नौ रोग र तिनको घरेलु उपचार

रोगभन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वाक्लिनिक कुँदिहाल्छौँ । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायासी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायासी औषधितथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहाभएपनि घरेलु औषधिप्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक औषधि लिनुको विकल्पहुँदैन । यद्यपि सहर बजारमा समेत हामीले घरकोठामै केही सामान्य रोगको घरेलु विधिबाटै उपचार गर्न सक्छौँ । यसो गरियो भने उपचार खर्च जोगिने मात्रहोइनऔषधिको नकारात्मक असर बाट पनि बँचिन्छ । यहाँ हामीले केही रोग र तिनका घरेलु उपचारका विषयमा जानकारी प्रस्तुत गरेका छौँ :
१. चिसो र रुघाखोकीः चिसो र रुघाखोकीलागेमा मरिच र सुकेको अदुवापिँधेर धुलो बनाउनुहोस्, त्यसलाई महमामोलेर दिनको २।३ पटक खानुहोस् । यसो गर्दा रुघाखोकी सन्चो हुन्छ । साथै बेसारमा मह मिसाएर खाने गरेमापनि रुघाखोकी र चिसो भाग्छ ।
२. वान्ताः वान्तावा उल्टी विभिन्नकारणले हुनसक्छ । सामान्य उल्टी रोक्नकालागिपानीमाकागतीको रस र केहीनुनहालेर खाँदाफाइदा हुन्छ । साथै कागतीको रस र चिनीमिसाएर पानीमाहालेर खाँदापनि उल्टी रोक्न मद्दत गर्छ ।
३. कब्जियतः रातमाखानाखाइसकेपछि इशागोल र दूधमिलाएर खाँदाकब्जियतमाफाइदा हुन्छ । साथै बिरे नुनको सेवनले पनिकब्जियतमा राहत पुग्छ ।
४. सुख्खाखोकीः दुइ तिनवटा ल्वांग घिउमा

‘नोटबुक’ कस्तो लेखिएला ? (भिडियो)

चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘नोटबुक’ अहिले प्रतिक्षा र चर्चामा छ । जीवन लुइटेल, निता ढुंगाना, शेन सापकोटा लगायतका कलाकारको अभिनय रहेको यो सिनेमालाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।चलचित्रमा समावेश ‘गाला रात्तै’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । प्रज्ञा फिल्मस्को व्यानरमा तयार भएको यो सिनेमाले ५० बर्षपछिको नेपाललाई देखाउन खोजेको छ । ५० बर्षपछिको नेपालको बारेमा चित्रित गर्नुपरेकाले पनि सिनेमाको बजेट केही महंगो भएको निर्माणपक्षको भनाई छ । नयाँ बर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले बजार तताउने विश्वास गरिएको छ ।

पुरुषमा यौन क्षमता बढाउने केही टिप्स

धेरै पुरुषहरु विभिन्न खाले यौन समस्याबाट पीडित हुन्छन् । नपुंशकतादेखि लिएर लिंग उत्तेजित नहुने, यौनइच्छाको कमी, शिघ्र पतन जस्ता यौनिक समस्याहरु हुन्छन् जसका कारण पुरुषहरुको टाउको दुखिरहेको हुन्छ । यस्ता यौनिक समस्याको ठ्याक्कै चिकित्सकीय समाधान नहुन सक्छ । तर यस्ता समस्याबाट केही हदसम्म मुक्ति पाएर आफुलाई यौनिक रुपमा सक्षम बनाउनका लागि पुरुषहरुले केही घरेलु तथा आयुर्वेदिक उपायहरु अपनाउन सक्छन् । आयुर्वेदमा यस्ता प्रकारका अनेक जडिबुटीहरु छन् जो पुरुषहरुको यौनिक असक्षमताको समस्या समाधानमा कामयावी हुन्छन् भनिन्छ । हामीले हाम्रा नियमित भोजनमा समावेश गर्ने केही खाद्य पदार्थ समेत पुरुषत्व वृद्धिका लागि सहयोगी हुन्छन् । पुरुषत्व बढाउने केही टिप्स यसप्रकार छन्: 

  • हरेक दिन दुधसँगै कुरिलो समेत सेवन गर्नुहोस् ।
  • दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ । 
  • केरा र सुन्तलाको नियमित सेवन गर्नुहोस् । 
  • घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणुको वृद्धिमा सहयोग पूराउँछ । 
  • हरेक दिन एक गिलास गाजरको जुस वा चार पाँचवटा गाजर खानुहोस् । 
  • बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ । 
  • पालुंगो, काउली जस्ता तरकारीको सेवन नियमित रुपमा गर्नुहोस् ।