Showing posts with label टि भी प्रोगाम. Show all posts
Showing posts with label टि भी प्रोगाम. Show all posts

घेरी घेरी पिटे नेपालीलाई प्रहरीकै अघाडी मलेहरुले

घेरी घेरी पिटे नेपालीलाई प्रहरीकै अघाडी मलेहरुले नेपाली नेपाली बिचको झगडामा प्रयोग गरिए मले गुन्डाहरु भिडियो हेर्नुहोस तलको लिंकमा

शिशिरको डुप्लिकेटमा नेपाली र हिन्दी फिल्मको फ्युजन

बिगत केहि बर्ष देखि सञ्चारमाध्यममा कार्यरत आरजे तथा भिजे शिशिर भण्डारीमा अचम्मको कला छ । उनी जति मिठो बोल्न सक्छन् त्यति नै राम्रो अभिनय गर्न पनि सक्छन् । कसैको क्यारिकेचर गर्न उनलाई खासै हम्मे पर्दैन । हाल गोपीकृष्ण टिभी फिल्मी र रेडियो फिल्मी एफएममा कार्यरत शिशिरले टिभी फिल्मीमा डुप्लिकेट नामक रोचक कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जहाँ उनले नेपाली फिल्मका गीतसंगीतमा हिन्दी फिल्मको दृश्यलाई रोचक तरिकाले सम्पादन गरि प्रसारण गर्ने गर्दछन् । नेपाली फिल्म 'सो सिम्पल' मा समेत अभिनय गरिसकेका शिशिरले तयार पारेका केहि रोचक भिडियोहरू -

टि भी प्रोगाम

रजतपट, १९ सेप्टेम्बर २०१२