धेरै चलचित्रको अफर आए पनि अब भने छानेर काम गर्ने बताउँदै राजले अबको प्रोजेक्ट नारायण पुरीको चलचित्र 'ए फर अमेरिका' रहेको बताए ।पोखराको पोखरामा एफएममा काम गर्दागर्दै सुपर एक्टिङ कम्पिटिसनमा भाग लिएपछि उनलाई चलचित्र क्षेत्रमा प्रवेश गर्न सहज भएको हो । उनी नेपालको एक मात्र फिल्म कलेज 'कलेज अफ फिल्म स्टडिज' का पहिलो बर्षका बिद्यार्थी हुन् । उनले सो कलेजबाट स्नातक सम्मको अध्ययन गरेका छन् । पढेर चलचित्र क्षेत्रमा आउनु पर्छ भन्ने कुराको उदाहरणको रूपमा राज उदाहरणिय पात्र हुन् । राम्रो अभिनय क्षमता भएका राजले अहिले सम्म नेफ्टा अवार्डमा बेस्ट नवनायक, डि सिने अवार्ड र बक्स अफिस अवार्डमा बेस्ट खलपात्र गरी तीन अवार्ड हात पारेका छन् ।राजले अभिनय गरेको चलचित्र 'पल' राजधानीका सिनेमा घरहरूमा चलिरहेको छ । यसै चलचित्रको सफलतासँगै राजको पनि सफताको कामना गर्दै द नेपाल~रोमानिया उनको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छ ।
ह्याप्पी बर्थ डे राज
5:09 AM
No comments

0 comments:
Post a Comment