कारण ? हात समाउदै प्रेमिकालाई उनले सिनेमा घरमा प्रवेश गराएपछी सवैले ती युवतीलाई निरजको प्रेमिका भएको अडकल काटेका थिए । निलो जिन्स पाईन्ट, सेतो र्सट र कालो ज्याकेटमा सजिएका निरज आफ्नी प्रेमिकालाई डोर्याउदै सिनेमा घरमा प्रवेश गराएका थिए ।कर्लीकपाल बनाएर परिवार सहित उपस्थित भएकी निरजकी प्रेमिकाको नाम भने पत्ता लगाउन सकिएको छैन । यध्पी उनी प्रेमिका भएको निरजले स्वीकार गरेका छन ।
६ फुट हयाण्डसम यि नायकले सिनेमा घरको दाँया तेस्रो लबीमा प्रेमिकासंगै बसेर आफ्नो चलचित्र हेरेका थिए ।
0 comments:
Post a Comment