
नक्कली आर्यन सिग्देल !
9:06 AM
No comments

नयाँ नेपालको नयाँ बिज्ञापन स्टाईल
9:04 AM
No comments

२० वर्षे मोडल पुनमको निर्वस्त्र हुने सपना नजिकिँदै
2:04 AM
No comments

प्रेमराजा महतविरुद्ध उजुरी
6:38 AM
No comments

पुरानै बाटोमा
1:59 AM
No comments

फिल्म:बिदाइ
निर्देशक : रामजी लामिछाने
कलाकार :निखिल उप्रेती, झरना थापा, रमित ढुंगाना
आशिका देखि चन्द्रावती सम्म
10:31 PM
No comments

माल्भिकालाई सेनाले पछ्यायो!
10:16 PM
No comments

हिरोइनलाई निर्देशकको गाली
2:09 AM
No comments

'मोबाइलबाटै प्रेम प्रस्ताव'
3:38 AM
No comments

महानायक नेपाल फर्कदै
3:33 AM
No comments

इन्सपेक्टर बन्दैछिन् ऋचा
3:31 AM
No comments

दयनीय फिल्म व्यापार
9:28 AM
No comments

फागुमय करिश्मा निवास (फोटो फिचर)
11:13 AM
No comments








होलीमा कति खाईयो गोली ?
10:53 AM
No comments

दिलिप रायमाझी, नायक
यो बर्षको होली चैं हामी ‘मिस यु’ युनिट जम्मा भएर नगरकोटमा खेलेका थियौं । नम्रता श्रेष्ठ, बरुण राणा, सुरेश दर्पण पोखरेल लगायत अन्य साथीहरुसँग हामीले रमाईलो गर्यौं । यो होलीमा मैले एउटा पनि रंग र पानीको गोली खाईन् तर सुरेश दर्पण र नम्रतालाई चैं मैले चार–चारवटा गोलीले मजाले हानें ।
सुस्मा कार्की, नायिका
यसपालिको होली मैले आफ्नै घरमा र करिश्मा दिदीको घरमा खेलेँ । अब होलीको गोली त थुप्रै खाईयो नि । पख्नुस् है त गनौं । एक...दुई..अँ.. पाँच वटा खाईयो । आफुले चैं तिन वटा हानेँ । त्यो पनि दुई वटा मिस भयो एउटा चैं लाग्यो । हान्न चैं मैले हिरो मुकेश आचार्यलाई हानेको थिएँ ।
बिकास आचार्य, लेखक, निर्देशक
लौन.... खाँदा पनि खाईएन, हान्दा पनि हानिएन । हिसाब किताब बराबर । किनभने हिजो दिनभरी नै ‘म तिम्रै भैसकेँ’को सुटिँगमा ब्यस्त रहियो ।
गरिमा पन्त, नायिका
यो बर्षको होली मैले निकै रमाईलो ढंगले मनाएँ । हामीहरु ‘भैहाल्छ नि’ युनिट सबै एक ठाउँमा भेला भएका थियौं । गोली खाने कुरामा चैं हामीहरु बिच पहिले नै सम्झौता भएको थियो कि रंगहरु मात्र खेल्ने लोला नखेल्ने भनेर । त्यहि भएर गोली खाँदा पनि खाईएन, हान्दा पनि हानिएन ।
शशी खड्का, नायिका
ओहो..लोला कति खाईयो.. कुरै नगरौं । ढाडले पालो पाएन । गनेको भए लगभग एक दर्जनै थियो होला । म त बच्चाका साथीहरु सँग रमाइलो गर्दैथें । टोलका दाईहरुले होलीमा पानीको गोलीले हानेनि । तर आफुले चैं हान्नै पाईएन । तै पनि ठिकै छ, पर्यटन बर्षको बेला प्लाष्टिक फालेर किन वातावरण प्रदुषण पार्नु ।
मलाई डर लाग्छ
10:49 AM
No comments

करिष्माको निवासमा होलीको उल्लास
10:56 AM
No comments

नयाँ बर्षमा दशगजा
10:51 AM
No comments

रेजिनाको चलचित्रमा करिष्मा
8:38 AM
No comments

ऋचाको कुरै बेग्लै
8:27 AM
No comments

कलाकारहरुलाई होलीको रन्को
8:11 AM
No comments
रंगहरुको पर्व फागु पुर्णिमाले सबै माँझ एक खालको उत्साह लिएर आएको छ । नेपाली सिने क्षेत्रका कलाकारहरु पनि यस पर्वलाई लिएर उत्साहित देखिन्छन् । भोलिको होलीमा रंगहरुको गोली सँगै माया, प्रेम र सद्भावको बोलीले आफ्ना साथीसँगीहरुलाई साथ दिन प्रायजसो सिनेकर्मीहरु आतुर देखिन्छन् । यहि संदर्भमा ‘भोलिको होली योजना के छ त’, भन्ने हाम्रो कौतुहलतामा केहि कलाकारहरु यसो भन्छन् ।
राजेश हमाल, नायक
म यतिबेला जापानको भ्रमण सकेर बैङ्ककमा छु । यो बर्षको होली यतै खेलिन्छ । यँहा रहेका साथीहरुसँग रमाईलो गर्नुपर्ला । यहि नजिक सामुद्रिक किनारमा गएर होली खेल्छु । रमाईलो कुरा के भने, यसपालि म हाफ पाईन्ट र गन्जीमा होली खेल्ने सुरमा छु । यो बेला नेपालको होलीलाई मैले पक्कै मिस गर्नेछु । आईतबार तिर म स्वदेश फर्कन्छु होला ।
करिश्मा मानन्धर, नायिका
भोलिको होलीलाई लिएर म निकै उत्साहित छु । नायिका रेखा थापा र म मिलेर नेपाली चलचित्र क्षेत्रका चर्चित ब्यक्तित्वहरुलाई होलीको निम्तो पठाईसकेका छौं । बिहान १० बजेदेखि रमाईलो सँग होली खेल्ने योजना छ । बिभिन्न एफ.एम र टिभी च्यानलहरुबाट पनि होली खेल्ने निम्तो आएका थिए तर हामीले पहिले नै यो तयारी गरेका भएर त्यतातिर समय दिन सकिन्न होला ।
आर्यन सिग्देल, नायक
भोलि पनि मेरो सुटिँग परेका हुनाले होली त्यति बिशेष त नहोला । तै पनि ‘आई एम सरी’को सुटिँग युनिट सँगै रंगहरु दलेर र माया, प्रेम बाँडेर होली खेलिन्छ । यसैपनि मलाई होलीमा पानीको गोली हानेको पटक्कै मन पर्दैन ।
नम्रता श्रेष्ठ, नायिका
मेरो होलीको योजना अहिले सम्म फिक्स भैसकेको छैन । साथीहरु भ्याली बाहिर जाने र उतै रमाईलो गर्ने पनि भन्दैछन् । बाहिर गएँ भने गैहालेँ, हैन भने यतै रमाईलो गर्नुपर्ला । ‘एभिन्युज’ र ‘हिमालयन’ टेलिभिजनबाट पनि होली खेल्ने निम्तो आएको छ । नभए आफ्नै रेष्टँुरा एटिक तिरै रमाईलो गरेर ओली खेल्छु ।
अनुप बराल, कलाकार
मेरो भोलिको होली बिभिन्न रँगकर्मीहरुका साथ बित्नेछ । हाम्रो स्टुडियोबाट ‘कान्तिपुर टेलिभिजन’ हुँदै अन्य ठाउँहरुमा साथीभाइहरु सँगै घुम्दै जाने योजना बनाएका छौं । एक आपसमा रंग दलेर, नाचगान गरेर होली खेलिन्छ । साथै गुरुकुलमा पनि त्यहाँका रंगकलाकारहरु सँगै रमाईलो गर्ने कुरा छ ।
राजेश हमाल, नायक

करिश्मा मानन्धर, नायिका

आर्यन सिग्देल, नायक

नम्रता श्रेष्ठ, नायिका

अनुप बराल, कलाकार
मेरो भोलिको होली बिभिन्न रँगकर्मीहरुका साथ बित्नेछ । हाम्रो स्टुडियोबाट ‘कान्तिपुर टेलिभिजन’ हुँदै अन्य ठाउँहरुमा साथीभाइहरु सँगै घुम्दै जाने योजना बनाएका छौं । एक आपसमा रंग दलेर, नाचगान गरेर होली खेलिन्छ । साथै गुरुकुलमा पनि त्यहाँका रंगकलाकारहरु सँगै रमाईलो गर्ने कुरा छ ।
कर्मका अनेक रुप
8:08 AM
No comments


बाहिर बोक्रो भित्र खोक्रो 'व्याच नं १६'
12:56 PM
No comments

नेपाली कथा युरोप लगिँदै
8:46 AM
No comments

हराएकी ऋचा भेटिईन्
8:21 AM
No comments

रेखाले हारिन् किस बाजी
8:09 AM
No comments



रेखा जी ! बाजी हारेपछि आफूले गरेको बाचा पूरा गर्न पर्दैन ?
केटी खोज्न पुर्वतिर
7:20 AM
No comments

सिनेमा हलमा बिश्वकप क्रिकेट
7:18 AM
No comments

दुई दिनमा २५ लाख
7:20 AM
No comments

जापानमा सुरक्षित छन् हमाल
7:17 AM
No comments

अर्को आशलाग्दा अनुहार
7:14 AM
No comments

हाँस्यकलाकारद्वारा पत्रकार पराजित
7:40 AM
No comments


सुषमा कार्की (नायिका)
3:58 AM
No comments
क्युट लुक्स - हेरेरै भुतुक्क पार्ने क्युट लुक्स भएका युवकले मलाई पनि भुतुक्कै पार्छन् ।
फिजिकल फिटनेस - ज्यान बनाएका युवकहरू हेर्दै आकर्षक हुन्छन् । फिजिकल फिटनेसमा ध्यान दिने युवकले सहजै युवतीलाई आकर्षणको घेरामा पार्न सक्छन् ।
साँचो बोल्ने - जस्तोसुकै कुरा भए पनि कुरा नलुकाउने र नढाँट्ने युवक मलाई मन पर्छन् ।
हल्का कालो वर्ण - धेरै गोरोभन्दा पनि हल्का कालो वर्णका युवक मलाई राम्रा लाग्छन् ।
मन पर्दैन
धोकेबाज - प्रेममा मात्र होइन, हरेक कुरामा अरूलाई धोका दिने युवक मलाई मन पर्दैनन् ।
पेट निस्किएको - पेट निस्किएका युवक अस्वस्थ हुन्छन् कि जस्तो लाग्छ । फेरि पेट निस्किएको कहाँ राम्रो देखिन्छ त ?
टच गर्ने बानी - कुराकानीका क्रममा बारम्बार समात्न र छुन खोज्ने युवकहरूको बानीले मलाई दिक्क बनाउँछ ।
डि्रङ्स गर्ने - रक्सी पिउने बानी मलाई पटक्कै मन पर्दैन । अझ रक्सी पिएर जे पायो त्यही बोल्ने बानीले त झन् दिक्क हुन्छु ।
बदमास
3:55 AM
No comments

दुई पत्नीको चेपुवामा निखिल
3:50 AM
No comments

किन दिक्क छन् आलोक ?
8:15 AM
No comments

शिवलाई ढाडको समस्या
8:11 AM
No comments

‘जिवनरेखा’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका नायक श्रेष्ठलाई स्वास्थ्य लाभ होस्,द नेपाल~रोमानियाको शुभकामना ।