'नाइ नभन्नु ल' र 'कुसुमे रूमाल' को दौड शुरू


हिमालयन फिल्म्सको व्यानरमा बिकाश आचार्यले निर्देशन गरेको चलचित्र 'नाइ नभन्नु ल' र गोपीकृष्ण मुभिजको व्यानरमा निरक पौडेलले निर्देशन गरेको चलचित्र 'कुसुमे रूमाल' बिहिबारबाट अष्ट्रेलियाको दुई भिन्न शहरमा प्रदर्शन भएको छ ।

चलचित्र 'नाइ नभन्नु ल' दक्षिण अष्ट्रेलियाको ओकाल्याण्ड स्थित २९७ डाइगोनल रोडमा रहेको सिनेमा घरमा र चलचित्र 'कुसुमे रूमाल' अष्ट्रेलियाको सिड्नी स्थित गर्ज स्ट्रिटमा रहेको सिनेमा हलमा दुई साताको लागी प्रदर्शन भईरहेको छ चलचित्र 'कुसुमे रूमाल' मा निरज बराल, रूबी भट्टराई, उषा रजक, रेजिना उप्रेती, तृप्ती नाडकर, निर शाहलगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ भने चलचित्र 'नाइ नभन्नु ल' मा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, सुमन सिंह, मिथिला शर्मा, ममता प्रधान, मुकेश आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।


चलचित्र प्रदर्शन भईरहेको स्थान र समय निम्नानुसार छ -



नाइ नभन्नु ल (Nepali Movie) in Adelaide (Australia)
Location:Event Cinemas Marion, Marion MEGAPLEX Level 3,
Westfield Marion. 297 Diagonal Road, Oaklands Park, South Australia, 5046
Time:15:15 PM 18:15 PM and 21:15 PM


Kusume Rumal 2 : Public Screening in Sydney
Location:Event Cinemas, George Street, Sydney.

0 comments:

Post a Comment