०६८ सालका टप थ्री

हामीलाई प्राप्त विवरण अनुसार ०६८ मा जम्मा ६९ वटा फिल्म प्रदर्शनमा आए । ति मध्ये ब्लकबस्टर फिल्म 'लूट' ले अधिकांश बिधामा आफ्नो पकड जमाउन सफल भएको छ । ०६८ को उत्कृष्ट फिल्म लूट भयो भने आचार्य र मूलधारमा निर्माण भएको फिल्म श्रीमान् क्रमश: दोस्रो त तेस्रो स्थानमा पर्न सफल भयो । तर यि फिल्म व्यवसायिक रूपमा सफल हुन सकेनन् ।अभिनयका हिसाबले चलेका भनिएका टाउकाहरूलाई पाखा लगाउँदै नयाँ अनुहारहरू उत्कृष्टको श्रेणीमा परे भने निर्देशकहरू पनि नयाँ अनुहार नै उत्कृष्ट निर्देशक बने । साँगितीक रूपमा यो बर्ष सफल नै देखियो । निर्देशन होस् या अभिनय या अन्य बिधा अधिकांश नयाँ अनुहार नै ०६८ मा बढि चर्चामा रहे । प्रस्तुत छ ०६८ सालमा बिभिन्न बिधामा टप थ्रीमा परेकाहरूको सुची र साथमा प्रदर्शनमा आएका फिल्महरूको सुची -


उत्कृष्ट फिल्म
लूट
आचार्य
श्रीमान्

उत्कृष्ट निर्देशक

निश्चल बस्नेत- लूट
प्रशान्त रसाइली- आचार्य
नवल नेपाल- श्रीमान्

उत्कृष्ट अभिनेता
सौगात मल्ल- लूट
दयाहाङ राई- लूट
आर्यन सिग्देल- आई एम सरी


उत्कृष्ट अभिनेत्री
अरुणा कार्की- आचार्य
केकी अधिकारी- मसान
रेखा थापा- अन्दाज

उत्कृष्ट गीत
सिम्पल सिम्पल... – अन्दाज
उध्रेको चोली... – लुट
नयाँ जस्तो हुन्न रैछ... -श्रीमान्

उत्कृष्ट संगीतकार
बसन्त सापकोटा- अन्दाज/ म तिम्रो भइसकेँ
महेश खड्का- श्रीमान्
किचमान चित्रकार- मिस यू

उत्कृष्ट गायक
दिपक लिम्बु – सिम्पल सिम्पल.../ म तिम्रो भइसकेँ...
शिव परियार – नयाँ जस्तो हुन्न रैछ...
स्वरूपराज आचार्य- माया मेरो फूल थियो../ मेरो मनको चाहना..

उत्कृष्ट गायिका
माण्डवी त्रिपाठी – सिम्पल सिम्पल...
इन्दिरा जोशी – उध्रेको चोली...
अञ्जु पन्त- सेती खोला...

उत्कृष्ट छायाँकार
पुरूषोत्तम प्रधान- लूट
शैलेन्द्रध्वज कार्की- आचार्य
धिरजजंग शाह- मिस यू
उत्कृष्ट सम्पादन
सुरेन्द्र पौडेल- लूट
शैलेन्द्रध्वज कार्की- आचार्य
अनन्त थपलिया- अन्दाज

उत्कृष्ट कथा
नवल खड्का- दशगजा
गोपाल प्रसाद रिमाल- मसान
रामशरण उप्रेती- ठेगाना

२०६८ मा प्रदर्शित चलचित्र
बैशाख
९ गते – दशगजा
१६ गते – मार्‍यो नि मायाले मार्‍यो
३० गते – वीरताको चिनो
जेठ
६ गते – मेरो प्यारो माइतीघर
१३ गते – श्रीमान
२० गते – साहसी
२७ गते – दुलही
असार
३ गते – तिमी जहाँ भएपनि
– बाघचाल
१० गते – किन मायामा
– अँगालो यो मायाको
– सपथ
१७ गते – म माया गर्छु तिमीलाई
– त्यो दश घन्टा
२४ गते – माटो
३१ गते – सम्झिदिए पुग्छ
– मन परेपछि
साउन
६ गते – द मोस्ट वान्टेड
१३ गते – हात लाग्यो शून्य
– अरबपति
२० गते – के यो माया हो
भदौ
२ गते – सपना
– श्रीमान श्रीमती
– सौभाग्य
९ गते – पल
१६ गते – ब्रेकफेल
– मेरो राजेश दाइ
२३ गते – ठेगाना
– चम्पाचमेली
३० गते – अचानक
असोज
६ गते – आचार्य
– राज
१३ गते – नयाँ पिँढी
– म तिम्रो भइसकेँ
१६ गते – अन्दाज
– मेरो लभस्टोरी
कार्तिक
४ गते – मिसन नेपाल
११ गते –हाम्रो माया जुनीजुनीलाई
– म छु नि तिम्रो
१८ गते – मसान
– कालापानी
२५ गते – फर्की आऊ
मंसिर
२ गते – मलाई मन पर्‍यो
९ गते – देवयानी
– जबजब माया बस्छ
१६ गते – पर्खि राख है
पौष
१ गते – मेरो माया तिमीलाई
८ गते – द गेम
१५ गते – भनिदेउन माया गर्छु
२९ गते – लुट
– बजार
– मस्ती
– सडक
माघ
१३ गते – परिचय
– विजयपथ
२० गते – काठमाण्डू
– छविलाल कन्जुस छैन
२७ गते – आइ एम सरी
फागुन
५ गते – मिस यू
– मजबुर
– मायाको बारीमा
१९ गते – साथी म तिम्रो
चैत्र
३ गते – चपली हाइट
१० गते – माई लाइफ
१७ गते – दुलही रानी
– अमर प्रिति
– विरासत
१७ गते – को हुँ म
२७ गते – रावण

0 comments:

Post a Comment