

औठी हराएपछी निकै टेनसनमा देखिएकी नायिका थापाले भनिन् दश बर्षो चलचित्र यात्रामा पहिलो पटक यसरी बहुमूल्य सामान हराउदैछु । केही दिन यता बिरामी समेत भएकी नायिका थापा हराएको औठीको पिरले अझ विरामी पर्ने सम्भावना देखिएको छ ।सोमबार राष्ट्रिय नाचघरमा २०६३ साल अर्न्तगतको आफ्नै चलचित्र 'हिम्मत' बाट उत्कृष्ट नायिकाको अवार्ड जितेपनि औठीको पिरले निरास देखिएकी थापाको पाँचौ प्रजेक्ट अर्न्तगतको चलचित्र 'कसले चोर्र्यो मेरो मन' आगामी असोज २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।
0 comments:
Post a Comment