कुन दिन सेक्स गर्दा अरुदिन भन्दा पाँच गुणा मज्जा

एजेन्सी । सृष्टिको निरन्तरताबाहेक मनोरञ्जनका लागि पनि यौनको आवश्यकता महसुस गरिन्छ । अन्य कुराजस्तै यौन पनि मानिसका लागि आधारभूत तत्त्व हो । यौनसम्पर्कबारेका नयाँनयाँ तथ्यहरूले विश्वलाई सधैँ तताइरहेको हुन्छ ।कस्तो शैलीले यौन सम्पर्कलाई अझ परिष्कृत, अर्थपूर्ण र आनन्ददायक बनाउँछ भन्ने बारे संसारमा खोज–अनुसन्धान भई नै रहेका छन् । यौनसम्पर्क कुन समयमा गर्दा प्रभावकारी होला ? यसबारे पनि विभिन्न अनुसन्धान भएका छन् । बिहानको समयमा गरिएको यौनसम्पर्क सबैभन्दा उत्तम भन्ने निष्कर्ष एउटा अनुसन्धानले पहिला नै निकालिसकेको छ ।यसैबीच अर्को एउटा अनुसन्धानले यौनसम्पर्ककका लागि बिहीबार सबैभन्दा उत्तम बार रहेको देखाएको छ । लन्डन स्कुल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यो निष्कर्ष सार्वजनिक गरेको हो । अध्ययनअनुसार बिहीबारका दिन पुरुष र महिलाको सेक्स हर्मोन अरू बारको तुलनामा झन्डै पाँच गुणा बढेको हुन्छ, जसले गर्दा सो दिन यौनसम्पर्क राखे मिठास पनि पाँच गुणा बढी नै पाइन्छ । साताका प्रत्येक दिन कुनै न कुनै खास विशेषताका लागि महत्त्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ– ‘बिहीबार यौनसम्पर्क राख्ने जोकोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।’लन्डनका हजारौँ मानिससँग गरिएको एक अध्ययनपछि यो तथ्य निस्किएको हो । अध्ययनपछि अन्य

ब्वाई फ्रेण्ड छ तर पनि ग्यारेन्टी का साथ् भन्छु 'म भर्जिन छु '

नेपाली समाज यति मोडर्न र ओपेन भइसक्यो कि कति देखाउने र कति छोप्ने मोडलिङमा लागेर एक्सपोज गर्न हिच्किचायो भने यस क्षेत्रमा टिक्न गाह्रो हुन्छ । मोडलिङको अर्थ नै एक्सपोजर हो । र, मोडलिङमा आउनुको एउटै अर्थ हो आफूलाई एक्सपोज गर्न तयार हुनु । त्यसैले म भन्छु मोडेलले एक्सपोज गर्न किन डराउने ? मलाई लाग्दैन, सांस्कृतिक भेष भूषाको मात्रै फेसन देखाएर यस क्षेत्रमा टिक्न सम्भव हुन्छ । मेरो जानकारीमा एकजना मात्रै पनि त्यस्ता मोडल छैनन् जो परम्परागत पोसाकको मात्रै मोडलिङ गरेर हिट भएका हुन् र यस क्षेत्रमा टिकेका हुन् । किनभने यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ आफूलाई एक्सपोज गर्न नसक्नेहरूको कुनै भविष्य छैन । आफूलाई एक्सपोज गर्नु ठूलो हिम्मतको काम हो । साडी र कुर्तामा मोडलिङ क्षेत्रमा छिरेकी भए म उहिल्यै यस क्षेत्रबाट हराइसकेकी हुन्थेँ । आज मोडलिङमा कहीँ -कतै मेरो केही नाम छ भने त्यो मेरो एक्सपोजरको करामत हो । र, म गर्वसाथ यसो भनिरहेको छु । किनभने सत्य यही हो र म सत्य बोल्न डराउँदिनँ । नेपालका केही ग्ल्यामर फोटोग्राफरहरू मेरो फोटो खिच्छन्, तर प्रकाशित गर्न डराउँछन् । फोटो किन नछापेको भनेर सोध्दा वाहियात जवाफ दिन्छन् । कहिलेकाहीँ त यतिसम्म भन्छन् कि, गर्लफ्रेन्ड, समाज र घरपरिवारको डरले फोटो प्रकाशित गर्न सकिएन ।फोटो खिचाउनुअघि म फोटोग्राफरको फोटो कन्सेप्ट र थिमबारे बुझ्छु । र, सोचेर मात्रै खिच्छु । जस्तो पायो त्यस्तो फोटो खिच्ने कुरा हुँदैन । आजसम्म मेरा ४ र ५ जना ब्वाईफ्रेन्ड भए र अहिले नेपालकै एकजना सेलीब्रेटी मेरा प्रेमी छन् अनि तपाँई आफै भन्नुहोस न ६ वटा ब्वाई फ्रेण्ड बनाएको एउटा केटीले भर्जिन अर्थात सेक्स नै गरेको छैन भन्दा कसले पत्याउछ । उनीसँग मेरो सेक्स सम्बन्ध छ । म