानो छ भने सिम कार्डको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाई आफ्नो फोनमा रहेका सबै नम्बरहरुलाई सिममा सेभ गर्नुहोस् । त्यसपछि त्यस सिमलाई अर्को मोबाइलमा हाल्नुहोस र नम्बरहरुलाई सेभ गर्नुहोस् । १. सबैभन्दा पहिले कन्ट्याक्ट अपरेसनमा गएर मुभ कन्ट्याक्ट अप्सन रोन्नुहोस् । २. यदि तपाई आफ्नो मोबाइल सेटमा सिममा सेभ गर्न चाहनुहुन्छ भने कपी कन्ट्याक्ट अप्सन छान्नुहोस् । ३. त्यसपछि फोन टु सिम अप्सनमा क्लिक गर्नुहोस् । ४. जब तपाई फोन टु सिम अप्सनमा क्लिक गर्नुहुन्छ, तपाईको मोबाइलमा रहेका फोन