सेक्समा नाङ्गो हुनु अनिवार्य

श्रीमान श्रीमतीवीच किन मनमुटाव सुरु हुँदै सम्बन्ध बिच्छेदसम्म पुग्छ ? किन घरमा दुईवीच सानो सानो कुरामा झगडा हुन्छ ? हरेक घरमा हुने यस्ता समस्याको अनुसन्धानमा जुटेकी एक महिलाले पत्ता लगाएकी छन- ‘यी सवै समस्याको जड सेक्ससँग जोडिएको छ ।’ १२ बर्षदेखि यौन मनोबिज्ञानबारे परामर्श दिंदै र अनुसन्धान गर्दै आएकी करुणा कुवँरलाई अहिले लाग्न थालेको छ- ‘९९ प्रतिशत नेपालीलाई सेक्स गर्नै नआउने रहेछ ।’ कुनैपनि युगल जोडीमा केही समस्या छ भने त्यो समस्या कुनै न कुनै रुपमा सेक्ससम्बन्धी उनीहरुको धारणा र ब्यबहारमा निर्भर हुने गरेको कुवँरको दावी छ । एक साप्ताहिकलाई अन्तवार्ता दिंदै कुवँरले नेपालीहरुको सेक्स मनोबिज्ञान, सम्बन्ध र त्यसबाट उत्पन्न समस्याबारे खुलेर कुरा गरेकी छन् । धेरै जोडी बिबाहको ५-७ बर्षपछि पार्टनरको यो कुरा मन परेन, त्यो बानी मन परेन भन्ने गुनासो लिएर आउने गरेको भएपनि बिबाह गरेको एक दुई बर्षमा त्यो कुरा किन नोटिस गर्नुभएन भन्दा उनीहरु उत्तर दिन सक्दैनन् । करुणाको दावी छ- पहिलो बर्ष उनीहरुको यौन सम्बन्ध राम्रो हुन्छ, एकले अर्कालाई समय दिन्छन, एकले अर्काको बखान गर्छन् । जसै बिबाह पुरानो हुँदै जान्छ ती कुरामा कमी आउँछ र समस्या सुरु हुन्छ । सामान्यतयाः नेपालीलाई सेक्स गर्न

स्वास्थ्यका लागि हस्तमैथुन

समय र धनको बर्बादीबाट बचाउँदै यौनसन्तुष्टि प्राप्त गर्ने एकमात्र विकल्प हस्तमैथुन हुँदाहुँदै पनि आममानिसमा हस्तमैथुनले मानसिक तथा शारीरिक समस्या उत्पन्न गराउने भ्रम छ, तर विज्ञहरू भने हस्तमैथुन स्वास्थ्यका लागि हानिकारक नभै फाइदाजनक हुने बताउँछन्। हस्तमैथुनबाट पुरुषले मात्र नभै महिलाले समेत सन्तुष्टि र स्वास्थ्यलाभ प्राप्त गर्न सक्छन्। हस्तमैथुन महिलाको स्वास्थ्यका लागिसमेत हितकर छ, तर हस्तमैथुन गर्दा मनमा कुनै चिन्ता तथा आशंका भने हुनु हुँदैन। यदि हस्तमैथुनपछि मनमा उब्जिने चिन्ता तथा आलस्यपनलाई नियन्त्रण गर्न सकियो भने त्यस्तो सुरक्षित मैथुन स्वास्थ्यका लागि लाभदायक हुने बताइन्छ। यौन मनोविज्ञहरूका अनुसार हस्तमैथुनले महिलालाई आफ्नो यौन व्यवहार तथा त्यसको प्रतिक्रियाका सम्बन्धमा सिक्ने अवसर प्रदान गर्छ। हस्तमैथुनका बेला हुने यौनिक श्रावले यौनांगहरूमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ। कतिपय महिलामा महिनावारीका बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन्। अझ रोचक तथ्य त के भने सयमा ७० जना महिलाले सेक्स गर्दा नपाएको चरमसन्तुष्टि आफुले हस्तमैथुन गर्दा पाएको बताउने गरेका छन्। सफा वस्तुको उपयोग गरी महिलाले गर्ने हस्तमैथुनले यौनसन्तुष्टि प्राप्त गर्न मात्र नभै पाठेघर तथा मूत्रनलीको संक्रमण रोक्नसमेत सघाउ पुर्‍याउने बताइन्छ। पुरुषको पुरुषलाई पनि फाइदाजनक हकमा हस्तमैथुनले आनन्द दिने मात्र होइन, यसले शरीरमा जम्मा भएका बूढापूराना शुक्रकीटलाई त्याग्नसमेत सघाउ पुर्‍याउँछ। पुराना शुक्रकीट

प्रहरीले रेखा शाहको सर्ट पनि च्यातियो....

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ । कुनैबेला राष्ट्रब्यापी लोकगीत प्रतियोगितामा प्रथम भएको यस गीतकी गायिका रेखा शाहले अर्को त्यस्तै चर्चित गीत गाउन नसकेपनि यही गीतका कारण लोकसंगीतका पारखीहरु उनलाई भुल्न सक्दैनन् ।तीनै रेखा शाहको ज्यानले बेइमान गरेको चर्चा यतिखेर यतिखेर नागपोखरीतिर चल्न थालेको आज प्रकाशित ‘बुधबार’ साप्ताहिकले छापेको छ ।घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ

भर्जिनिटी तोड्न कैटेरिनाले मागिन् ७ लाख ८० हजार डलर

तपाईलाई अचम्म लाग्न सक्छ । कोही केटीले आफ्नो भर्जिनिटीको लिलाम गर्न सक्छ ? त्यो पनि अनलाईनमा ? ब्राजिलकी एक २० बर्षकी किशोरीले आफ्नो भर्जिनिटी लिलाम गरेकी छन् । जसको मूल्य रहेको छ ७ लाख ८० हजार डलर । कैटेरिना मिग्लोरिनी नाम गरेकी किशोरीको भर्जिनिटी खरिद गर्नका लागि सयौं युवाहरु लाईनमा बसेका थिए । तर, धेरैको भिडबाट जापानका नात्सूले लिलामी बढाबढमा सवैलाई उछिन्दै ७ लाख ८० हजार तिरेर उनको भर्जिनिटी तोड्ने भएका छन् । फिजिकल एजुकेशनकी छात्रा रहेकी कैटेरिनाको भर्जिनिटीका लागि नात्सुले नात्सूले भारतका रुद्र चर्टर्जी, अमेरिकाका के जैक मिलर र जैक राइटलासँग कडा प्रतिष्पर्दा गर्नुपरेको थियो । कैटेरिनाले उक्त रकम गरिबहरुका लागि घर बनाउन खर्च गर्ने बताएकी छन् । उनले नात्सुले ७ लाख ८० हजार डलर तिरेपनि केही शर्त पुरा गर्नुपर्ने बताएकी छन् । सर्तकाबारेमा उनले भनेकी छन्-’सेक्सका क्रममा कुनै पनि सेक्स टोय प्रयोग गर्न पाईदैन, कण्डमको अनिवार्य प्रयोग गर्नुपर्छ ।’ भर्जिन

कण्डम किन्ने लाईनमा सुष्मा कार्की (भिडियो सहित)

महिलाहरु कण्डम किन्न प्रायः लाज मान्छन् । तर नेपाली सिनेमाकी चर्चित र हट भनिएकी नायिका सुष्मा कार्की भने सुटुक्क होईन लाईन मै बसेर कण्डम किनीरहेकी छिन् । उनी आफ्नो साथीलाई कण्डम किन्दैछु भनेर सानका साथ भनिरहेकी छिन् । तर वास्तविक जीवनमा नभई एउटा चलचित्रमा सुष्मा कण्डम किन्नको लागि लाइनमा बसेकी हुन् । भदौ ८ गतेबाट रिलीजमा आउन लागेको चलचित्र बिन्दासमा नायिका कार्कीले हट दृश्य समेत दिएकी छिन् । सेक्स बिनाको जीवन, वासना बिनाको फूल भन्दै सुष्माले चलत्रिमा मझैले हट दृश्य दिएकी छिन् । राजु गिरीको निर्देशनमा तयार भएको चलचित्र बिन्दासलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । एक बिन्दास युवतीको कथामा आधारित रहेको चलचित्र बिन्दासमा सुष्मा कार्कीले कण्डम किन्दै गरेको दृश्य यस्तो छ :