पहिलो फिल्ममै मस्ति गरे मौसमीका छोराले

नायिका मौसमी मल्लका छोरा विक्की मल्ल चलचित्र ‘समय’ मार्फत सिनेमा नगरीमा डेब्यु गर्दैछन् । मंसिर ८ गते प्रदर्शनमा आउने भनिएको यो चलचित्र केही समय पछि सरेको थियो । तर चलचित्रका निर्माता सन्देशमान श्रेष्ठले ‘समय’ माघ ५ गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन् । दयाराम दाहालले निर्देशन गरेको यो चलचित्रमा विक्कीको जोडीको रुपमा नव नायिका सुरवी जैन देखिदैछिन् । चलचित्रमा नायक विक्की र नायिका जैनले खुलेरै रोमान्सका दृश्य दिएका छन् ।
चलचित्रमा यि दुइको बेड र चुम्बनका सिन प्रशस्त समावेश गरिएको छ । चलचित्रमा यि दुइका अलवा राजेश
हमाल, मौसमी मल्ल को पनि अभिनय छ । समयले २ पुस्तामा पार्ने प्रभावलाई सिनेमाले देखाउन खोजेको छ । मौसमीले यसअघि सन्देशसँग सहकार्य गरि निर्माण गरेको चलचित्र गिरफ्तारले राम्रो व्यापार गरेको थियो ।

0 comments:

Post a Comment