
नेपाली सिनेमा जव यो हदसम्म वन्न थाल्छन्, त्यसपछि हामी यो भन्न वाध्य हुन्छौ कि, सिनेमा सिनेमा नभएर विकृतिको पराकाष्ठ हो । भर्खर मात्र छायांकन सकेर प्रदर्शनका लागि तयार भएको चलचित्र ए.टि.एमको वारेमा हामी यो भन्न वाध्य भएका छौ कि यो सिनेमा होईन विकृति निम्त्याउने एउटा भिडियो मात्र हो । जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले...