
दुबै चलचित्रका निर्देशक राजेन्द्र उप्रेती
दुबै चलचित्रको टाईटलमा दुई गुलाबको फूल
टाईटलको फन्ट र कलर
सिलसिला २०६५ सालको फाल्गुन पहिलो साता सार्वजनिक, मनमनै मन पराएँ पनि फाल्गुनकै पहिलो साता अर्थात २०६७ फाल्गुन ६ गते सार्वजनिक हुँदै

सिलसिलाबाट डेब्यू संगीतकार बसन्त सापकोटा
लेखन शिवम् अधिकारी
द्वन्दनिर्देशक हिमाल केसी
प्रस्तुत बुँदाहरू दुबै चलचित्रमा भेटिएपनि चुम्बनको समानता भने भेटिएको छैन । चलचित्र सिलसिला २०६५ सालको निकै हिट चलचित्र बन्यो । चलचित्र सिलसिला हिट हुनुको मुख्य कारण राज तिमल्सिना र सोनिया केसीको चुम्बनलाई लिईएको छ ।निर्देशक उप्रेती ज्यू तपाईं यो पछिल्लो चलचित्रमा भने राज तिमल्सिनालाई चुम्बन गराउन बिर्सनु भएको हो कि क्या हो ? कि चुम्बनको दृश्य नै नराखी चलचित्र हिट बनाउन लाग्नु भएको हो या दर्शकलाई चुम्बनको दृश्य सरप्राईज गिफ्ट दिन लाग्नु भएको हो ?
0 comments:
Post a Comment