मदन घिमिरेले निर्देशन गर्न लागेको प्रेमकथामा आधारित सो चलचित्रमा रोज राणाको साथमा आयुष रिजाल र सौजन्य सुब्बाको मुख्य भुमिका रहने बताईएको छ । मौनता श्रेष्ठको कथा रहेको सो चलचित्रमा चेतन सापकोटा र बसन्त सापकोटाको संगीत, एनबी महर्जनको द्वन्द तथा कविराजको नृत्य रहने छ ।'दादागिरी 'नामक चलचित्रबाट निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका राणाले खलनायक, डन, टक्कर दुई मुटुको, दोस्ती जस्ता चलचित्र निर्माण गरिसकेका छन् भने उनले यो चलचित्र पछि आफ्नै निर्देशनमा 'ग्याङस्टार' नामक एक्सन प्रधान चलचित्र निर्माण गर्दैछन् ।साभार:फिल्मीखबर,
छायाँकनमा 'म छु नि तिम्रो'
9:23 AM
No comments

0 comments:
Post a Comment