
चलचित्रको निर्देशन र लेखन राजेश विश्वकर्माले गरेका छन् । चलचित्रमा उत्तम प्रधान, उषा पौडेल, दिवस बस्नेत, स्मृति स्वर्णकार लगायतको मुख्य भूमिका छ । निर्माण लीलाधर न्यौपाने, गणेश भण्डारी, सूर्य सेन्चुरी र मानप्रसाद सुवेदीले संयुक्तरुपमा गरेका हुन् ।
चलचित्रमा संगीत सुरेश सेन्चुरीले भरेका छन् । द्धन्द्ध कुमार एन्ड कुमार र नृत्य कमल राईको छ । सिङ्गल स्क्रिनमा चलचित्रले राम्रो कलेक्सन गर्ने आशा गर्न सकिन्छ ।
0 comments:
Post a Comment