कण्डम किन्ने लाईनमा सुष्मा कार्की (भिडियो सहित)

महिलाहरु कण्डम किन्न प्रायः लाज मान्छन् । तर नेपाली सिनेमाकी चर्चित र हट भनिएकी नायिका सुष्मा कार्की भने सुटुक्क होईन लाईन मै बसेर कण्डम किनीरहेकी छिन् । उनी आफ्नो साथीलाई कण्डम किन्दैछु भनेर सानका साथ भनिरहेकी छिन् । तर वास्तविक जीवनमा नभई एउटा चलचित्रमा सुष्मा कण्डम किन्नको लागि लाइनमा बसेकी हुन् । भदौ ८ गतेबाट रिलीजमा आउन लागेको चलचित्र बिन्दासमा नायिका कार्कीले हट दृश्य समेत दिएकी छिन् । सेक्स बिनाको जीवन, वासना बिनाको फूल भन्दै सुष्माले चलत्रिमा मझैले हट दृश्य दिएकी छिन् । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । एक बिन्दास युवतीको कथामा आधारित रहेको चलचित्र बिन्दासमा सुष्मा कार्कीले कण्डम किन्दै गरेको दृश्य यस्तो छ :

0 comments:

Post a Comment