नेपाली सिनेमा जव यो हदसम्म वन्न थाल्छन्, त्यसपछि हामी यो भन्न वाध्य हुन्छौ कि, सिनेमा सिनेमा नभएर विकृतिको पराकाष्ठ हो । भर्खर मात्र छायांकन सकेर प्रदर्शनका लागि तयार भएको चलचित्र ए.टि.एमको वारेमा हामी यो भन्न वाध्य भएका छौ कि यो सिनेमा होईन विकृति निम्त्याउने एउटा भिडियो मात्र हो । जहाँ, सिनेमाको सिद्धान्त भन्दा पनि नायक र नायिकाको रोमान्स मात्र समावेश गरिएको छ । हुनत, हरेक सिनेमामा नायक र नायिकाको रोमान्स सामान्य हो, तर रोमान्सको अर्थ नायकले नायिकाको वक्षस्थलमा मज्जैले समात्न पुग्छ, नायिकाको भित्र कपडा खोल्छ र चुम्वन गर्दछ । यसलाई आम दर्शकले प्राय कि त सी ग्रेडका हिन्दी फिल्ममा देखेका छन् या त ‘टु एक्स’ भनिने पोर्न फिल्ममा देखेका छन् । तर, यदि सेन्सर वोर्डले आँखा चिम्लीयो भने, नेपाली सिनेमामा पनि यो कुरा देख्न पाईने भएको छ ।
ए.टि.एम सिनेमा चलचित्र क्षेत्रमा सेक्स विक्न थाल्यो भनेर वनाईएको एउटा विकृतिको पराकाष्ठ हो । जहाँ, नायक तथा नायिकाले अभिनय भन्दा पनि आफ्ना अंग देखाउन र जर्वजस्ती सेक्स विकाउने कोशिश गरेका छन् । चलचित्रमा तीन नायिका रहेका छन्, जिया के.सी, सविना कार्की र सोनिया शर्मा । यि तीन नायिका नेपाली सिनेमालाई अगाडि वढाउनलाई यो क्षेत्रमा आएका नै होईनन्, ए.टि.एम को प्रोमो मात्र पनि हेरिसकेपछि
छताछुल्ल निशा र करिश्माको जवानी (फोटो फिचर सहित)
निर्माता सुनिल मानन्धरले निर्माण गरेको चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जलवा देखिने भएको छ । निशा र करिश्माको जवानी सिनेमाको पर्दामा छताछुल्ल पोखिएको देख्न सकिन्छ ।दिनेश डि.सिले निर्देशन गरेको यो सिनेमामा नायक राजेश हमाल खलनायकको भूमिकामा देखिएका छन् । नायक हमालको गेटअप फरक देखिएको छ सिनेमा भित्र । चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जोडि जमेको देख्न सकिन्छ ।चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ । साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक गजित विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता मानन्धर र निर्देशक डि.सि विचको
रेखा र छविको पहिले पानी वारावार, अहिले रक्सी सारासार
भनिन्छ, सुखमा नमात्तिनु, दुःखमा नआत्तिनु । तर, नायिका रेखा थापा र निर्माता छवि ओझाका लागि भने यो कुरा लागू भएन । डिभोर्सको कुरा गरेर केही दिन यता मिडियामा चर्चामा आएका यि दुई जोडिवीच वोलचाल नै नभएको १० महिना भएको थियो । तर मंगलवार पहिलो पटक यि दुईवीच पहिलो पटक वोलचाल भएको थियो ।
वोलचाल भएपछि रेखा र छवि दुवै दङ्ग र मख्ख पनि थिए । उनीहरुले सहमति भएपछि डिभोर्स र सँगै वस्ने भन्ने कुरा आधा आधा रहेको वताएका थिए । तर, रमाईलो कुरा के छ भने, १० महिना पछि वल्ल वल्ल वोलेका रेखा र छविलाई यो खुशि साट्ने हतार निक्कै भएको
रेखा थापाले गरिन् सम्बन्ध विच्छेद
नायिका रेखा थापा र निर्देशक तथा उनका पति छवि ओझाबीच आज औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको छ ।
१२ वर्षअघि विवाह बन्धनमा गाँसिएर यात्रा गर्दै आएका कलिउडका यी दम्पत्तिले आज औपचारिक रुपमै सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् । उनीहरुले सम्बन्ध विच्छेद गर्ने क्रममा दुवै जना अत्यन्तै भावुक रहेको बताइएको छ ।
पति ओझाको कार्यालय नमस्ते नेपालमा सिने पत्रकार प्रकाश सुवेदीलाई साथमा राखेर उनीहरुले सम्बन्ध विच्छेदमा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर पछि नायिका रेखा थापाले छवि आफ्नो अभिभावक भएको र अब पनि अभिभावक नै रहने प्रतिक्रिया दिएकी थिइन् भने निर्देशक छवि ओझाले पनि रेखा थापालाई सँधै सहयोग गर्ने बताएका थिए । सम्बन्धविच्छेद पत्रमा हस्ताक्षर गर्दा सँगै रहेका पत्रकार सुवेदीका अनुसार उनीहरु सम्बन्धविच्छेद पछि एक अर्कालाई अंगालो मारेका थिए ।
९९ प्रतिशत केटाहरु धोकेवाज हुन्छन
नेपाली चलचित्र क्षेत्रमा सोझी र सुन्दर नायिकाको रुपमा चिनिन्छिन्, अनु साह । चलचित्र द युगदेखी युगसम्मवाट नेपाली रजपटमा आएकी यि नायीकाले आजसम्मद र्जन सिनेमामा अभिनय गरीसकेकी छिन् । रोजेर थोरै सिनेमा खेल्ने नायिक अनु मोडलिङ तथा म्युजिक भिडियोमा पनि मझैले जमेकी छिन् । उनै, नायिका अनु साहसँग अनलाइनखवरका सम्वाददाता विजय आवाजले गरेको कुराकानी ।
सिनेमा क्षेत्रमा किन आउनुभयो ?
मलाई एकदमै रहर लागेर आएको हो । यहाँ आएर नाम कमाउँछु भन्ने भित्रैदेखि लगाव थियो मलाई त्यसैले यता आएको ।
आउनु अघि सोचेको जस्तो रहेछ की फरक फिल्मी क्षेत्र ?
यहाँ आउनु अघि धेरै नराम्रा कुराहरु पनि सुनेको थिए मैले । तर, यहाँ आएपछि सुनेको जस्तो केही पनि भोग्नु परेन ।
सिनेमा क्षेत्रमा किन आउनुभयो ?
मलाई एकदमै रहर लागेर आएको हो । यहाँ आएर नाम कमाउँछु भन्ने भित्रैदेखि लगाव थियो मलाई त्यसैले यता आएको ।
आउनु अघि सोचेको जस्तो रहेछ की फरक फिल्मी क्षेत्र ?
यहाँ आउनु अघि धेरै नराम्रा कुराहरु पनि सुनेको थिए मैले । तर, यहाँ आएपछि सुनेको जस्तो केही पनि भोग्नु परेन ।















