म चाँडै फर्कन्छु

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने एउटा रमाईलो टक शो ‘द पवनकली शो’की प्रस्तोता माम्पी घोष यतिबेला अमेरिकामा छिन् कमर्शमा मास्टर गरिरहेकी माम्पी ब्रोडकास्ट जोर्नालिज्म पढ्दैछिन् । नेपाल आएर फेरी पवनकली शोलाई निरन्तरता दिने हो त, भन्ने हाम्रो प्रश्नमा, “त्यो त थाहा छैन तर पढेर आएर झन् खतरा शो गर्छु, नेपाली दर्शकले फेरी पनि मलाई टिभीको पर्दामा हेर्न पाउँनेछन”,माम्पी भन्छिन् ।अहिले नेपाली दर्शकहरुले ‘द पवनकली शो’को पुनः प्रसारणहरु हेर्दैछन् ।हामीसँगको कुराकानीको अन्त्यमा माम्पीले भनिन्, “म चाँडै फर्कन्छु” ।

0 comments:

Post a Comment