यौन सम्पर्कको बेलामा प्राप्त हुने चरमसुख अर्थात् अर्गाज्मको विषयमा विभिन्न विवादहरु नभएका होइनन् । यस विषयमा विभिन्न खालका धारणा तथा परम्परागत विश्वासहरु रहेका छन् । कतिपय महिलाले कहिल्यैपनि चरमसुख प्राप्त गर्दैनन् भन्ने मतमा अडिएका हुन्छन् भने कतिपयले महिलाले चरमसुख प्राप्त गर्न अपनाउनुपर्ने विधिका विषयमा आ आफ्ना तरिका पस्किरहेका हुन्छन् । तर जे होस् सम्भोगका बेला पुरुषलाई जति छिटो चरमसुख प्राप्त हुन्छ महिलालाई यस्तो सुख प्राप्त गर्न कठीन हुन्छ र ढिलो हुन्छ ।महिलाको चरमसुखका बारेमा विभिन्न भ्रमलाई चिर्दै वैज्ञानिक तथा यौन मनोविज्ञहरुले विभिन्न ६ वटा तथ्य पत्ता लगाएका छन् । न्यू साइन्टिस्ट म्यागेजिनमा छापिएको समाचार अनुसार महिलाको चरमसुखका विषयमा पत्ता लागेका ६ वटा रोचक तथ्य यसप्रकार छन् ।
१. महिलाको योनीभित्र जी स्पट हुन्छ भन्ने कुरा सत्य हो । योनीभित्र हुने यो स्थान निकै संवेदनशील क्षेत्र हो । यहीँ क्षेत्रमा
१०२ वर्षको उमेरमा पनि दिनको तीन पटक सेक्स गर्ने बुढा यस्ता..
भारतको हरियानामा १०२ वर्षिय वृद्ध पिता बनेका छन् । रामजीत नामक गरेका वृद्धकी ५२ वर्षिय श्रीमतीले भर्खरै दोस्रो बच्चालाइ जन्म दिएकी छिन् ।रामजीत दिनको तीन पटक सेक्स गर्ने बताउँछन् र १०२ वर्षमा पनि सेक्सको आनन्द लिन पछी हट्ने उनको कथन रहेको छ। भर्खरै जन्मिएको छोराको नाम रणजित राखेका उनले अव भने दैनिक सेक्सको मात्रा घटाउने र छोराको हेरचाहमा समय दिने बताएका छन् ।यो उनको दोस्रो सन्तान हो,दुइ वर्ष अघी पनि उनकी श्रीमतीले छोरा नै जन्माएकी थिइन् । सामान्यतया १०२ वर्षमा मानिसहरु आफ्नो खुट्टामा उभिन सक्दैनन् सेक्स त परैको कुरा भयो। तर रामजितमा भने यो कुरा फिटिक्कै लागु हुदैन । १०२ वर्षिय रामजित आफूलाई निकै स्वस्थ व्यक्ति भएको बताउँछन भने श्रीमान-श्रीमती विच निरन्तर सेक्स हुनु पर्ने वकालत समेत गर्दछन। उनी संसारमै सवैभन्दा बढि उमेरमा पिता बन्ने व्यक्ति समेत हुन् ।
हरियानाको सोनीपत गाउँमा रहने उनी खेतमा काम गरेर जीवन चलाउँदै आएका छन् । रामजितकी पत्नी आफ्ना १०२ वर्षिय श्रीमानलाई बुढा मान्न विल्कुल तयार छैनन् । उनि भन्छिन-मेरा श्रीमान अझैं २५ वर्षका युवा झै छन् र मलाई निकै प्रेम गर्दछन् । यो उमेरमा रात भरि आफ्ना श्रीमान सक्रिय हुन सक्ने उनले बताएकी छिन् । १०२ वर्षको उमेरमा पनि रामजित विहान सबेरै उठ्दछन् भने दिनमा १० घण्टा काम गर्दछन् ।उनले हप्तामा करिव १ हजार रुपैया कमाउँछन् ।उनले
सेक्स पछी बढी के चाहन्छन केटिहरु जानी राखौ
प्राय जसो केटाहरु महिला (केटि) संग सेक्स गर्ना साथ की सुत्छन की केहीबेर अलिक पर फ्रेस हुने भनेर छुट्टै बस्छन l तर केटाहरुको यस्तो बानीले गर्दा केटि (महिला) को मूड नै बिग्रने गरेको पाइन्छ, उनीहरु केटाको यस्तो बानी पटकै मन पराउदैनन, आफ्नो अपमान वा आत्मसम्मानमा ठेस लागेको महसुस गर्छन l के तपाई (केटा) पनि यस्तो गर्नु ह्नुन्छ वा यस्तो बानी छ ? होस् गर्नुहोस, तपाई यो बानीलाई तुरुन्तै सुधार्नुहोस l एसिया, युरोप र अमेरिकाको बिभिन्न क्षेत्रमा महिलाहरुमा गरेको अनुसन्धनबाट निस्केको तथ्य प्रतिवेदन अनुसार केटीहरु (महिलाहरु) सेक्सको चरमोत्कर्समा पुगेपछि पनि केटीहरु (महिलाहरु) रिसाउने वा झर्कने गर्छन भने याद गर्नुहोस यो सबै तपाईको त्यस्तै कारणबाट भएको हुनसक्छ l
प्रतिबेदन अनुसार केटीहरु (महिलाहरु) सेक्स गरिसकेपछि पनि केहि क्षण वा समय सम्म एक आपसमा अंकमाल गरेर प्रेमालाप गरिरहन रुचाउछन l उनीहरु सेक्स पश्चात पनि केहि समय प्रेमीसंग अंगालोमा बाधिएर मिठा मिठा रशिला अनि रमाइला कुराकानी गरिरहन चाहान्छन, तर त्यसको बिपरित केटाहरु सेक्सको चरमोत्कर्समा पुगेपछि, की त सुतिहाल्छन की केहीबेर केटिसंग अलगिएर आराम गरेर बस्छन l यसले गर्दा कति जोडीको सम्बन्ध ब्रेकअप सम्म भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ l त्यसैले तपाई पनि समय मै सचेत भएर सेक्स पछी आफ्नो केटि साथीलाई भरपुर मायादिनुहोस र उनीहरुको आत्मसमंको
पुरुषको लिंगबारे अनौठो अध्ययन
हालै बेलायतका एक प्रसिद्ध वैज्ञानिकले विश्वका विभिन्न देशका लोग्ने मान्छेको लिंग कति लामो छ ? भन्ने विषयमा रोचक अध्ययन गरेका छन् ।
११३ देशका पुरुषहरुमा गरिएको अध्ययनले पुरुषको लिंगको अधिकतम लम्बाइ औषतमा ७ दशमलब १ इन्च हुने र सबैभन्दा छोटो लिंग भएका देशका पुरुषको लिंगको लम्बाइ औषतमा ३ दशमलब ९ इन्च रहेको तथ्य फेला पारेको छ ।
अध्ययन अनुसार अपि|mकी देश कंगोका पुरुषको लिंग सबैभन्दा लामो छ । कंगोका पुरुषको लिंगको औषत लम्बाइ ७ दशमलब १ इन्च छ । सबैभन्दा छोटो लिंग हुनेमा कोरियाली
अब कम्प्यूटर, मोबाइल मेमोरी अनलिमिटेड हुने !
यदि तपाइँको मोबाइल वा कम्प्यूटरको मेमोरी अनलिमिटेड भयो भने तपाइँलाइ कस्तो लाग्दछ ? पक्कै पनि सबैलाइ निकै राम्रो लाग्छ । कम्प्युटरमा थप हार्डडिस्क तथा मोबाइलमा थप मेमोरी कार्ड राख्ने आवश्यकतानै परेन भने त ठुलै उपहार दिए बराबरनै हुनेछ ।हजुर, यो कुरा छिट्टैनै साँचो हुन लागेको छ । भारतको आगरामा रहेको दयालबाग शिक्षण संस्थान (डीईआइ) का वैज्ञानिकहरू यस कामलाइ बास्तबिकता बनाउनका लागी अहिले निकै जोड तोडका साथ लागेका छन् । यी वैज्ञानिकहरूले अहिले क्वान्टम डिभाइस तयार गरिरहेका छन् । यस डिभाइसले मोबाइलका साथै कम्प्यूटर तथा अन्य उपकरणहरूको क्षमता बढ्नेछ ।
बैज्ञानिकहरूका अनुसार अब त्यो डिभाइस छिट्टै बनेर बजारमा आउने तयारीमा रहेको छ ।
रेखाबारे आर्यन भन्छन् ‘जसले जति जानेको छ त्यति नै बोल्छ’
पछिल्लो समय नायिका रेखा थापाले नायक आर्यन सिग्देलप्रति बढी नै आक्रोश पोखिरहेका बेला एकाएक उनीसित फिल्म खेल्न सक्ने बताए पनि अहिलेसम्म रेखा र आर्यनको सम्बन्ध सुध्रिसकेको छैन ।
यसअघि रेखाले आर्यनद्वारा खेलिएका सबै सिनेमा असफल भएको भन्दै सिग्देललाई फ्लब हिरोको संज्ञा दिइएकी थिइन् । आर्यनले आफूसँग खेलेका सिनेमामात्र हिट भएको भन्दै उनले सिग्देलको उछितो काडिरहेकी थिइन् । आर्यनजस्तो फ्लब हिरोसँग सिनेमा नखेल्ने भन्दै रेखाले आफ्ना लागि अन्य नायकहरु नै सिफारिश गरेका खबरले सञ्चारमाध्यममा राम्रै स्थान पाइरहेका छन् । पछिल्लो समय उनले ‘मिसकल’मा आर्यनसँग समान पारिश्रमिक पाए सँगै खेल्न सक्ने बताएकी छन् ।
रेखाले आफ्नो बारेमा जथाभावी बोल्दै हिँडेपनि चुप लागेका आर्यनले अनलाइनखबरसँग रेखाबारे मुख खोलेका छन् । आर्यन भन्छन्, मलाई कसले मेरा बारे के बोल्छ भन्ने मतलब छैन । मानिसले आफ्नो बौद्धिकताले जति जानेको छ त्यति नै बोल्ने हो, आर्यनको तर्क छ । म काम गर्ने मानिस हुँ , मलाई कसैको बारेमा बोल्दै हिँड्नु छैन, आर्यनले रेखाको भनाइप्रति इङ्गित गर्दै भने । उनले
मन खुसी राख्न सेक्स र रक्सी
पछिल्लो अध्ययनले मानिसलाई प्रफुल्ल बनाउन यौनक्रिडा सबैभन्दा कामयावी हुने देखाएको छ ।
न्युजिल्याण्डको क्यान्टरबरी विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनले मानिसलाई खुसी राख्ने उपायको रुपमा सेक्स सदावहार हतियार भएको देखाएको हो ।
मानिसलाई खुसी राख्ने उपाय मध्ये सेक्स पछि दोश्रो स्थानमा मदिरापान परेको छ । त्यस्तै स्वयं सेवा तेश्रो स्थानमा परेको छ । खुसी राख्ने उपायको रुपमा योगा चौथो, बच्चाको हेरचाह पाँचौँ, संगीतको श्रवण छैटौँ तथा सामाजिक कार्य सातौँ स्थानमा छ । त्यस्तै रुचीको काम गर्नु आठौँ, सपिङ गर्नु नबौँ तथा खेल खेल्नु दशौँ स्थानमा परेका छन् ।
मोबाइलमार्फत म्यासेज पठाएर जवाफ माग गरी गरिएको

















