देवीनगर रंगशलामा अर्को आर्चश्य के पनि देखियो भने दर्शकले नायक भन्दा पनि बढी खलनायकलाई रुचाए । प्राय: चलचित्र हेर्दा नायकलाई पर्दामा देखिदा हुटिङ सुरु गर्ने दर्शकहरुको मत शुक्रवार भने उल्टो देखियो । कार्यक्रममा स्थलमा उपस्थित नायकहरु राज तिमिल्सीना, जयकिसन बस्नेत, धिरेन शाक्य, सुमन सिंह भन्दा पनि खलनायक सुनिल थापालाई हेर्न दर्शक धेरै आतुर देखिए । तलदेखि माथिसम्म कालो ड्रेसमा उपस्थित थापाले कार्यक्रममा आएर अभिवादन गरिरहदा दर्शकले ताली मात्र बजाएका थिए ।गुण्डा बदमास भनेर आफुलाई परिचय गराइ रहँदा दर्शकहरु दिल खोलेर हासिरहेका देखिन्थे । खलनायक थापाले मुम्वईमा मुन्नी र नेपालमा आफु बदनाम भएको बाक्य टुङयाउदा दर्शकको हासो थामि नसक्नु थियो । फुटवल खेल्नको लागि महानायक राजेश हमाल,चर्चित नायिका रेखा थापा आउने भनिए पनि शनिबार भने दुवैजना देखिएनन् । दर्शकलाई आर्कर्षित गर्ने हेतुले केही दिन अगाडि देखि नायक राजेश र रेखा आउने भनि व्यापक प्रचार प्रसार गरिएको थियो ।सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारणभै रहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसले आयोजन गरेको 'बक्स अफिस फिल्म फुटबल लिग २०६७ 'अन्तर्गत कलाकार र नृत्यनिर्देशक बिच बुटवलमा भएको सो खेलमा नृत्यनिर्देशकहरूले कलाकारलाई १-० ले हराएका थिए ।
चर्चा नायिकाको चश्माको
4:40 AM
No comments

0 comments:
Post a Comment