बिहेको मुडमा भुवन

फरकफरक समयमा दुईपटक बिहे गरेका अभिनेता भुवन केसीलाई अहिलेको एक्लो जीवन विरक्त लाग्न थालेको छ। ‘दाम्पत्य जीवनमा स्थायीत्व खोजेकै हुँ नि,' बिहीबार नेपालगन्जमा उनले भने, 'के गर्नु, धोका खाइयो। कर्ममा यस्तै लेख्या हो कि?' विजया र सुस्मितासँग निकै दुःखसुख साटे पनि सम्बन्ध सुमधुर हुन नसकेको र आफ्नो कुनै गल्ती नभएको भुवनले बताए। करिब एक महिनाअघि जेठी छोरी काजोलको बिहे गरिदिएर ससुरा बनेका भुवन तेस्रोपटक दुलाहा बन्ने मुडमा छन्। नेपालगन्जको सिद्धार्थ कटेजमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले भने, ‘लामो समय एक्लै बस्न सकिँदैन होला। बिहे गर्न सक्छु। भाग्यको खेल के हुन्छ हेरौं।'

नेपाली ‘डर्टी पिक्चर्स’ खेल्ने रहर छः ऋचा

बलिउडमा बनेको चर्चित फिल्म ‘डर्टी पिक्चर्स’ले नेपालमा समेत हलचल मच्चायो । अधिकांश नेपाली कलाकारले समेत यो सिनेमा हेरे । तर एकजना नायिकालाई भने यो सिनेमामा विद्या वालनले निर्वाह गरेको भूमिका निभाउने रहर जागेको छ । उनी हुन् नेपाली सिने क्षेत्रमा काली सुन्दरीको उपनाम पाएकी ऋचा घिसमरे । भर्खर मात्र गर्भवती भएको समाचार बाहिर आएको थियो उनको । उनै ऋचा अब आफूलाई केही भिन्न सिनेमामा अभिनय गर्न मन लागेको बताउँछिन् ।‘म डर्टी पिक्चर्स जस्तो सिनेमा खेल्न चाहन्छु’ केही फरक सिनेमा खेल्ने ईच्छा राखेकी ऋचाले भनिन् । अब सिनेमामा केही फरक र

जसले जोगाउन सकेनन् क्रेज

वर्ष २०११ आर्यनका लागि ‘खुशिपूर्ण’ रहेन । आर्यन स्टारर ‘सपना’, ‘के यो माया हो’, ‘मेरो लभस्टोरी’ले लगानी पनि उठाउन सकेनन् । वर्ष २०१० का ‘स्टारपावर’ आर्यनको क्रेज पछिल्लोवर्ष यति तीव्र गतिमा ओरालो लाग्यो कि उनले दर्शकको मनोविज्ञान र ट्रेन्डलाई आत्मसात गर्न सकेनन् । उस्तै भूमिका, उस्तै शैली र उस्तै गेटअप आर्यनका लागि ‘स्लो पोइजन’ रहे । वर्ष २०११ को अन्त्यपनि आर्यनका लागि ‘सुखद’ रहेन । ६ लाखमा साइन भैसकेको ‘काठमाण्डू नाइट’ अनिश्चित बन्यो । उनले साइन

छवि र रेखा बोल्दैनन्

केही समयअघि आफ्ना पति छविराज ओझाको कारणले आमा बन्न नसकेको गुनासो गरेकी नायिका रेखा थापाले आफू र छविबीचको सम्वन्ध राम्रो नरहेको स्वीकार गरेकी छिन् । अहिले चलचित्र ‘लंका’को छायांकनका लागि सर्लाहीमा रहेकी थापाले कुरा गर्दै भनिन् -’छवि र मबीच बोलचाल नभएको दश महिना भैसकेको छ । तर, म छविलाई डिभोर्स दिन्छु या दिन्न भन्ने कुरा अहिले नै सोचेकी छैन ।’रेखाको भनाई थियो -’नबोल्नुको अर्थ कसैसँग अब कुनै काम नै नगर्नु, व्यवसायिक सम्वन्ध नै नहुने भन्ने होइन । ऊसँग मेरो व्यवसायिक सम्वन्ध रहन्छ ।’आफ्नो छविसँग व्यवसायिक सम्बन्ध रहन्छ भन्ने रेखाको भनाईले उनी छविसाग आफ्नो व्यक्तिगत सम्वन्ध भने टुटाउन चाहन्छिन भन्ने देखिन्छ । आफू अहिले

हिरोइन निशाविरुद्ध उजुरी

'तिम्रो र सुरेशको समस्या के हो? तिमीले उसको फिल्म नखेले पनि एउटा गीतमा नाच्ने र एडभान्स रकम फिर्ता गर्ने कुरा गरेकी थियौ रे?' निर्माता संघका महासचिव केशव भट्टराईले फोन गर्दा अभिनेत्री निशा अधिकारी अचम्म परिन्। महासचिव भट्टराईले नै निशालाई बुझाए, 'थ्री लभर्स' फिल्ममा काम नगर्ने भएपछि निशासँग रिसाएका निर्देशक सुरेशदर्पण पोखरेलले उनीविरुद्ध निर्माता संघमा उजुरी दिएको कुरा। भनेको समयमा सुटिङ नगर्ने र आफैं उजुरी गर्ने पोखरेलको शैली निशालाई निको लागेको छैन। 'हामी कलाकारलाई समय मिलाउन साह्रै अप्ठ्यारो हुन्छ । कति दिन कुर्दा केही नहुने निर्माताले भनेको समयमा तयार नभए यस्तो सिधै उजुरी?' निशाले प्रश्न गरिन्।
निशाका अनुसार 'थ्री लभर्स'को सुटिङ दशैं र तिहारको बीचमा सुरु गर्ने भनिएको थियो। 'त्यसैले मंसिरमा सुरु हुने सिमोस सुनुवारको फिल्म 'मिसन पैसा रिलोडेड' खेल्ने सम्झौता भयो। तर, बेल्जियममा सुटिङ हुने भनिएको फिल्म 'थ्री लभर्स' तिहारपछि पनि सुरु भएन,'

वर्ष २०११ - जो पलायन भए

वर्ष २०११ कलाकार पलायनको वर्षपनि बन्यो । ब्यावसायिक संकटले अधिकांश कलाकार पेशाबाटै बाहिरिए भने कतिपय होमप्रोडक्सनमै खुम्चिइरहेका छन् । यो वर्ष नयाँ कलाकारहरू धमाधम त आइरहे तर भएकै कलाकारको अस्तित्व सुखद हुन सकेन । चर्चामा रहेका तर, वर्ष २०११ मा कुनैपनि सिनेमा रिलिज नभएका सेलिव्रिटी पनि छन् । कुनैबेला नेपाली सिनेमामा विकल्परहित बनेका एकाध कलाकार सो वर्ष कुनै बहानामा उद्योगबाट पलायन भए ।वर्ष २०११ मा नेपाली सिनेमाबाट पलायन भएका अभिनेता हुन् बिराज भट्ट । कुनैबेला नेपाली सिनेमाका स्टारपावर बिराज वर्षभरि नै भोजपुरी सिनेमामा

निखिललाई 'गोलमाल–४' प्रस्ताव

  • बलिउड ब्लकबस्टर ‘गोलमाल’ चौंथो सिक्वेलका लागि निर्माता तथा निर्देशक रोहित सेठ्ठीले नेपाली अभिनेता निखिल उप्रेतीलाई एप्रोच गरेका छन् । प्रस्ताव भने को–एक्टर्सका लागि हो । प्रस्तावलाई स्वीकार वा अस्वीकार गर्नेबारे निखिलले केही बताएका छैनन् । यद्यपी, सानो भूमिकाप्रति उनी सन्तुष्ट देखिएनन् । ‘मलाई मेरै देशका दर्शकले ठूलो भूमिकामा हेर्न चाहनुहुन्छ भने बलिउडमा किन सानो रोल गर्ने ?’ निखिलले असन्तुष्टि व्यक्त गरे ।असन्तुष्टिका बाबजुद पनि निखिलले ‘गोलमाल’ प्रस्तावलाई स्वीकार वा अस्वीकार के गर्छन्, निधो छैन । स्रोतका अनुसार सम्भवतः उनले

निर्मात्री नायिकासँग निखिल असन्तुष्ट

नायक निखिल उप्रेती अहिले नेपालमा छन् । नेपालमा रहेका निखिल चलचित्र ‘नबोले नी हाँसी राख न’ मा अभिनय गर्नका लागि नेपाल आएका हुन् । केही समय अघि मुम्बई पसेका निखिल त्यहाँ जानुअघि नेपाली सिनेमाका चर्चित नायक हुन् । उनले अभिनय गरेका सिनेमाले नेपालमा धुम मच्चाउँदा मच्चाउँदै उनी मुम्बई पसेका हुन् ।अहिले नेपाली सिनेमामा खासै काम नपाएका निखिल मुम्बई फिल्ममा संघर्षरत भएपनि खासै काम भने पाएका छैनन् । यसै क्रममा, चलचित्र ‘नबोले नी हाँसी राख न’ को छायांकनका लागि नेपाल आएको बताएका निखिल सोमबार पोखराबाट काठमाडौं फर्किएको बताइएको छ । उनी सोमबार काठमाडौंको विमानस्थल अगाडि रहेको एक गेष्ट हाउसमा बसेको श्रोतको भनाई छ ।

प्रेमिकालाई दिने समय समेत छैन हमालसँग

नेपाली सिनेमा क्षेत्रमा जति नया नायकहरु आए पनि २२ वर्षदेखि यो क्षेत्रमा एकलौटी राज गरेका नायक राजेश हमालको व्यस्तता घटेको छैन । उनी, आज पनि सिनेमा क्षेत्रमा उत्तिकै व्यस्त तथा सक्रिय रहेका छन् । नायक हमालसँग अहिले आफ्नो प्रेमिकालाई दिने समय समेत नभएको बुझिएको छ । उनी हिजोआज दैनिक जम्मा ५ घन्टा मात्र आरा मगर्न पाउँछन् ।यो ५ घण्टामा उनले खाना खान, आराम गर्न र सुत्न भ्याईरहेका छन् । आखिर किन यस्तो व्यस्त छ ? हमालका सहयोगी चीरञ्जिवी आचार्यले भने -’हाल उहाँ दुई सिनेमाको छायांकन गरिरहनु भएको छ । दिनभर एक सिनेमाको छायांकन गर्ने हमाल वेलुकी अर्को एक सिनेमाको छायांकन गरिरहेका छन् । दिनभर हमाल अहिले सुरज सुब्बा नाल्बोले निर्देशन गरिरहेको चलचित्र ‘फेसबुक’मा अभिनय गरिरहेका छन् । दिनभर यो सिनेमाको छायांकन सकेर बेलुकी यस्तै ५ बजेतिर घर पुग्ने

केकीले मनाईन् जन्मदिन

नायिका केकी अधिकारीले आफ्नो जन्मदिन मनाएकी छिन् । चलचित्र ‘आई एम सरी’को छायांकनमा ब्यस्त केकीलेसुटिङ युनिटसागै जन्मदिन मनाएकी हुन्. । उनले पहिलो पटक आफुले परिवार भन्दा बाहिर जन्मदिन मनाएको बताईन् ।

छायांकन स्थलमा जन्मदिन मनाउन पाउँदा निकै खुशी लागेको केकीले बताईन् । आफ्नो बहिनीले छायााकन स्थलमा नै केक ल्याएर आफुलाई ‘सरप्राईज’ दिएको उनले बताईन् ।

आफ्नै जीवनमाथि कोमलको सिनेमा

‘दबदबा’ हिरोइन कोमल ओलीको परिचय अब हिरोइनमा सीमित रहेन । सन् २०१२ मा उनी निर्मात्री बन्नेछिन् । आफ्नै जीवनकथामा आधारित रहेर उनले सिनेमा निर्माण गर्नेछिन् जसको स्क्रिप्ट उनी आफैले लेखिरहेकी छिन् । नेपाली समाजमा एकल महिलाहरूको संघर्षबारे उनको सिनेमा चित्रित हुनेछ । उनी स्वयम एकल महिला हुन् जो घर्कँदो उमेरमा पनि अविवाहित छिन् ।अनटाइटल प्रोजेक्टको निर्देशन कसले गर्छन्, कोमलले निधो चाहिँ लगाइसकेकी छैनन् । सोसल ड्रामा ‘दबदबा’बाट रजतपटमा डेब्यु

सुटिङमा राजेशः आफ्नै खाना, आफ्नै पोशाक

नेपाली सिनेमामा काम गर्ने अधिकांश कलाकारहरु छायांकनका क्रममा प्रायः सिनेमासँग नै आबद्ध हुन्छन् । चलचित्रको लागि आवश्यक पर्ने पोशाक डिजाईनरले तयार पारेको नै लगाएका हुन्छन् । छायांकनको क्रममा धेरैले सुटिङ स्पर्टमा नै खाना खान्छन् । तर नायक राजेश हमाल यो कुरामा केही फरक देखिन्छन् ।
राजेश हमाल कहिल्यै पनि छायांकनका क्रममा सुटिङको खाना खादैनन् । घर र बाहिर समेत खासै खाना खान नरुचाउने हमाल

अमेरिकामै रञ्जनाको दोस्रो विहे

अन्ततः उनको फेसबुक प्रोफाइलबारे चलेका गाइँगुइँहरू सत्य सावित भएका छन् । अमेरिकामा रहेकी अभिनेत्री रञ्जना शर्माले केही महिना पहिले फेसबुक प्रोफाइलमा ‘सिंगल’ लेखेकी थिइन् । मेरोसिनेमालाई प्राप्त विश्वस्त विवरणअनुसार रञ्जनाले अमेरिकामै विहे गरेकी छिन् । उनको यो दोस्रो विहे हो । नेपालमा रहेका सिनेमा निर्देशक पति श्याम भट्टराईसँग उनको वैधानिक डिभोर्स भने भैसकेको छैन ।
स्रोतका अनुसार ढिलो गरि प्राप्त खबरमा रञ्जनाले एकवर्ष पहिले नै विहे गरेकी हुन् । कोसँग उनले विहे गरेकी हुन् ? त्यो खोजी भैरहेको छ । यद्यपी, ती युवक काठमाडौंकै हुन् । लामो समयदेखि

आर्यन पोखिँदा को को उम्लिए ?

नायक आर्यन सिग्देल अहिले गुमनाम जस्तै छन् । कारण, उनी जुन पायो त्यही सिनेमा नखेल्ने रे । यसैले पनि हुनसक्छ, आर्यन दैनिक केही सिनेमाको रिजेक्ट गर्दै वसिरहेका छन् । यति मात्र होईन चलचित्र वनाउनेहरु भन्छन्, ‘आर्यनले छोटो समयमै चर्चा वटुलेकाले उनमा केही घमण्ड वढेको छ ।’जसले जे भने पनि सत्य एउटै हो – नायक आर्यन सिग्देलको हातमा नयाँ सिनेमा छैनन् । तर आर्यनले यसरी भाऊ खोज्दा प्रतिस्पर्धी अन्य नायकहरुलाई खुदो पल्टिएको छ । आर्यन सँगसँगै आए पनि खासै धुम नमच्चाएका नायक जीवन लुईंटेलले सम्भवः आर्यनको सेलेक्टिभ नेचरको सवैभन्दा बढि फाइदा उठाएका छन् ।

जाडो र सेलिब्रिटी

केही दिनयता देशको वातावरणीय तापमान चाहिँ ह्वात्तै घटेको छ । दिउँसोको पारिलो घाम सबैलाई प्रिय लाग्न थालेको छ । फुर्सदमा हुने त घाम ताप्लान् तर प्रायः व्यस्त दैनिकी हुने सेलिब्रिटीहरूले दिउँसोको घाम ताप्न त के, बिहान-बेलुकीको चिसोसमेत भन्न पाउँदैनन् । गायकगायिकाले स्वर तन्दुरुस्त राख्ने र नायिकाले कम लुगामा आत्मविश्वासी देखिने चुनौती कसरी झेल्दै होलान् ? केही छानिएका कलाकारको जाडो अनुभव:

इन्दिरा जोशी, गायिका

के गर्ने, यतिबेला झन् महोत्सवको सिजन छ, नहिँडी नहुने । कार्यक्रमका कारण पनि बिहानै उठ्नै पर्छ । तर अघिल्लो दिन लेट नाइट भयो भने अलि ढिला पनि हुन्छ, उठ्न । नत्र ५ बजे नै निद्रा खुल्छ । तर उठ्ने त सात बजेतिर मात्रै हो । दुई घन्टा एक्स्ट्रा (लामो हाँसो) । सिंगरलाई जाडोमा साह्रै अप्ठ्यारो । मौसमकै कारण भोकलमा समस्या आउँछ । फेरि म बाइकमा हिँड्ने भएकोले चिसोले झन् समस्या पार्छ । अहिले पनि चिसोले स्वर बिग्रेको छ । अस्ति धनगढी गएकी थिएँ, गर्मी ठाउँ त्यति जाडो नहोला नि भनेको त झन् बढी चिसो रहेछ । समातिहाल्यो ।

‘दिल’को चर्चा अमेरीकासम्म

चलचित्र ‘पर्खिराख है’ बाट नेपाली सिनेमाको क्षेत्रमा प्रवेश गरेका नायक दिल श्रेष्ठ अहिले मख्ख छन् । उनले अभिनय तथा निर्माण गरेको यो सिनेमा अहिले देशभरका हलमा प्रदर्शन भईरहेको छ । तर, दिल मख्ख पर्नुको कारण यति मात्र होइन । उनले आफ्नो चर्चा अमेरिकासम्म भएको तब थाहा पाए, जब उनलाई एउटा अमेरिकाबाट एउटा एसएमएस आयो ।

एसएमएसमा लेखिएको थियो, ‘तपाईंको चर्चा यहाँका नेपालीले धेरै नै गर्दछन् । तपाईको यहाँ धेरै नै नाम छ, तपाईं अमेरिका

झरनाको पारिश्रमिक उठेन

फिल्म 'माई लाइफ'का निर्माता सुरज आरडीले पारिश्रमिक पूरा नदिई अरूलाई नै डबिङ गराएको भन्दै नेपाल चलचित्र निर्माता संघमा अभिनेत्री झरना थापाले उजुरी पठाएकी छिन्। तर, उनले सो संघबाट सहयोग नपाउने भएपछि बुधबार कलाकार संघ जाने उनको तयारी छ।
निर्माता सुरजविरुद्धको उजुरी दर्ता नगरेको संघका सचिव सुरेशदर्पण पोखरेलले बताए। 'पेशागत संघले व्यावसायिक कुरामात्र हेर्छ। आफ्नो सदस्यविरुद्धको उजुरी दर्ता नगर्ने निर्णय गरेका छौं,' उनले

आर्यन र निरज भन्दा राजवल्लभ अगाडि

संख्याका हिसाबले नायक आर्यन सिग्देल, निरज बरालका भन्दा राजवल्लभ कोइरालाको सिनेमा धेरै होलान् । तर, व्यापारका हिसाबले भन्ने हो भने यी दुई नायकको भन्दा राजवल्लभको सिनेमाको व्यापार पछाडि छ । तर, नायक राजवल्लभ कोइराला आज आएर यी दुईभन्दा अगाडि देखिएका छन् । कारण, उनले यी दुई नायकलाई नराम्रोसँगै पछारेका छन् ।यो पनि कुनै नेपाली सिनेमामा छनोट भएर होइन, हिन्दी सिनेमामा पनि होइन, नायक राजवल्लभ कोईराला हलिउड सिनेमाका लागि छनोट भएका हुन् । उनले, नायक आर्यन सिग्देल, निरज बराल, विनय श्रेष्ठलाई पछि पार्दै हलिउड सिनेमामा आफ्नो छनोट पक्का गरेका हुन् । अब, हलिउड सिनेमामा राजवल्लभले अभिनय गर्ने भएका हुन् । यो सिनेमाको नाम ‘हाइवे टु धम्पुस’ रहेको छ । धम्पुस नेपाली सिनेमाको छायांकनदेखि पर्यटकीय हिसावले चर्चित स्थान हो ।

राजवल्लभ हलिउड सिनेमामा अनुबन्धित

बधाइ छ, नेपाली अभिनेता राजवल्लभ कोइरालालाई जो हलिउड सिनेमामा अनुबन्धित भएका छन् । रिक म्याक फारल्यान्डले निर्देशन गर्ने अपकमिङ प्रोजेक्ट ‘हाइवे टु धम्पुस’मा राजवल्लभले साइन गरेका हुन् । हलिउड कलाकारसँगै राजवल्लभ यो सिनेमामा समानान्तर भूमिकामा अभिनय गर्दैछन् । फिप्टी फिल्म्स प्रोडक्सनले निर्माण गर्ने सिनेमाको सुटिङका लागि राजवल्लभ जनवरी अन्त्यमा हलिउड सिटी लस एन्जल्स प्रस्थान गर्दैछन् ।

‘दुईवटा सिन पठाउन भनिएको थियो र त्यो अडिसनबाटै म छनौट भएको हुँ’ राजले

‘मेरी बास्सै’ मा हमाल किन ?

नायक राजेश हमाल अहिले सिनेमाको छायांकनको सँगसँगै नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको हास्य टेलिसिरीयल ‘मेरी बास्सै’ खेल्नमा पनि व्यस्त छन् । नायक हमालले टेलिसिरीयलमा अभिनय गरेपछि यसले चर्चा पाउनु त स्वभाविक कुरा नै हो । तर, यसले ‘हमालले अब सिरीयल पनि खेल्न थाले’ भन्ने जस्ता आरोपहरु पनि निम्त्याएको छ ।

तर, नायक हमालले ‘मेरी बास्सै’मा खेल्नुको कारण अरु नै छ । नायक हमालले सिरीयल खेल्नुको पछाडि न त सिरीयलको क्रेजलाई देखेर हो न त पैसाको लोभ नै हो । उनी एउटा यस्तो भ्रम चिर्न चाहन्छन्, जसका कारण उनी ‘मेरी बास्सै’ सम्म

कसैले पनि बिहेको प्रस्ताव गरेनन्

दीपा श्री निरौला, कलाकार

नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यकी कलाकार दीपा श्री निरौलालाई नचिन्ने कमै मात्र होलान् । सानैदेखि कलाकारितामा लागेकी निरौला आफ्नो प्रस्तुति देखाउन देश विदेशका धेरै ठाउँ पुग्नुभएको छ । प्रस्तुत छ, कलाकार निरौलासित अनलाइनखबरले गरेको अमेरिका संवाद ।

कहिले के सिलसिलामा जानुभएको थियो ?

कार्यक्रम प्रस्तुतिको क्रममा एक वर्षअघि त्यहाँ पुगेको थिएँ ।

अहिलेसम्म कतिपटक जानुभयो ?

त्यही एकपटक गएको हो । त्योबेला दुई महिनासम्म अमेरिका बसियो ।

'मेरी बास्सै'मा राजेश हमाल

अभिनेता राजेश हमाल हास्य शृंखला 'मेरी बास्सै'मा देखिने भएका छन्। शनिबार प्रसारण हुने सिरियलमा उनी 'राजेश हमाल'कै भुमिकामा देखा पर्न लागेका हुन्। आउँदो तीन शृंखलामा उनको उपस्थिति देखिने निर्देशक एवं कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले बताए। 'सिरियलमा उहाँकै प्रसंग छ। मैले क्यारिकेचर गरेर फैलाएको भ्रम चिर्न उहाँको प्रवेश हुन्छ,' सीतारामले भने।

‘साथीको मोबाईलमा ब्लु फिल्म हेरेकी छु’

नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छिन् । चलचित्र निर्देशक बदि्र अधिकारीकी छोरी केकी अभिनयमा सानैदेखि रुची राख्थिन् । आफ्नो अभिनयलाई पर्दामा उतार्न लागिपरेकी नायीका केकी अधिकारीको अभिनय क्षमतालाई धेरैले रुचाएका पनि छन् । उनै नायिका अधिकारीसँग अनलाइनखबरका विजय आवाजले गरेको कुराकानीः

· नामको अर्थ ?

मयुर

· घुम्न मन लागेको देश ?

राजेशले हौस्याए निमाले गाए

पाटन दरबार स्क्वायरको वातावरणले अभिनेता राजेश हमाललाई कवि बनायो। उलाई एकाएक चेतनामूलक स्लोगन फुर्‍यो।
'गो ग्रिन एन्ड किप गोइङ
अन्टिल द चेन्ज टेक्स प्लेस'
हरियाली कायम राख्ने कार्यमा लागि पर्न सन्देश दिने यो भावलाई उनले गुम्स्याएनन्। कार्यक्रम स्थलमा टाँगिएको सेतो कपडामा सबै सामु लेखिदिए।काठमाडौं कलेज अफ म्यानेजमेन्टको सोसियल वेलफेयर क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा उनको दायित्व थियो विद्यार्थीले कोरेको चित्रकला र स्लोगन जाँच्नु। 'ग्लोबल वार्मिङ'का बारेमा अरूको रचना

'नेपाली फिल्ममा पनि डर्टी'

मिलन लुथरियाद्वारा निर्देशित बलिउड फिल्म 'डर्टी पिक्चर'ले भारतजस्तै नेपाली दर्शकबीच पनि राम्रो आम्दानी गरिरहेको छ। सधै शालिन र सामान्य पहिरनमा उत्रने हिरोइन विद्या वालनले फिल्ममा सन् ८० को दशककी दक्षिण भारतीय हिरोइन सिल्क स्मिताको भूमिका निर्वाह गरेकी छिन्। सेक्सी लुक र संवादका कारण चर्चित रहेको फिल्म हेरेपछि पाँच नेपाली हिरोइनको टिप्पणीः
डर्टी संवाद
नम्रता श्रेष्ठ, अभिनेत्री
एउटा फिल्मको सम्पूर्ण प्याकेज छ। सुरूदेखि अन्तसम्म तानिएँ म। फिल्म बनाउन झन्डै १० वर्ष अध्ययन गरिएको रहेछ। विद्या बालानको इनोसेन्ट

महानायकले ‘ऊ ल ला...’ हेर्ने !

महानायक राजेश हमालले दक्षिण भारतीय अभिनेत्री सिल्क स्मिताबारे बनेको सिनेमा ‘डर्टी पिक्चर’ हेर्ने भएका छन् । ‘मैले जाने र बुझेसम्म सिल्क स्मिताको जीवनमा निकै राइज एन्ड फल्सहरू छन्’ सुटिङको टी व्रेकमा संवाददातासँग उनले भने, ‘रिलिज अघिदेखि नै मलाई यो सिनेमाले निकै प्रभावित तुल्याएको छ । फुर्सद निकालेर चाँडै चिरञ्जीविसँग फिल्म हेर्नेछु ।’ शनिबार ‘डर्टी पिक्चर’ हेरिसकेपछि सहयोगी चिरञ्जीविले महानायकलाई फिल्म हेर्नैपर्ने भनेर सुझाएका रहेछन् ।

‘द युगदेखि युगसम्म’ फर्कियो राजधानी

आफू डेब्यु सिनेमा ‘युगदेखि युगसम्म’ प्रदर्शन जमघटपछि शुक्रबार निर्देशक समाजबाट बाहिरिँदा अभिनेता राजेश हमालले अर्को एक कुरा सुनेर मुस्कुराए । त्यो थियो –‘द युगदेखि युगसम्म’ पुस एक गते रिलिज हुने भएछ ।’ खबर सुनाउनेलाई तत्कालै उनले भने –‘एउटा युगदेखि युगसम्मले २५ वर्ष पुर्‍यायो भने अर्को युगदेखि युगसम्मले अर्को २५ वर्ष पुर्‍याउने भो ।’ हमालले सरल तथा सोच्नबाध्य उत्तर दिए ।युगदेखि युगसम्मको ‘रिमेक’ (?) सिनेमा ‘द युगदेखि युगसम्म’ पुस सक्रान्तिमा रिलिज हुने भएको छ । संयोगवश निर्देशक दीपक रायमाझीको निधनको ४५ दिनको छेकोमा उनीद्धारा निर्देशित ‘युगदेखि युगसम्म’ प्रदर्शन भैरहँदा उक्त रिलिज डेट

सुष्मासँग राजेशको रोमान्स (फोटो फिचर सहित)

नायक राजेश हमालले नायिका सुष्मा कार्कीर्र्लाई बिस्तारै आफ्नो अंगालोमा राखे र निधारमा चुम्बन गरे । चारैतिरबाट सजाईएको बेडमा लजाउँदै बसेकी सुष्माले पनि राजेशको ओठमा चुम्बन गरिन् । यसपछि नायक हमालले सुष्मासँग ईशारामा सेक्सको अफर गरे । सुष्माले पनि उनको अफरलाई सहजै स्वीकार गरिन् । सुष्मालाई बेडमा बिस्तारै पल्टाएर नायक हमालले उनको गाउनको माथिल्ला भाग खोलीदिए । सुष्माले पनि हमालको सर्ट खोलिन् र चुम्न थालिन् । सुष्माको चुम्बनले राजेश लगभग उत्तेजित भैसकेका थिए । यतिकैमा, निर्देशकले ‘ओके कट’ भने ।