मनोजलाई प्रधानमन्त्रीको आश्वासन

मेरोसिनेमा काठमाडौं २१ माघ,
लक्ष्य, दासढुङ्गा जस्ता चलचित्रहरु निर्देशन गरिसकेका निर्देशक 'मनोज पण्डितु यति बेला खुशी छन् ।चलचित्र 'दासढुङ्गा' प्रदर्शनताका नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले आफ्नो फिल्मलाई उत्कृष्ट मान्दै दासढुङ्गाको मुद्धालाई छानबिन गर्ने आश्वासन समेत दिएका थिए । अब मनोज आफ्नो चलचित्रले उठाएको राजनीतिक मुद्धा कति सम्म हल होला भनी नियाँल्दै छन् ।हामी पनि हेरौँ न त प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीको कुर्सी बाहिर हुँदा दिएको आश्वासन कुर्सीमा पुगेपछि पुरा गर्छन् कि गर्दैनन् ॥

0 comments:

Post a Comment