पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो ।
पुरानो घर र किताबको गोदाम
पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममाकाठमाडौंको ठमेलमा भीषण आगलागी, करोडौंको क्षति
पर्यटकको खचाखच भीड र रमझमले सधैं व्यस्त हुने काठमाडौंको ठमेलमा बिहीबार रातिदेखि एकाएक कोलाहल मच्चियो । काठमाडौं गेष्ट हाउससँगै जोडिएको पुरानो घरमा बिहीबार बेलुकी साढे ८ बजे एक्कासी आगलागी भएपछि ठमेल पुरै आतंकित भएको हो । आगलागीको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनास्थल पुगे । रातभर आगो निभाउने प्रयास भयो । तर शुक्रबार मध्यान्न मात्र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको छ ।
‘गुड फ्राइडे’ मनाउन भन्दै हरेक शुक्रबार ठमेलमा जम्मा हुने राजधानीबासी र पर्यटक आज भने आगोले तातिएको बजार हेर्न जम्मा भएका छन् । एउटा घरमा आगो लागेपनि त्यसको रापले पुरै ठमेललाई तताएको छ । रातभरी आगो लागेको देख्नेहरु आतंकित छन् । झिमिक्क आँखा नपारीकन आगो निभाउन खटिएका सुरक्षाकर्मी र अग्नी नियन्त्रक भीषण आगलागीको दृश्य सम्झेर थकित छन् । ‘रातभरी सुत्न पाइएन, काठमाडौंमा अहिलेसम्म लागेका आगलागीका घटनामध्ये यो पनि भीषण आगलागी हो’ आगलागी नियन्त्रणमा खटिएका जुद्ध बारुण यन्त्रका प्रमुख लिलाराज गाछाले अनलाइनखबरसित भन्नुभयो ।
पुरानो घर र किताबको गोदाम
पुरानो घर भएकाले आगो छिटो सल्किएको र क्षति पनि बढी भएको अनुमान छ । ‘अरु घरसँग जोडिएको निकै पुरानो र जीर्ण घर रहेछ’ गाछाले भन्नुभयो-’हामीले झ्याल फोरेर आगो नियन्त्रणमा लिन प्रयास गरेका थियौं, हामी पुग्दा घरको दलिन नै खसिसकेको थियो ।’खाना पकाउने ग्याँस विष्फोट भएर एक्कासी फैलिँदा आगोले भीषण रुप लिएको उहाँले बताउनुभयो । ‘रेष्टुरेन्टबाट आगो शुरु भएको देखिन्छ’ गाछाले भन्नुभयो । पुरानो किताब राख्ने गोदाममा‘चौध घरे दादा, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’
सितारामको विभिन्न खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि नयाँ लुक्समा देखिन थालेका छन् । उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ ।
केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका
प्रसंग ‘साँघुरो’ : ‘बिहे गर्नु अघि खाट नकराउने बनाउनु पर्दैन’
शुक्रबारदेखि प्रदर्शनमा आएको चलचि ‘साँघुरो’को बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि अधिकांश चलचित्रकर्मी तथा पत्रकारले ‘साँघुरो’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए ।जोयस पाण्डेको निर्देशनमा तयार भएको यो सिनेमामा दयाहाङ राई, सुशांक मैनाली, दिया मास्के लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुकुम्बासी बस्तीमा बस्ने एक युवक, उसको आमा र बिहे गरिसकेपछि साँघुरिएको उसको अवस्थालाई सिनेमाले चित्रित गर्न खोजेको छ ।
चलचित्रका नव नायक सुशांक मैनाली र नायिका दिया मास्केको अभिनयलाई सबैले खुलेर तारिफ











