चलचित्र नेपालमा नयाँ बर्षको अवसर पारेर मार्चको दोस्रो साताबाट प्रदर्शनमा आउने छ । नेपालमा प्रदर्शन गरेर आकाश पुन: बिदेशका अन्य शहरमा प्रदर्शन गर्न जानेछन् । काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रमा आकाशको साथमा प्राप्ती घिमिरे, रिया मार्फी, रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।जर्मनी शहरमा आफुले अभिनय गरेको चलचित्र 'काठमाण्डू' को प्रदर्शनमा सहभागिता जनाएर नायिका प्राप्ती घिमिरे अहिले नेपाल आईपुगेकी छिन् । बैशाखमा नेपालमा आफ्नो चलचित्र प्रदर्शन हुने भएपछि त्यसको प्रोमोशनका लागी उनी नेपाल आएकी हुन् । निर्देशक अधिकारी पनि चलचित्र प्रदर्शनका लागी १० मार्च महिनामा काठमाण्डौ आईपुग्ने छन् ।स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको सो चलचित्रलाई आकाश अधिकारी र बेन नबिन अधिकारीले निर्माण गरेका हुन् । राहुल प्रधानको संगीत रहेको सो चलचित्रमा सुखबिन्दर सिंह, सुनिधी चौहान, आकृति कक्कड, कैलाश खेर, आदित्य नारायण, सञ्जिविनीको स्वर रहेको छ भने चलचित्रको छायाँकन दिर्घ गुरूङले गरेका हुन् ।
ज्याक्सन हाईटमा 'काठमाण्डू'
8:36 AM
No comments

0 comments:
Post a Comment