सो खेल शुरू हुनुभन्दा पहिला आयोजकले शुक्रवार नवनिर्वाचित चलचित्र पत्रकार संघका शुक्रवार नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको थियो । यसैगरी सो कार्यक्रममा गायक राजेश पायल राई, निर्माता प्रदिप उदय, सुसिल पोखरेल, टंक लम्साल, अजित जंग राणा, हाँस्यकलाकार दिपकराज गिरी र पत्रकार दिपेन्द्र लामालाई पनि आयोजकले सम्मान गरेको थियो । कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो पछिल्लो एल्बम 'राई इज किङ' का दुई गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
हाँस्यकलाकारद्वारा पत्रकार पराजित
7:40 AM
No comments
सो खेल शुरू हुनुभन्दा पहिला आयोजकले शुक्रवार नवनिर्वाचित चलचित्र पत्रकार संघका शुक्रवार नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको थियो । यसैगरी सो कार्यक्रममा गायक राजेश पायल राई, निर्माता प्रदिप उदय, सुसिल पोखरेल, टंक लम्साल, अजित जंग राणा, हाँस्यकलाकार दिपकराज गिरी र पत्रकार दिपेन्द्र लामालाई पनि आयोजकले सम्मान गरेको थियो । कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो पछिल्लो एल्बम 'राई इज किङ' का दुई गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।













0 comments:
Post a Comment