१०२ वर्षको उमेरमा पनि दिनको तीन पटक सेक्स गर्ने बुढा यस्ता..

भारतको हरियानामा १०२ वर्षिय वृद्ध पिता बनेका छन् । रामजीत नामक गरेका वृद्धकी ५२ वर्षिय श्रीमतीले भर्खरै दोस्रो बच्चालाइ जन्म दिएकी छिन् ।रामजीत दिनको तीन पटक सेक्स गर्ने बताउँछन् र १०२ वर्षमा पनि सेक्सको आनन्द लिन पछी हट्ने उनको कथन रहेको छ। भर्खरै जन्मिएको छोराको नाम रणजित राखेका उनले अव भने दैनिक सेक्सको मात्रा घटाउने र छोराको हेरचाहमा समय दिने बताएका छन् ।यो उनको दोस्रो सन्तान हो,दुइ वर्ष अघी पनि उनकी श्रीमतीले छोरा नै जन्माएकी थिइन् । सामान्यतया १०२ वर्षमा मानिसहरु आफ्नो खुट्टामा उभिन सक्दैनन् सेक्स त परैको कुरा भयो। तर रामजितमा भने यो कुरा फिटिक्कै लागु हुदैन । १०२ वर्षिय रामजित आफूलाई निकै स्वस्थ व्यक्ति भएको बताउँछन भने श्रीमान-श्रीमती विच निरन्तर सेक्स हुनु पर्ने वकालत समेत गर्दछन। उनी संसारमै सवैभन्दा बढि उमेरमा पिता बन्ने व्यक्ति समेत हुन् । हरियानाको सोनीपत गाउँमा रहने उनी खेतमा काम गरेर जीवन चलाउँदै आएका छन् । रामजितकी पत्नी आफ्ना १०२ वर्षिय श्रीमानलाई बुढा मान्न विल्कुल तयार छैनन् । उनि भन्छिन-मेरा श्रीमान अझैं २५ वर्षका युवा झै छन् र मलाई निकै प्रेम गर्दछन् । यो उमेरमा रात भरि आफ्ना श्रीमान सक्रिय हुन सक्ने उनले बताएकी छिन् । १०२ वर्षको उमेरमा पनि रामजित विहान सबेरै उठ्दछन् भने दिनमा १० घण्टा काम गर्दछन् ।उनले हप्तामा करिव १ हजार रुपैया कमाउँछन् ।उनले
कमाईको केही रकम सेक्स शक्ति बढाउने औसधीमा खर्च गर्ने गरेका छन् । १०२ वर्षको उमेरमा पनि सेक्समा उत्तिकै सक्रिय रामजीत यस्ता छन्..

0 comments:

Post a Comment