
केही समय अगाडी सम्म पार्क तथा रेष्टुरेण्टमा देखिने गरेको प्रेमको हर्कत अब चलचित्र हल सम्म पुगेको छ । केही दिन अघि मात्र चलचित्र विकास बोर्डद्धारा गठीत हल बर्गीकरण समितीले हलहरुले क्याबिन सञ्चालन गर्न पाउने प्रस्ताव गरे पछि अहिले प्रेमका हर्कतहरु चलचित्रहलमा देखिन थालेको हो ।पोखराबाट प्राप्त समाचारमा हिन्दी चलचित्र मडर-२ चलिरहेका बेला त्यहाँको एक चलचित्र हलको क्याबिनमा प्रेमको मात्र नभई यौन कै हर्कत देखिएको छ । स्रोत भन्छ,'युवायुवतीहरुले क्याबिनको...