
सविर श्रेष्ठ निर्देशित 'कसले चोर्यो मेरो मन'ले दोस्रो सातासम्म पनि 'फस्टलभ'को कलेक्सन अनुपातलाई भेट्टाउन सकिरहेको छैन । निर्माताले रेकर्ड ब्रेक गरेको दावी गरेपनि वितरक डिजिटल सिनेमा नेपाल (डीसीएन)अन्तर्गत बक्सअफिसको कलेक्सनले छवि ओझको उक्त दावीलाई उल्ट्याइदिएको छ । सिमोस सुनुवार निर्देशित 'फस्टलभ'ले पहिलो साता ८५ लाखको जबर्जस्त ओपनिङ गरेको थियो जब कि सविर निर्देशित 'कसले चोर्यो मेरो मन'ले ६७ लाख मात्र । यी दुईबीच १८ लाखको ओपनिङ अन्तर छ ।'फस्टलभ'ले...