।हलको व्यवस्थापन पक्षले हल भित्रै यौनजन्य क्रियाकलाप भएको कुरा स्विकार नगरे पनि नाम उल्लेख नगर्ने र्सतमा एक कर्मचारीले हल भित्रै यौनजन्य क्रियाकलाप हुने गरेको बताएका हुन् । चलचित्र हेर्ने बहानामा अधिकांश युवा युवतीले क्याबिन बाहिर पनि चलचित्रमा उत्तेजक दृष्यहरु आउदा त्यस्ता हर्कतहरु देखाउने गरेको ति कर्मचारी बताउँछन् । उनका अनुसार अहिले चलचित्र हलहरु डेटिङ स्पट हुँदैछन् ।झण्डै डेड वर्ष अघि हलहरुको अनुगमन गर्ने क्रममा बिभिन्न हलहरुमा रहेका क्याबिनमा रहेको लक हटाउन लगाइए पनि पछिल्लो समय हलहरुको अनुगमन नहुँदा फेरी हलहरुमा यौनजन्य क्रियाकलापले बढावा पाउने बातावरण बन्दै गएको छ । खासगरी हिन्दी लभ स्टोरी चलचित्रहरु चल्दा चलचित्र हलहरुमा यौनजन्य क्रियाकलापहरु बढ्ने गरेको छ ।पार्कमा जाँदा खुल्ला आकाश मुनि कसैले देख्ने डर, होटलमा जाँदा प्रहरीले छापा मार्ने डर त्यसैले चलचित्र हेर्ने बहानामा चलचित्र हलमा जाने अनि त्यहि के-के गर्नुछ सबै गर्ने । युवा युवतीका लागी सुरक्षीत स्थान बन्दैछ चलचित्र हल डेटिङका लागी । त्यसो त केही समय अघिमात्र बोर्डले शक्तिशाली अनुगमन समिती गठन गर्दै हलको अनुगमनलाई तिब्र पारेको बताइएको छ । अब हेरौ बोर्डले क्याबिन भएका र यौन क्रियाकलापलाई सहजै टेवा दिने हलको वातावरणलाई कसरी सुधार गर्ने हो ।
चलचित्र हलमा यौन क्रियाकलाप
7:08 AM
No comments

0 comments:
Post a Comment