छताछुल्ल निशा र करिश्माको जवानी (फोटो फिचर सहित)

निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जलवा देखिने भएको छ । निशा र करिश्माको जवानी सिनेमाको पर्दामा छताछुल्ल पोखिएको देख्न सकिन्छ ।दिनेश डि.सिले निर्देशन गरेको यो सिनेमामा नायक राजेश हमाल खलनायकको भूमिकामा देखिएका छन् । नायक हमालको गेटअप फरक देखिएको छ सिनेमा भित्र । चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जोडि जमेको देख्न सकिन्छ ।चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ । साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक गजित विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता मानन्धर र निर्देशक डि.सि विचको
असमझदारीले पनि संचारमाध्यममा राम्रै चर्चा थियो ।तर, पनि चलचित्र स्तरीय वनेको भनाई दुवैको रहेको छ । हेरौ, चलचित्र मायाज वारमा निशा अधिकारी र करिश्मा मानन्धरको जवानी कसरी पोखिएको छः

0 comments:

Post a Comment