सेक्समा नाङ्गो हुनु अनिवार्य

श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’ १२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ । एक साप्ताहिकलाई अन्तवार्ता दिंदै कुवँरले नेपालीहरुको सेक्स मनोबिज्ञान, सम्बन्ध र त्यसबाट उत्पन्न समस्याबारे खुलेर कुरा गरेकी छन् । धेरै जोडी बिबाहको ५-७ बर्षपछि पार्टनरको यो कुरा मन परेन, त्यो बानी मन परेन भन्ने गुनासो लिएर आउने गरेको भएपनि बिबाह गरेको एक दुई बर्षमा त्यो कुरा किन नोटिस गर्नुभएन भन्दा उनीहरु उत्तर दिन सक्दैनन् । करुणाको दावी छ- पहिलो बर्ष उनीहरुको यौन सम्बन्ध राम्रो हुन्छ, एकले अर्कालाई समय दिन्छन, एकले अर्काको बखान गर्छन् । जसै बिबाह पुरानो हुँदै जान्छ ती कुरामा कमी आउँछ र समस्या सुरु हुन्छ । सामान्यतयाः नेपालीलाई सेक्स गर्न

स्वास्थ्यका लागि हस्तमैथुन

समय र धनको बर्बादीबाट बचाउँदै यौनसन्तुष्टि प्राप्त गर्ने एकमात्र विकल्प हस्तमैथुन हुँदाहुँदै पनि आममानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ, तर विज्ञहरू भने हस्तमैथुन स्वास्थ्यका लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन्। हस्तमैथुनबाट पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टि र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन्। हस्तमैथुन महिलाको स्वास्थ्यका लागिसमेत हितकर छ, तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका भने हुनु हुँदैन। यदि हस्तमैथुनपछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ। यौन मनोविज्ञहरूका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ। हस्तमैथुनका बेला हुने यौनिक श्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ। कतिपय महिलामा महिनावारीका बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन्। अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन्। सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुनले यौनसन्तुष्टि प्राप्त गर्न मात्र नभै पाठेघर तथा मूत्रनलीको संक्रमण रोक्नसमेत सघाउ पुर्‍याउने बताइन्छ। पुरुषको पुरुषलाई पनि फाइदाजनक हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन, यसले शरीरमा जम्मा भएका बूढापूराना शुक्रकीटलाई त्याग्नसमेत सघाउ पुर्‍याउँछ। पुराना शुक्रकीट

प्रहरीले रेखा शाहको सर्ट पनि च्यातियो....

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ । कुनैबेला राष्ट्रब्यापी लोकगीत प्रतियोगितामा प्रथम भएको यस गीतकी गायिका रेखा शाहले अर्को त्यस्तै चर्चित गीत गाउन नसकेपनि यही गीतका कारण लोकसंगीतका पारखीहरु उनलाई भुल्न सक्दैनन् ।तीनै रेखा शाहको ज्यानले बेइमान गरेको चर्चा यतिखेर यतिखेर नागपोखरीतिर चल्न थालेको आज प्रकाशित ‘बुधबार’ साप्ताहिकले छापेको छ ।घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ

भर्जिनिटी तोड्न कैटेरिनाले मागिन् ७ लाख ८० हजार डलर

तपाईलाई अचम्म लाग्न सक्छ । कोही केटीले आफ्नो भर्जिनिटीको लिलाम गर्न सक्छ ? त्यो पनि अनलाईनमा ? ब्राजिलकी एक २० बर्षकी किशोरीले आफ्नो भर्जिनिटी लिलाम गरेकी छन् । जसको मूल्य रहेको छ ७ लाख ८० हजार डलर । कैटेरिना मिग्लोरिनी नाम गरेकी किशोरीको भर्जिनिटी खरिद गर्नका लागि सयौं युवाहरु लाईनमा बसेका थिए । तर, धेरैको भिडबाट जापानका नात्सूले लिलामी बढाबढमा सवैलाई उछिन्दै ७ लाख ८० हजार तिरेर उनको भर्जिनिटी तोड्ने भएका छन् । फिजिकल एजुकेशनकी छात्रा रहेकी कैटेरिनाको भर्जिनिटीका लागि नात्सुले नात्सूले भारतका रुद्र चर्टर्जी, अमेरिकाका के जैक मिलर र जैक राइटलासँग कडा प्रतिष्पर्दा गर्नुपरेको थियो । कैटेरिनाले उक्त रकम गरिबहरुका लागि घर बनाउन खर्च गर्ने बताएकी छन् । उनले नात्सुले ७ लाख ८० हजार डलर तिरेपनि केही शर्त पुरा गर्नुपर्ने बताएकी छन् । सर्तकाबारेमा उनले भनेकी छन्-’सेक्सका क्रममा कुनै पनि सेक्स टोय प्रयोग गर्न पाईदैन, कण्डमको अनिवार्य प्रयोग गर्नुपर्छ ।’ भर्जिन

कण्डम किन्ने लाईनमा सुष्मा कार्की (भिडियो सहित)

महिलाहरु कण्डम किन्न प्रायः लाज मान्छन् । तर नेपाली सिनेमाकी चर्चित र हट भनिएकी नायिका सुष्मा कार्की भने सुटुक्क होईन लाईन मै बसेर कण्डम किनीरहेकी छिन् । उनी आफ्नो साथीलाई कण्डम किन्दैछु भनेर सानका साथ भनिरहेकी छिन् । तर वास्तविक जीवनमा नभई एउटा चलचित्रमा सुष्मा कण्डम किन्नको लागि लाइनमा बसेकी हुन् । भदौ ८ गतेबाट रिलीजमा आउन लागेको चलचित्र बिन्दासमा नायिका कार्कीले हट दृश्य समेत दिएकी छिन् । सेक्स बिनाको जीवन, वासना बिनाको फूल भन्दै सुष्माले चलत्रिमा मझैले हट दृश्य दिएकी छिन् । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । एक बिन्दास युवतीको कथामा आधारित रहेको चलचित्र बिन्दासमा सुष्मा कार्कीले कण्डम किन्दै गरेको दृश्य यस्तो छ :

प्रेमिका सेक्सी, पत्नी सुन्दर

सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ । 'इभोल्युसन एन्ड ह्युमन बिहेभियर' जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फेक्ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् । तर जब कुरा बिहेको हुन्छ, पुरुषको रुचि बदलिन्छ । उनीहरू सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्न रुचाउँछन् । बिहे गर्न भने पुरुषहरू युवतीको फिगरलाई बढी महत्त्व दिँदैनन् । अनुसन्धानकर्ताहरूका अनुसार यौन सन्दर्भका लागि मात्रै हो भने पुरुषहरूका लागि ३६, २४ र ३६ इन्च फिगरवाला शरीरले धेरै महत्त्व राख्छ । घर बसाउने मामिलामा भने यस्तो फिगरको कुरो बिर्सन्छन् । अनुसन्धाताहरू के भन्छन् भने सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्नाले पुरुषको प्रजनन क्षमतामा वृध्दि हुन्छ । यसले स्वस्थ परिवारको विकास हुन्छ र सम्बन्ध बलियो हुन्छ । यौनले बढ्छ एकाग्रता नियमित स्वस्थ सेक्सका अनेक लाभ हुन्छन् । यसले तनावमा कमी आउनुको साथै शरीर स्वस्थ रहन्छ, रोग प्रतिरोधक क्षमतामा असर पर्छ । नियमित र आनन्ददायक यौनसम्बन्धले मस्तिष्कसमेत विकसित हुने नयाँ अनुसन्धानले सावित गरेको छ । यसले

कलाकारको दशैं, गाउँदेखि विदेशसम्म

राजेश हमाल 
बिगत ७ बर्षदेखि मैले दशैं अमेरिकामा नै मनाउँदै आएको छु । यसपटक पनि दशैं र तिहारका लागि म अमेरिका आइसकेको छु । दशैं मेरो खासै उमंगका साथ बित्दैन । दशैंको टिकाको दिनमै मेरो आमाको श्राद्ध पनि पर्ने भएकाले खासै उमंग हुँदैन । अहिले अमेरिका भएकाले पनि दिदी बहिनीसँग रमाइलोसँग बित्ला भन्ने आशा छ । तर दशैं मेरो निकै मनपर्ने पर्व हो । बच्चा बेलामा त खुबै रमाइलो गरेको अनुभव छ मसँग । पिङ खेल्ने, टिका लगाउन ठाउँ ठाउँमा जाने गरिन्थ्यो । फेरि आफ्नो परिवार पनि नभएकाले खासै उमंग र उल्लास नलाग्ने रहेछ । तर दशैंको माहोल र रमाइलो खुवै लोभलाग्दो छ । दशैंमा जुन खालको उत्साह छ, त्यो साह्रै मन पराउँछु म । यो पर्व सधैं नै निरन्तर रुपमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई ।
आर्यन सिग्देल
मलाई त दशैं सुरु हुनुभन्दा १५ दिन अघि र सकिएको १५ दिन पछि मात्र खास दशैं लाग्छ । म यो पर्वमा आफूलाई धेरै नै एक्लो महशुस गर्छु । सबै साथीभाइ घर जाने भएकाले दिक्क पनि लाग्छ । तर केही दिन कामबाट विश्राम लिँदै ममी, ड्याडीलाई समय दिन पाइने भएकाले पनि दशैंको महत्व छ जस्तो लाग्छ । म सानैदेखि नै चाडपर्वमा त्यति धेरै रमाउँदिन । दशैंं भन्ने बित्तिकै माछा मासुको कुरा त आइहाल्छ । तर म खसीको मासु खासै खाँदिन । कुखुराको मासु दशैंमा अझ धेरै खान मन लाग्छ । हामी कलाकार भएकाले पनि सपिङ त सधैंजसो गर्नैपर्छ, यसैले पनि दशैंमा विशेष सपिङ गरेको छैन । तासजुवामा रुची कहिल्यैपनि लागेन । तर घरमा समय बिताउन खेल्ने भनेको छुट्टै हो ।

दयाहाङ राईः 
कलाकार हुनुअघि र भैसकेपछिको दशैंमा खासै भिन्नता पाएको छैन ।

गुगलले ल्यायो २१ हजारको ल्यापटप ‘क्रोमबुक’

टेक्नोलोजीको दुनियाका दुई ठूला कम्पनी गुगल र सामसुङले मिलेर नयाँ ल्यापटप बनाएका छन् । प्रतिद्वन्द्वी माइक्रोसफ्टलाई कडा चूनौति दिँदै गुगगले सामसुङसँग मिलेर सामसुङ ‘क्रोमबुक’ बजारमा ल्याएको छ । माइक्रोसफ्टलस सर्फस ट्याबलेट लन्च गर्नुअघि गुगलले ‘क्रोमबुक’ ल्याएर ‘द कम्प्यूटर फर बन्ली बन’ भनेको छ । ११ दशमलव ६ इन्च स्क्रीन साइजमा रहेको क्रोम बुक निकै आकर्षक छ । क्रोम बुकमा सामसुङको एआरएम कोर्टेक्स ए १५ प्रोसेसर दिइएको छ भने २ जीबी र्‍याम र १६ जीबीको फ्ल्यास स्टोरेज पनि छ । धेरै यात्रा गर्ने र भिडियो च्याटिङको शोखिनहरुका लागि यो निकै उपयुक्त हुनसक्छ, किनकी यो किनै छरितो र कम ओजनको छ भने यसमा भिडियो च्याटिङको पनि सिस्टम छ । यसको ब्याट्री ब्याकअप पनि अन्य ल्यापटपको भन्दा बढी छ । के छ त यसमा · ११.६ इन्चको स्क्रीन, १३६६×७६८ स्क्रीनज रिज्यूलुशन · ०.८ इन्च मोटाएरु र १.१ किलो तौल · ६.५ घण्टा ब्याट्री ब्याकअप · सामसुङ एक्सनोेस ५ ड्युल प्रोसेसर · १०० जीबी गुगल ड्राइब क्याउड स्टोरज २ को साथमा सोलिङ स्टेट ड्राइव · वाईफाई सपोर्ट · वीजीए

आज आफैँसँग जुध्दै आर्यन

अभिनेता आर्यन सिग्देलका दुइटा फिल्म एकअर्कासँग जुध्ने भएको छ। उनी अभिनित 'के म तिम्रो साथी बन्न सक्छु' र 'धुँवा यो नशा' दुवै फिल्म आज रिलिज हुँदैछ। सबिर श्रेष्ठद्वारा निर्देशित पहिलो फिल्म नेपालभर र लक्ष्मण रिजाल निर्देशित दोस्रो चाहिँ उपत्यका बाहिर मात्र चल्नेछ।लागुपदार्थ दुर्व्यसनी माथि बनेको 'धुँवा यो नशा'मा निशा अधिकारीले आर्यनलाई साथ दिएकी छन्। सरल प्रेमकथा रहेको 'के म तिम्रो साथी बन्न सक्छु'मा चाहिँ आर्यनको जोडी नयाँ कलाकार दीप्ति गिरी बनेकी छन्। आर्यनले खेलेको फिल्म रिलिज हुन लागेको यो धेरै समयपछि हो। निर्देशक शिव रेग्मीले निकै मिहेनत र आशा लिएर बनाएको 'सो सिम्पल' पनि उपत्यका बाहिरका हलमा शुक्रबार नै रिलिज हुने भएको छ। यसै फिल्मबाट उनले आफ्नी छोरी भावनालाई फिल्म क्षेत्रमा प्रवेश गराएका छन्। टिनेजर लभमा आधारित फिल्ममा प्रमोद भारद्वाज, राजवल्लभ कोइराला र अशोक शर्मा लगायतले अभिनय गरेका छन्। एक्सन कमेडी 'लुट कम्पनी' पनि नेपालभर रिलिज हुँदैछ। सुरज चन्दले निर्देशन

कण्डम नलगाइ यौन सम्पर्क गर्न महिलाहरु इच्छुक

सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डोम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ। अध्ययनका लागि गरिएको सर्वेमा महिलाहरुको यस्तो अनिच्छा देखिएको हो। सर्वेमा धेरैजसो महिलाहरुले यौन सम्पर्कको समयमा कण्डोम प्रयोग गर्न मन नपराउने बताएका थिए। उनीहरुले सुरक्षा र गर्भनिरोध जस्ता वाध्यताको कारणले मात्र कण्डम लगाउने गरेको बताएका थिए। महिलाहरुले कण्डमको साँटो गर्भनिरोधक पिल्स वा अन्य साधन प्रयोग गर्न राम्रो मान्ने गरेको समेत अध्ययनले देखाएको छ।

‘कलिउडमा’ मलिनाको सेक्सी डान्स

नायिका मलिना जोशी अव पूर्व मिस नेपाल मात्र रहिनन् । नायिका जोशीले नवराज आचार्यले निर्देशन गरिरहेको चलचित्र ‘कलिउड’ को शिर्ष गीतमा नृत्य गरेकी हुन् । रिनाशा राइले कोरीयोग्राफी गरेको ‘नशा हो यो कलिउड’ बोलको गीतमा मलिनाको हट नृत्य हेर्न सकिन्छ । चलचित्रको मुख्य भुमिकामा आर्यन सिग्देल र पि्रयंका कार्की छन् । पुर्व मिस नेपाल जोशीले आफुले शिर्ष गीतमा नृत्य गरेको भन्दै काम गर्दा खुबै रमाइलो भएको बताइन् । मलिनाले अनलाइनखबरलाइ भनिन्, ‘यो नृत्यलाइ आइटम गीतको रुपमा नवुझ्न आग्रह गर्दछु । ‘चलचित्र भित्र एक भव्य कार्यक्रमको आयोजना गरिरहदा अतिथीको रुपमा आएकी मलिनालेे नृत्य गरेको देख्न सकिन्छ । काठमाण्डौको सोल्टी क्राउन प्लाजामा छायांकन गरिएको यो गीतमा मलिनाका साथमा सहाना बज्रचार्य, सुनिल थापा, सुशिल क्षेत्री, जितु नेपाललाइ पनि देख्न सकिन्छ । चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको निर्देशक नवराज आचार्यले बताए । अब २ गीतको मात्र

पुरुषले बढि देख्छन् सेक्सको सपना

हालैको एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन पर्ने खालका तथा डराउने खालका सपना बढि देख्ने गर्छन् । क्यानडाको मन्टि्रयल विश्वविद्यालयका सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ । अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए । अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै

अमेरिकामा डान्स सिक्दै राजेश

न्यूयोर्क । संगत गुणाको फल भनेर त्यसै भनिएको होइन रहेछ । नभए नायक राजेश हमाललाई हेरौं न । मुश्किलले जिउ हल्लाउने हमाल अमेरिका पुगेर नृत्यांगाना सारंगा श्रेष्ठसँग केही समय के बिताउन थालेका थिए कम्मर मर्काउन सिकिहालेछन् । राजेशले सारंगासँग नाच सिक्दै गरेको फोटो सारंगाले आफ्नो फेसबुकमा राखेकी छिन् । सारंगाको नृत्य ज्यादै लोभलाग्दो र आकर्षक हुन्छ । उनले कुनै समय नेपाली सिनेमामा आइटम डान्स गरेर तहल्कै मच्चाएकी थिइन् । यद्यपी उतिबेला त्यसलाई आइटम डान्स भन्ने चलन भने थिएन । राजेशले फिल्मी अभिनयमा चर्चा कमाए पनि नृत्यमा नाम राख्न सकेनन् । थुप्रै सिनेमा खेलेपनि राजेशको नाचको कुरा कहीं हुँदैन थियो । तर यो अभाव पनि उनले बुढेशकालमा पूरा गर्लान् जस्तो छ । दशैं तिहारको कार्यक्रमका लागि अमेरिका पुगेका राजेश अहिले सारंगासँग मज्जाले डान्स सिकिरहेका छन् । फेसबुकमा राखेको फोटोबारे सारंगाले लेखेकी छिन्, 'दशैं इभ २०६९ का लागि डान्स अभ्यास गर्दै महानायक

चिसो मौसममा बसेर सेक्स गर्न मजा आउँछ..

चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउाला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
 १ · गायकबाट नायक बन्नुको कारण ? म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएा । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
२· तपाईंलाई के भन्ने गायक कि नायक ? म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
३· हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?

‘माइ ब्रदर’ हेरेपछि रोए दर्शक

चलचित्र ‘माइ ब्रदर’ को च्यारेटी शो हेर्न हल पुगेका दर्शक रुदै निस्केका छन् । वुटवलको मिलन चलचित्र मन्दिरमा आयोजना गरिएको च्यारेटी शो मा सिनेमा हेरेपछि अधिकांश दर्शकको आँखा आशुले भरिएको थियो ।
अनाथ बालबालिकाको सहयोगार्थ आयोजना गरिएको च्यारिटी शो हेरेपछि दर्शकले ‘माइ ब्रदर’ एउटा उत्कृष्ट सिनेमा रहेको प्रतिक्रिया दिए । बाल मनोविज्ञान र पारिवारिक प्रेम कथामा आधारित सिनेमालाइ दर्शकले निक्कै रुचाएका छन् । चलचित्रमा बालबालिकाको मनोविज्ञानलाइ सहज तर मन छुने तरिकाबाट प्रस्तुत गरिएकोमा दर्शकले निर्देशक विष्णु भट्टराइलाइ वधाइ दिएका थिए । च्यारेटी शोले चलचित्रको व्यापारमा सहयोग पुग्ने विश्वास निर्माणपक्षको छ । असोज २६ गतेबाट देशभरका हलमा रिलिजमा आउन लागेको यो चलचित्रमा जीवन लुइटेल, सुमिना घिमिरे, रमेश वुढाथोकीका साथमा नव नायक लक्की दिपकको अभिनय छ ।

महिलाका स्तनमा आकर्षण किन ?

कुनैपनि पुरुषको पहिलो नजर महिलाको वक्षस्थलमा जान्छ, यो कुरा अध्ययनले नै पुष्टि गरेको कुरा हो । त्यसोभए खास किन होला, जसका कारण पुरुषहरु महिलाको स्तनमा बढि आकषिर्त हुन्छन् ? शोधकर्ताहरुका अनुसार यसका पछाडि विभिन्न जैविक तथा सांस्कृतिक कारण त छन् नै तर मुख्य कारण भनेको महिलाको जिउबाट निस्कने हर्मोन नै हो ।ल्यारी यंग तथा ब्रायन एलेक्जेन्डरले आफ्नो पुस्तक ‘केमेस्ट्री बिटविन अस : लभ, सेक्स एण्ड साइन्स अफ अट्रेक्सनमा‘ जनाएअनुसार स्याहारसुसारका बेला महिलाको सरीरबाट निस्कने हर्मोन स्तनप्रतिको आकर्षाका लागि जिम्मेवार छ ।बच्चाको स्याहार सुसारका बेला निस्कने यहीँ हर्मोनका कारण आमा र बच्चाबीच आत्मीयता बढ्छ र बच्चाले स्तनपानका लागि आमाको छाति खोतल्छ । त्यस्तै प्रेमी र प्रेमिका नजिक बस्दा समेत यहीँ हर्मोनका कारण आत्मीयपन बढ्छ र प्रेमी प्रेमिकाका वक्षस्थल तर्फआकषिर्त बन्छ । लेखकहरुका अनुसार यो पृथ्वीमा रहेका सबै स्तनधारी प्राणीका भाले जाति पोथीसँगको मिलनका दौरान उनको स्तनप्रति आकषिर्त हुन्छन् । स्तनप्रतिको आकर्षा पारम्परिक नभएर प्राकृतिक वा जैविक रहेको उनीहरुको ठम्याइ छ ।

यौनका विषयमा खुलेर कुरा गर्न सकिएला ?

किशोरकिशोरीमा उत्साहः अरुमा संकोच
हिजोआजका ठिटाठिटी अर्थात किशोर किशोरी यौनका विषयमा कुरा गर्न त्यति संकोच मान्दैनन् । स्कूल, क्याम्पसको कोर्समा समेत पढ्नुपर्ने भएकाले यससम्बन्धी जिज्ञासा र कुरा हुनु स्वभाविक पनि हो । त्यसमाथि एचआईभी एड्स लगायतका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले यसबारेमा खुलेर कुरा गर्न प्रेरित पनि गर्दै आएका छन् । तर यौन शिक्षा अर्थात यौनका बारेमा खुलेर कुरा गर्न उनीहरुले दिएको प्रेरणा सबै ठाउँमा लागू भएको छैन । यौन शिक्षाको क्षेत्रमा काम गर्ने जानकारहरुका अनुसार किशोर किशोरीले यौनको बारेमा खुलेर कुरा गर्न सक्ने भएपनि धेरै अझै संकोच मान्छन् । विद्यालयमा प्रजनन शिक्षा पढाउने शिक्षक शिक्षिकाले समेत लाज मानेर त्यो च्पाप्टर पढाउँदैनन् । कतिपय ठाउँमा विद्यार्थी आफैंले पढेर जाँचमा उत्तर दिनुपर्ने बाध्यता छ । किशोर किशोरी तथा युवा वर्गलाई लक्षित गरी नेपाल रेडक्रस सोसाइटी र रेडियो अडियोले यूएनएफपीएको सहयोगमा गरेको ‘बृहत यौनिकता शिक्षाः हिजो, आज र भोलि’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यौनिकता शिक्षालाई सहज रुपमा स्वीकार्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जनले यौनिकता शिक्षाका विषयमा नेपाल अन्य देशभन्दा अगाडि रहेपनि यसको विषयमा राज्यको बजेट न्यून रहेको बताउनुभयो । शिक्षा विभाग पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा. बालकृष्ण रञ्जितले बौद्धिक जमात समेत यौनका विषयमा संङकीर्ण रहेको बताउनुभयो । उहाँले किशोर किशोरी र युवा वर्गलाई यौनिक शिक्षाकाबारेमा जानकारी दिन २०५६ सालमा विद्यालय तहको पाठ्यक्रममा यौनिक शिक्षाका विषयवस्तु राखेपनि विरोध गरी हटाउन दवाव दिएको गुनासो उहाँले गर्नुभयो । तर आधुनिक समाजको परिवर्तनसंगै युवाहरुले नै माध्यामिक तहको पाठ्यक्रममा यौनिकताको शिक्षाको माग गरेपछि पाठ्यक्रम विकास केन्द्र यो वर्षदेखि कक्षा ६ बाट यौनिकता शिक्षालाई समावेश गरी स्वास्थ्य तथा जनसंख्या अनिवार्य विषय समावेश गरिएको उहाँले बताउनुभयो । कार्यक्रममा रेडक्रस सोसाइटीका कार्यकारी प्रमुख उमेश प्रसाद ढकाल, कार्यक्रम अधिकृत बालकृष्ण सेढाईं र सञ्चारकर्मी दीपेन्द्र खनियाले लगायतकाले वर्तमान नेपाली समाज र यौनिकता शिक्षाका लागि युवाहरुलाई जागरुक बनाउनुपर्नेमा