फुल चुडेर लग्यो माली हेरेर बस्यो

फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो , खोला कहिले पनि उल्टो बहदैन हेर , तिमीले छोडेर जादा मुटु चर्किन्छ हेर,थाहा थिएन मलाई यो मुटुको पोलाई, झन जलेको दिलमा तिमीले कोर्यौ सलाई ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो ,किन मुन्टो चुडाली मेरो मन यो जलायो , जीवन भरी सुख तिमीले देउ मलाई ,यो हातमा आइ खेलिदेउ सधै, हास्दै जीवन बिताउला संगै माया बाडौला ,यसरी नै यो दिलमा तिमीलाई अंगालुला ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो !!!

0 comments:

Post a Comment