नेपाली चलचित्र ‘लुट’को पाइरेसी


ब्लकबस्टर नेपाली चलचित्र ‘लुट’को पाइरेसी भएको छ। अहिले युटुब र अनलाइनमा छ्याप छ्यापी ‘लुट’को भिडियो बाहिर आएको छ। पहिले पनि केहि सिनहरु २,३ मिनेटको भिडियो र १४ मिनेटको भिडियो बाहिर आएको उक्त फिल्मको अहिले भने फिल्म नै युटुब र अनलाइनमा छ्याप छ्यापी भएको छ। यसमा चाडो भन्दा चाडो निर्माता निर्देशकको ध्यान गएन भने “बाटो मुनिको फूल”को जस्तो अवस्था नहोला भन्न सकिन्न। लुट फिल्मले अहिले ओभरसिजमा तहल्का मचाई रहेको बेला यसरी फिल्मको पाइरेसी हुनुमा पक्कै पनि फिल्मको ब्यापारमा केहि असर हुने हामीले देखेका छौ। धेरैले त ‘लुट’ हेरिसक्नु भयो अब उध्रेको चोली हेर्नुस्

0 comments:

Post a Comment