नायिका करिष्मा मानन्धर र अभिनेत्री मिथिला शर्मालाई पनि उनले उत्कृष्ट अभिनय गर्ने कलाकार भनेका छन् ।नयाँ नायिकाहरुको मूल्याङ्कन गर्ने समय आइ नसकेको बताउने रेग्मीले पुराना नायिकाहरुले पनि आफ्नो भुमिकामा अझै मेहनत गर्नु पर्ने बताएका छन् । कति नायिकाले टाइट सेडुयलमा काम गर्दा मेहनत गर्न नभ्याउने बताउदै निर्देशक रेग्मीले उनिहरुले मेहनत गर्ने हो भने अझै राम्रो काम गर्न सक्ने बताए । तीजको अबसरमा सम्पुर्ण महिला चलचित्रकर्मीहरुका साथै सम्पुणै हिन्दु नारीहरुलाई शुभकामना ब्यक्त गर्दै रेग्मीले रमाइलोसँग तीज मनाउन आग्रह गरेका छन् ।
निरूता नै अगाडी
5:15 AM
No comments

0 comments:
Post a Comment