अस्ट्रेलियामा फिल्म देखाउने थाहा पाएपछि आफ्ना शुभचिन्तकले निकै चासो देखाएको उनले बताइन्। क्याटमान्डु फिल्मस्को व्यवस्थापनमा फिल्म 'कसले चोर्यो मेरो मन' अस्ट्रेलियामा देखाउन लागिएको उनले बताइन्। 'फिल्मले यहाँ हासिल गरेको चर्चाकै कारण विदेशमा रहेका नेपालीले रिलिजको चासो देखाएका हुन्। यसले पैसा कमाउन भन्दा पनि बजार बु‰न मलाई मद्दत पुग्छ,'रेखाले भनिन्।सबिर श्रेष्ठको निर्देशन रहेको यो फिल्ममा रेखासहित आर्यन सिग्देल,नीर शाह लगायतका कलाकारले अभिनय गरेका छन्। प्रेमकथामा बनेको यो फिल्मले नेपालमा राम्रो व्यापार गरेको थियो।
रेखा फिल्म लिएर अस्ट्रेलिया
1:05 AM
No comments

0 comments:
Post a Comment