नेपालकी बिन्दु अमेरिकामा ‘पोर्न स्टार’

एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हटी बिन्दुको नामले चिनिन्छिन् । बयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा अघि बढिरहेकी छिन् ।

युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका सेक्स भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । बिन्दु नेपाली, हटी बिन्दु र बिन्दु परियारका नाममा उनका यौनलीला प्रर्दशन गरिएका भिडियोहरु भेट्न सकिन्छ । ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै बोलेको पनि भेटिन्छ । बिन्दु खुलेआम स्ट्रीपर डान्सर र पोर्न स्टारका रुपमा चिनिन खोज्दैछिन् । स्ट्रीपर डान्स अमेरिकामा कानुनी मानिन्छ । पोखराकी बिन्दु कसरी अमेरिका पुगिन, कसरी पोर्न स्टार बनिन, त्यसको बेग्लै कथा छ । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रुपबाट आर्कषिर्त ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झण्डै दोब्बर उमेरका अमेरीकीसँग बिबाह गरेर अमेरिका पुग्छिन् ।ती पर्वतारोहीको वाचा हुन्छ- औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखेपनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लव गएका बेला स्ट्रीपर डान्सर भेटिन र आफ्ना श्रीमानलाई त्यस्तो अंगाल्ने प्रस्ताव राखिन् ।
श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रुपमा काम गर्न थाल्छिन् ।बर्षमा आधा समय पर्वततिर घुम्ने श्रीमानको अभावमा उनले नयाँ नयाँ मानिससँग सम्बन्ध गाँस्छिन, उनमा आत्मबिश्वास पलाउँदै जान्छ र ब्यबसायीक पोर्न स्टारका रुपमा काम गर्न थाल्छिन् । बिन्दु अहिले अमेरिकाको टेक्सासका क्वलहरुमा काम गर्छिन । ब्यबसायीक पोर्न स्टारका रुपमा स्थापित हुने उनको सपना छ ।

0 comments:

Post a Comment