तपाइँ यस कुराले अचम्मित हुन सक्नुहुन्छ कि एक जना महिला आफ्ना स्तनका माध्ययमले मसाज गर्दछिन । सुन्दा अचम्म लागेपनि यो सत्य कुरा हो । ३४ बर्षकी क्रिस्टी लभ अटलान्टामा यो अनौठो सेवा आफ्ना ग्राहकहरूलाइ उपलब्ध गराइरहेकी छन ।
क्रिस्टी एक सर्टीफाइड मसाज थेरापिस्ट पनि हुन र उनको स्तनको साइज ४८ एनएन रहेको छ । एक जानकारी अनुसार क्रिस्टी सामान्य र सेक्सुअल दुबै तरिकाले मसाज गर्दछिन । सेक्सुअल मसाजमा उनी आफ्ना क्लाइन्ट्सको शरीरका फरक फरक भागहरूमा आफ्ना ठुला ठुला स्टनलाइ रगड्दछिन, जसका लागी उनी ३०० डलर प्रतिघण्टा शूल्क लिन्छिन । अहिले सम्म मसाजको काम गर्दा उनले आफ्ना क्लाइन्ट्सका अगाडी आफ्ना स्तन पूर्ण रूपमा खोलेकी भने छैनन । बासतबमा ब्यूटी स्कूलको पढा़ई सकिएपछि उनलाइ कसैले काम दिएनन । किन भने उनको स्तनको साइज ठुलो भएका कारण उनले जागिर पाउन सकिनन, त्यसपछि उनले आफ्ना
