एउटै ब्राको मुल्य २० करोड ? (फोटो फिचर सहित)


ब्रा निर्माण गर्ने चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले आफ्ना ब्राको लागि फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो । २० करोड ० लाख मुल्य रहेको यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ । साढे २० करोड मुल्य पर्ने यो ब्रा लगाएर फोटो सुट गर्ने मोडल एलिसांडरोका अनुसार उनले यो ब्रा लगाउन ११ वर्षदेखि प्रतिक्षा गरेको वताएकि छिन् । आउनुहोस् हेरौं, साढे २० करोड पर्ने ब्रा लगाएर फोटो सुट गर्ने मोडलको केही तस्वीरहरु ।

0 comments:

Post a Comment