दीपेन्द्र लामा, काठमाडौँ- आज असार १५। सबैले रोपाइँ गर्ने दिन। निर्माता नवराज ढकाल भने कटनी सुरु गर्दैछन्। आजकै दिनप्रति समर्पित छ, महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध 'असार १५'। निर्माता ढकाल चाहिँ आजदेखि काठमाडौंका दर्शकलाई देवकोटाको खण्डकाव्य 'मुनामदन' देखाउँदैछन्।गाउँघरमा पटकपटक नाटकको रूपमा हेरेको 'मुनामदन'बाट उनी कति प्रभावित भए भने, छोरीको नाम नै मुना राखिदिए। त्यतिमात्र होइन त्यसलाई फिल्म बनाउन लाखौं रूपैयाँको जोखिम नै मोले।देशविदेशका ५१ फिल्ममा निर्माण नियन्त्रकको काम गरेपछि फिल्मको भूत उनमा चढेको थियो। फिल्ममा पैसा हाल्नु भनेको जहिले पनि जुवा खेलेसरह हो। उनले जुवा खेल्नका लागि 'मुनामदन'लाई रोजे। किताबमा सबैभन्दा बढी बिक्ने कृति 'मुनामदन' फिल्म बनेपछि पनि राम्रै बिक्ने अनुमान निर्माता ढकालको थियो। तर, ज्ञानेन्द्र देउजाद्वारा निर्देशित 'मुनामदन'ले निर्धक्क चल्नै पाएन। सेन्सर भएको १० वर्षपछि काठमाडौंमा यो पहिलोपटक रिलिज भएको हो।सेलुल्वाइड प्रविधिमा त्यो बेला ४७ लाख रूपैयाँ खर्च गरी निर्माण गरिएको फिल्मलाई अहिले डिजिटल प्रोजेक्सनबाट
विनिता र दिक्पालविरुद्ध उजुरी नै उजुरी
साईवर क्राईमको आरोप खेपेर हप्ता दिन जेल वसेका दिक्पाल कार्कीविरुद्ध फेरी अर्को उजुरी परेको छ । दिक्पाल र नायिका विनीता वरालविरुद्ध हनुमानढोकामा नयाँ कलाकार दिपशीखा खड्काले किटानी उजुरी हालेकी छिन् । उनले आफुसाग यथेष्ट प्रमाण भएको वताउादै उजुरी हालेकी हुन् ।विनय डि.सि र सगुन के.सि नाम गरेको आईडिबाट अश्लिल र भन्नै नसक्ने म्यासेस आएको दीपशिखा बताउाछिन् । ‘दिक्पालले म्यासेस गरेको कुरा देख्ने तीन जना साक्षी त मै साग छन’- दीपशिखाको दावी छ । दिक्पालका नजिकका साथीहरु नरेन खड्का, उज्वल गिरी र पुष्प खड्कालाई साक्षीका रुपमा पेश गरेकी छिन् । तपाईलाई आएका म्यासेज कस्था थिए भन्ने हाम्रो प्रश्नमा उनले भनिन- ‘छि त्यस्तो कुरा त म बोल्नै सक्दिन ।’त्यसरी म्यासेज पठाउने विनीता र दिक्पाल नै हुन भन्ने प्रमाण सहित मुद्दा हालेको दीपशिखाको दावी छ । उजुरी परेपछि नायिका विनीता वराल शुक्रवार हनुमानढोका पुगेकी थिईन् । हनुमानढोकामा दिपशीखाले आफुसाग चर्को कुरा गरेको वताउादै वरालले भनिन्, मैले गल्ति नै गरेकी छैन म किन डराउने ?’ आफु दीपशिखालाई संझाउन मात्र हनुमान ढोका गएको भन्दै बिनिताले भनिन-उसको वोली सुनेर म केही पनि वोल्न सकिन, मौखिक प्रमाण देखाएर मात्रै हुन्छ ? प्रमाणित गर्न सक्नुपर्यो नी ।’
यसैवीच नायिका वरालले आफुले पठाएको एक सन्देशप्रति कथा लेखक कुमार कट्टेलसाग माफी मागेकी छिन् । हनुमानढोका उनले प्रहरीको रोहवरमा माफी मागेकी हुन् । स्टाटसमा चपली हाईटलाई पोर्न फिल्म भनेकाले आफुले केही गाली गरेर म्यासेस पठाएको भन्दै माफी मागेकी हुन् ।चपली हाइट खेलेर सिनेक्षेत्रमा हाइट लिन सफल नायिका वराल र उनका भाई भनिएका दिक्पाल कार्की माथि एकमाथि अर्को अपराधको अभियोग थपिरहेको छ । हाइटको ह्याङले बिनातामा मात चढेको हो वा बिनिताले दावी गरेझैं उनको हाइट घटाउनमात्र उजुरी गरिएको हो, त्यसका लागि केही दिन कुर्नैपर्ने छ ।
onlinekhabar
फिल्म समीक्षाः अपवाद
मनसुनको भेलसँग लडिबुडी गर्दै हलमा चलिरहेको छ 'अपवाद' फिल्म। यसमा एउटा त्यस्तो पात्रको आत्मपरक कथावाचन छ, जो जीवनको एउटा भेलमा बगेर समाजदेखि गुमनाम हुन्छ। फिल्ममा त्यत्ति धेरै झरी छैन तर झरीको मुड सुरुदेखि अन्तिमसम्म छ। सहरका मल्टिप्लेक्समा नेपाली फिल्म हेर्नेको मेला लाग्न थालेपछि थोरै पात्र र सानो खर्चमा बनेको 'अपवाद' रिलिजअघि नै हिट भइसकेको थियो। फिल्म बनाउन पैसा र तामझाम होइन फरक कथा र कलात्मकता चाहिन्छ भन्ने प्रमाणित गर्ने फिल्मको सूचीमा यो थपिएको छ।
समीक्षकः दीपेन्द्र लामा
फिल्मः अपवाद
रेटिङः पाँचमा साढे दुई तारा
निर्देशकः सुवास कोइराला
निर्माताः सुसन प्रजापति
कलाकारः राजवल्लभ कोइराला, निशा अधिकारी, रवि गिरी, विजया गिरी आदि।
'अपवाद'को 'कास्टिङ'मा तीन विदेशी फिल्म 'कास्ट अवे (२०००)', 'इन्टु दि वाइल्ड (२००७)' र 'कास्ट अवे अन दि मुन (२००९)' बाट प्रभावित भनेर उल्लेख गरिएको छ। तीनवटै फिल्मको दर्शन हो, 'मानिस सामाजिक प्राणी हो। बाँच्नको लागि उसलाई समाज चाहिन्छ।' यो मर्मलाई 'अपवाद'ले मर्न दिएको छैन। मुख्य पात्र सुयोग (राजवल्लभ)ले जंगलमा विभिन्न घटनामा ग्लानि महसुस गरी जीवनको बोध गर्दै जाने प्रसंगहरू
समीक्षकः दीपेन्द्र लामा
फिल्मः अपवाद
रेटिङः पाँचमा साढे दुई तारा
निर्देशकः सुवास कोइराला
निर्माताः सुसन प्रजापति
कलाकारः राजवल्लभ कोइराला, निशा अधिकारी, रवि गिरी, विजया गिरी आदि।
'अपवाद'को 'कास्टिङ'मा तीन विदेशी फिल्म 'कास्ट अवे (२०००)', 'इन्टु दि वाइल्ड (२००७)' र 'कास्ट अवे अन दि मुन (२००९)' बाट प्रभावित भनेर उल्लेख गरिएको छ। तीनवटै फिल्मको दर्शन हो, 'मानिस सामाजिक प्राणी हो। बाँच्नको लागि उसलाई समाज चाहिन्छ।' यो मर्मलाई 'अपवाद'ले मर्न दिएको छैन। मुख्य पात्र सुयोग (राजवल्लभ)ले जंगलमा विभिन्न घटनामा ग्लानि महसुस गरी जीवनको बोध गर्दै जाने प्रसंगहरू
अमिताभ बच्चनको निधन ??? !!!
इन्टरनेटको प्रयोगसँगै धेरै विकृती समेत आएका छन् । इन्टरनेटको दुरुपयोग गर्दै आफ्नो साइट वा ब्लग तथा सामाजिक संजाल मार्फत विभिन्न झुट्टा अफवाह फैलाउनेहरुको कमी छैन । यस्तै गलत मान्छेको सिकार बनेका छन् बलिउड सुपरस्टार अमिताभ बच्चन । एक व्यक्तिले आफ्नो ब्लगमार्फत अमिताभ बच्चनको सडक दुर्घटनामा ज्यान गएको गलत समाचार सार्वजनिक गरेपछि त्यसले सनसनी मच्चाएको छ ।
सडक दुर्घटनामा अमिताभको ज्यान गएको भन्दै एक ब्लगमार्फत अफबाह फैलाइएपछि धेरै मानिस स्तब्ध बने । अमिताभ चढेको कार अमेरिकाको न्यूजर्सीको मरिस टाउन नजिकै दुर्घटना भएको र त्यसमा परी उनको ज्यान गएको भनेर उक्त ब्लग प्रयोगकर्ताले Amitabh Bachan Dies In Car Crash
पैसा तिरेपछि यसरी देखाईन सम्झनाले ! (भिडियो सहित)

हेर्नुहोस् भिडियो
स्वादिलो खुराक

कथा प्रस्तुति दर्शकलाई अड्काइरहन सक्षम देखिन्छ ।
पर्वत र बागलुङ आसपासका क्षेत्रमा खिचिएको फिल्मले पश्चिमेली स्वाद पस्केको छ । संवाद, झ्याउरे भाका र हिमाली दृश्य उदाहरण हुन् । फिल्ममा स्वाद थप्न अभिनयले धेरै सघाएको छ । सम्पन्नदेखि टाट पल्टेको र लभरब्याईदेखि ट्राजिक चरित्रमा राजवल्लभले न्याय गरेका छन् । गतिलो अभिनयका हिसाबले 'किन लाग्छ माया' उनको नाम लिनुपर्ने मध्येको एक फिल्म बनेको छ । दर्शकलाई आफूमा होल्ड गराउन
नायिका ऋचा घिमिरेलाई पुत्र लाभ

धम्की दिने दिक्पालले माफी मागे

मलाई फसाइयोः दिक्पाल
तर, आइतवार अनलाइनखवरसँगको भेटमा उनले आफुलाई फसाउन खोजेको दाबी गरे । ‘मैले केही गल्ति
सुष्मालाई बिद्या बालन बन्ने रहर

चपली हाइटकी हिरोइन विनिता बराल प्रहरी अनुसन्धानको दायरामा
यौनको विषयमा बनेको फिल्म चपली हाइटबाट चर्चामा आएकी हिरोइन विनिता बरालसहितका केही कलाकारसँग प्रहरीले बयान लिएको छ। यौन शोषण, धम्की र दुर्व्यवहारको आरोपमा ललितपुर प्रहरी परिसरले उनीलगायत दीक्पाल कार्कीलाई हिजो राति बयानका लागि नियन्त्रणमा लिएको थियो।
बयानपछि बाहिरिएकी विनिताले आफू निर्दोष रहेको प्रमाण चौकीमा ल्याउने बताएकी थिइन्। आफ्नो फेसबुक स्टाटसमा भने विनिताले आफू प्रहरी हिरासतमा नरहेको दावी गरेकी छिन्। ९ जनाले विनिता र दिक्पालविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।गम्भीर अपराधको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दियो। हिरासतमै राखेर उनलाई अनुसन्धान गर्नुपर्ने भएकाले

एक नायिकाको दुखद अन्त्य – सेक्स स्क्यान्डलको भित्री कथा

किसमा नेपालीलाई कसले जित्ने ?
फिल्म लास्ट किसमा होस् वा एटिएममा चर्चा ‘किस’कै छ, नेपाली बालाहरुको किस काण्ड अब नेपालमा मात्रै सिमित हुन छाड्यो, त्यो भारतीय मिडियाका लागि पनि चर्चाको विषय बनेको छ । प्रसङ्ग हो, नेपाली बाला सिवाङ्गी राणाको ।नेपालगञ्जमा जन्मेकी सिवाङ्गी अहिले भारतीय च्यानल एमटिभीको रियालिटी शो ‘स्पिलिट्स भिल्ला’मा छन्, जहाँ उनले गरेको ‘किस’ले अर्को उत्पात मचाएको छ । ‘लभ गन वाइल्ड’ ट्याग भएको यो कार्यक्रममा सहभागी युवायुवतीले जोडी बनाउने गरेका छन् ।कार्यक्रमको फरम्याट अनुसार भिल्लामा एक जना राजा र एक जना रानी हुन्छन्, अघिल्लो साता सिवाङ्गी रानी भएकी थिइन् । उनले भिल्लाका राजा भएका वरुणलाई आफ्नो पाटनर बनाईन । वरुणसँग इन्टिमेट हुादैँ आएकी सिवाङ्गी अघिल्लो साता पतिश्पर्धामा पछारिएपछि रानी हुन पाइनन् ।एलिमेनेशनबाट जोगिनका लागि सिवाङ्गीले वरुणसागसागै भिल्लाकै अलीसाग पनि सम्वन्ध अगाडी
धुर्मुस र माग्ने बुढाको झगडाले मेरी बास्सै संकटमा
मेरी बास्सैका निर्देशकद्वय सिताराम कट्टेल धुर्मुस र केदार घिमिरे माग्ने बुढाबीच विवाद चुलिएपछि मेरी बास्सैको सुटिङ्ग नै रोकिएको छ ।३ हप्तादेखि मेरी बास्सैको नयाँ सुटिङ्ग हुन सकेको छैन । त्यसैले प्रत्येक शनिवार राति पौने नौ बजे प्रसारण हुने मेरी बास्सैमा पछिल्ला ३ वटा भाग पुरानै दोहोर्याएको छ । माग्ने बुढा र धुर्मुसबीच आफू आफूमा पनि प्रतिस्पर्धा भएको छ । त्यसैले धुर्मुश आफै नै धेरै भूमिकामा देखिन थालेका छन भने माग्ने बुढाले पनि विल्सनविक्रम राई तोक्मे बुढालाई राखेका छन् ।
९ बजे सुमिनाले के गरिन् ?
केही समय अघि एक नायिकाले अनलाइनखबरसँग कुरा गर्दै भनेकी थिईन्, ‘चलचित्र ए ६९ भित्र धेरै नै सेक्स र चुम्वनका दृश्य दिनुपर्ने भएकाले मैले यो चलचित्र गरीन ।’ चलचित्रमा सकेको जत्ति खिच्ने र सेन्सरले काट्यो भने पनि केही नहुने भन्दै निर्माणपक्षले उनलाई अफर गरेको थियो । तर, चलचित्रका लागि नायिका खोज्न गाह्रो भएपछि यो सिनेमाको युनिटलाई अप्ठ्यारो परेको थियो । तर, अव यो चलचित्रको नामलाई परिवर्तन गरिएको छ । ६९ भन्ने शब्दले सिधै भाषामा सेक्सलाई इङ्कित गरेपछि निर्देशक वावुराम ढकालले यो सिनेमाको नाम परिवर्तन गरेका हुन् ।
अव यो सिनेमाको नाम, ‘नाईन ओ क्लक’ हुने भएको छ । नाईन ओ क्लक नाम राखि चलचित्रको छायांकनमा जाने तयारीमा निर्माणप्ाक्षको रहेको छ । चलचित्र ‘नाईन ओ क्लक’को छायांकन जेठको २३ गतेवाट आरम्भ गरिने भएको छ ।