। यस्तै सो चलचित्रको मुहूर्तमा नव नायिकाको इन्ट्रोडक्सन गराएकी एलिस कार्कीलाई पनि निर्माता र निर्देशक रायमाझीले हटाएका छन् । उनको बदलामा शुभेच्छा थापालाई खेलाउने यूनिटले तयारी समेत गरेको छ । जस अनुरूप शुभेच्छाले केही दिनअघि यूनिटसँग एग्रीमेन्ट समेत गरेकी छिन् । तर सो फिल्मको मुहूर्त समारोहमा शुभेच्छा पनि हिरोइनमा आफ्नो नाम आउने पालो पर्खेर बसेकी थिईन् । मुहूर्तमा शुभेच्छालाई नबोलाएर एलिसलाई युनिटले नवनायिका घोषणा गरेपछी उनी निराश भएर घर फर्किएकी थिईन् । एलिस प्रोडक्सन पक्षबाट झिकाईएकी थिईन् । उनलाई निर्माताहरूले पनि सपोट गरेका थिए तर अन्तिममा उनको स्थानमा शुभेच्छालाई लिईएको हो ।नेपालको पहिलो महिला प्रोडक्सन डिजाईनरको छवि यस चलचित्रबाट बनाउने तयारी समेत गरेकी अभिनेत्री सुषमा कार्कीले लाई फिल्मीखबरले केही प्रश्न गर्दा उनले हिरोइनका कारण केही विवाद भएको स्वीकारेकी छिन् तर सोह विवादकै कारण फिल्म नबन्ने भन्ने बारेमा उनी मान्न तयार छैनन् । ताल परे निर्देशकनै परिवर्तन गर्न पछि नहट्ने उनको मौन भनाई छ । जे होस निर्माण अगावै हिरोइन विवादमा फसेपनि फिल्मको छायाकंन पुरा होस शुभकामना !
डेस्टिनेशन काठमाण्डू माथि शंका
5:34 AM
No comments

0 comments:
Post a Comment