आमाको मृत्यु दर्ताको प्रमाणपत्र लिने क्रममा स्थानीय गाविस पदाधिकारीले दिएको जवाफ अहिले पनि उनको कानमा गुन्जिरहेको छ। घर जग्गा नभएको मानिसलाई किन मृत्यु दर्ताको प्रमाणपत्र चाहियो ? मृत्युपछिको आमाको नासो मानेर मागिएको प्रमाणपत्र नपाउँदाको त्यो पीडा बिर्साउन मेरी बास्सैका तक्मे बूढा अर्थात् विल्सन चाँडै काठमाडौंमा घर किन्ने तयारी गर्दैछन्। त्यसपछि घरजग्गा सहितको गतिलो प्रमाण बोकेर उनी आमाको मृत्यु दर्ताको प्रमाणपत्र खोज्न स्थानीय निकायमा पुग्ने योजनामा छन्। उनी नौ वर्षका मात्र थिए, आमाले यो संसार छोड्दा। परिवारका नाममा भएको सम्पत्ति सकिने गरी उपचार गर्दा पनि आमालाई बचाउन नसकेको अवस्था एकातर्फ थियो भने अर्कातर्फ उनीभन्दा मुनिका दुई साना बहिनीको लालनपालनको जिम्मेवारी पनि उनैले बहन गर्नु थियो।
एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले। गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो। मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्।
एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।' फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्-
Showing posts with label अन्तर्वाता. Show all posts
Showing posts with label अन्तर्वाता. Show all posts
तक्मे बूढाको कथा
आमाको मृत्यु दर्ताको प्रमाणपत्र लिने क्रममा स्थानीय गाविस पदाधिकारीले दिएको जवाफ अहिले पनि उनको कानमा गुन्जिरहेको छ। घर जग्गा नभएको मानिसलाई किन मृत्यु दर्ताको प्रमाणपत्र चाहियो ? मृत्युपछिको आमाको नासो मानेर मागिएको प्रमाणपत्र नपाउँदाको त्यो पीडा बिर्साउन मेरी बास्सैका तक्मे बूढा अर्थात् विल्सन चाँडै काठमाडौंमा घर किन्ने तयारी गर्दैछन्। त्यसपछि घरजग्गा सहितको गतिलो प्रमाण बोकेर उनी आमाको मृत्यु दर्ताको प्रमाणपत्र खोज्न स्थानीय निकायमा पुग्ने योजनामा छन्। उनी नौ वर्षका मात्र थिए, आमाले यो संसार छोड्दा। परिवारका नाममा भएको सम्पत्ति सकिने गरी उपचार गर्दा पनि आमालाई बचाउन नसकेको अवस्था एकातर्फ थियो भने अर्कातर्फ उनीभन्दा मुनिका दुई साना बहिनीको लालनपालनको जिम्मेवारी पनि उनैले बहन गर्नु थियो।
एकदिन सानी बहिनीले आमा खोजिन्, विल्सनले सुनेको जवाफ दिए, आमा स्टार अर्थात् तारा बन्नुभयो नानी, अब हामीले आमालाई देख्न सक्छौं तर आमाले हामीलाई देख्न सक्नुहुन्न, आमाले देख्ने बन्न स्टार हुनुपर्छ। त्यसपछिको झन्डै दुई दशकको डेरा यात्रामा उनी आफैं आमा भेट्न स्टार बन्ने सपना देख्न थाले। गत वर्षसम्म पनि विल्सनविक्रम राई नेपाली कलाकारिताको फाँटमा चिनिएको नाम थिएन, तर एक वर्षयता कार्यक्रमकै सिलसिलामा उनी २४ वटा मुलुक पुगिसकेका छन्। मेरी बास्सैमा तक्मे बूढाको चरित्रमा गरेको अभिनयले उनलाई एकाएक चम्किलो संसारमा स्थापित गराएको हो। मेरी बास्सैको तक्मे बूढापछि सुरज सुब्बाद्वारा निर्देशित चलचित्र सायदले उनलाई सफलताको अर्को स्वाद चखायो। चलचित्र रिदमपछि उनले आधा दर्जन चलचित्रमा नायकका रूपमा काम गरिसकेका छन्।
एक दशकभन्दा लामो समयदेखि उनी लगातार यो क्षेत्रमा आबद्ध रहँदै आएका छन्। 'धैर्यता नगुमाए दिन आउँदो रहेछ, म पनि बीचमा एकपटक नहुने रै'छ भनेर विचलित हुन लागेको थिए' विल्सन भन्दै थिए- 'क्लिक हुन समय लाग्यो।' लाहुरे पृष्ठभूमिका तक्मे बूढा गोर्खा सैनिकका रूपमा काम गर्ने हजारौं गोर्खाली वीरहरूका प्रतिविम्व हुन्। लाहुरे बूढाका रूपमा विल्सनले गरेको अभिनय अहिले पनि त्यससँग सम्बन्धित परिवारहरूका लागि आफ्नै कथा बनेको छ। 'मैले त एउटा चरित्रका रूपमा तक्मे बूढाको अभिनय गर्ने सोच बनाएको थिए, विल्सन भन्छन्- 'तर यो त ती हजारौं लाहुरेको रूप र रंगको कथा रहेछ।' फकल्यान्डको टापुदेखि अफगानिस्तानको मरुभूमिसम्म लडिरहेका वीर गोर्खालीहरूमा आफ्नै लवजमा फुर्तिसाथ अनेक किस्सा सुनाउने बानी हामी गाउँघरमा देखिरहेका हुन्छौं। तक्मे बूढाका रूपमा विल्सनले त्यही भूमिका निर्वाह गरेका मात्र हुन्। उनी राम्रा गायक पनि हुन्। विल्सन भन्छन्- 'आगामी दिनमा म फरक-फरक भूमिकामा आफ्ना दर्शकलाई सन्तुष्टि दिने योजनामा छु। विल्सन तक्मे बूढाकै शैलीमा ठट्टा गर्दै भन्छन्- सस्ता चलचित्रहरुमा खेल्ने सोच मैले पालेकी छैन । भावना रेग्मी/नवनायिका
भावना रेग्मी/नवनायिका
करिब दुई दशक देखि नेपाली चलचित्रमा व्यस्त रहेका निर्देशक शिव रेग्मीको पछिल्लो चलचित्र सो सिम्पल यहि कार्तिक ३ गते बाट रिलिज हुदैछ । निर्देशक रेग्मीको छोरी भावना रेग्मी पनि यही चलचित्रबाट डेब्यू गर्दैछिन् । प्रचार प्रसारको क्रममा हेटौंडा आइपुगेका बेलामा यसै चलचित्रबाट डेब्यु गरेकी यिनै नवनायिका भावना रेग्मीसाग फिल्मीखबर साप्ताहिकका लागि हेटौंडाबाट श्रीराम अर्जुनले गरेको कुराकानीका केही अंश हामीले यहा समेटेका छौं :
आज भोली केमा व्यस्त हुनुहुन्छ ?
आजभोलीको व्यस्त भन्नुपर्दा यहि कार्तिक ३ गतेबाट हाम्रो चलचित्र सो सिम्पल उपत्यका बाहिरका विभिन्न हलहरुबाट सार्वजानिक हुदैछ भने कार्तिक १० गतेबाट उपत्यकाभित्र चल्दैछ । त्यसैले यही चलचित्रको प्रचार प्रसारमा नै लागिराखेको छु । मेरो पहिलो चलचित्र भएकोले उपत्यका बाहिरका विभिन्न शहरहरुमा गइराखेको छु र दर्शकहरुसाग घुलमिल गरिरहेको छु । कस्तो खालको चलचित्र हो सो सिम्पल ?
चलचित्र सो सिम्पल कस्तो खालको छ भन्नुपर्दा जसको नाम नै सो सिम्पल छ । त्यसकारण पनि चलचित्रको कथावस्तु, पात्र, यसका गीतसंगीतको साथै पूरै चलचित्र सिम्पल छन् । पारिवारिक र युवापुस्ताको प्रेम सम्बन्धसाग सम्बन्धित छ यो चलचित्र ।
चलचित्रमा तपाईको भूमिका कस्तो छ ?
चलचित्र जसरी सिम्पल बनेको छ, मेरो भूमिका पनि त्यस्तै सिम्पल नै छ । मैले एउटा सिम्पल कलेज गर्लको भूमिका निभाएको छु । जुन भूमिकाले आम नेपाली कलेज गर्लको प्रतिनिधित्व गरेको छ । कलेज पढ्न जादा र आउदाका घटना र कसरी माया प्रेममा फसिन्छ भन्ने मेरो सिम्पल भूमिकाले देखाउछ ।
आफ्नै बुबाले निर्देशन गरेको चलचित्रबाट यो क्षेत्रमा आउनुभयो नि, किन ?
त्यस्तो होइन, अन्य चलचित्रबाट अफर आएको थियो तर चलचित्रमा खेल्छु भन्ने बित्तिकै खेल्ने होइन, चलचित्रलाई बुझ्नुपर्या,यसको

चिसो मौसममा बसेर सेक्स गर्न मजा आउँछ..
चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउाला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
१ · गायकबाट नायक बन्नुको कारण ? म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएा । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
२· तपाईंलाई के भन्ने गायक कि नायक ? म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
३· हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?

नेपालमा पनि नायिकाहरु छन् र !
तुलसी घिमिरे,जसलाई नेपाली चलचित्र क्षेत्रका हस्तीमध्येका एक मानिन्छ । बामे सरिरहेको अवस्थाको चलचित्र क्षेत्रलाई यहाँसम्म ल्याइपुर्याउन जीवनका थुप्रै वसन्त खर्चेका यी हस्ती अहिले पनि महत्वाकांक्षी योजना बुनिरहेका छन् । चलचित्र क्षेत्रका बूढाबाघ मानिने घिमिरेसँग अनलाइनखबरका लागि सरिता लामिछानेले गरेको कुराकानी ।
-दाइ, आरामै हुनुहुन्छ ?
आरामै छु बैनी । -
बिरामी आमालाई भेट्न कालिङपोङ जानु भएको थियो, कहिले आउनु भयो ?
भयो केही दिन । -
कस्तो रहेछ आमालाई ?
बुढ्यौली उमेर हो । तैपनि अहिले राम्रै छ ।
तपाईंको ‘दृष्टिकोण’ के हुँदैछ ?
अहिले पोष्ट प्रोडक्सनमा छ ।
के हो ‘दृष्टिकोण’ ?
अनौठो प्रेमकथा हो । सबैको मनमा बस्ने चलचित्र हो । -
फेरि ‘द’ मै र्फकनु भएको हो ?
संयोग हो । खै कसरी हो मलाई ‘द’ नै जुर्छ । -
पछिल्लो पुस्ताका केही निर्देशकहरु त तुलसी घिमिरेहरुका दिन गए पनि भन्छन् नि ?
यो समय हो । बहर गोरुलाई सुरुसुरुमा जोत्दा भन्छन् रे- ‘ए ! यो सब खेत हामी नै जोतिहाल्छौं, यी बूढा गोरुहरुको काम छैन ।’ तर एउटा गरो जोतिसकेपछि थकित भएर भन्छन् रे- ‘लौ हामीबाट यो काम सम्भव छैन । बूढा गोरु नै बोलाउँ ।’ यसरी अरुलाई कम आँक्नु राम्रो होइन । -
पछिल्लो समय रजतपटमा देखिएका नायिकाहरु कस्ता लाग्छन् ?

उसँग मेरो ‘ओरल यौन सम्पर्क ’ भएको थियो: मोडल स्मिता थापा
दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो ।अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापासाप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो
सपनामा बिहे गरेको देख्छु
-सुमिना घिमिरे, नायिका
चलचित्र दुलहीबाट नेपाली सिने क्षेत्रमा भित्रिएकी नायिका सुमिना घिमिरे अहिले व्यस्त छिन् । उनका आधा दर्जन सिनेमा प्रर्दशनको लाइनमा छन भने आधा दर्जन वढि सिनेमामा अभिनय गरिरहेकी छिन् । यिनै ब्यस्त नायिका सुमिनासँग अनलाइनखबरका लागि विजय आवाजले गरेको सपना-सम्बाद ।
सपना कत्तिको देख्नुहुन्छ ?
देख्छु तर सधै हैन् ।
सपनामा विश्वास लाग्छ ?
देखेको कुरा मिल्यो भने मात्र लाग्छ नत्र भने लाग्दैन ।
सपना के हो जस्तो लाग्छ ?
सपना एउटा सुझाव हो, जसले मानिसलाई धेरै कुरा भनिरहेको हुन्छ ।
सपना ब्लायक एण्ड ह्वाइट देख्नुहुन्छ कि रंगीन ?
म त रंगीन नै देख्छु ।
विहानपख देखेको सपना पुरा हुन्छ भन्छन् नि, त्यस्तो लाग्छ ?
त्यस्तो त लाग्दैन । हामीले आस्था
राजेशले विहे नगरे म पनि गर्दिन
अभिरुचि वुढाथोकी, हमालकी प्रेमिका
राजेश हमालका लागि मरिहत्ते गर्ने फ्यानको कुनै कमी छैन् । उनैसँग बिहे गर्न रुचाउने पनि धेरै छन् । तर हमालले यी सवै फ्यानको चाहनालाई बेवास्ता गर्दै यतिखेर बिराटनगरतिरकी एक २५ बषिर्य युवतीसँग डेट गरिरहेको खवर आइरहेका छन् । आगामी बर्ष बिहे गर्ने तयारीमा रहेका हमालले उनको मायामा बरफझैं पग्लिन थालेको समेत बताउने गरेका छन् । तर, यसैवीच अर्की एक युवतीले राजेश हमालसँग आफुले बिहे गर्न पाउनुपर्ने बताएकी छिन् । साढे २ बर्षको उमेरदेखि राजेशलाई मन पराउन थालेकी अभिरुची बुढाथोकी यतिबेला १९ बर्षकी पुगेकी छिन् । यसपटक नेपालीखबरका लागि बिजय आवाजले अभिरुचीसँग राजेशसँगको आर्कषणबारे कुराकानी गरेका छन् ।
कतिवर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?
कतिवर्षदेखि हमाललाई मन पराउन थाल्नुभयो ?
यस्तै, साढे २ वर्षको थिएँ । त्यतिवेलादेखि उहाँप्रतिको मेरो चाहना वढेको हो ।
त्यति सानो उमेरदेखि कसरी हमालप्रतिको लगाव वढ्यो ?
ममी र दिदी सिनेमा हेर्न जानु भएको थियो । त्यतिवेला राजेश हमालले अभिनय गरेको चलचित्र गोपीकृष्ण लागिरहेको थियो । सिनेमा हेर्दै जाँदा भिलेनले उहालाई छुरी हानेको दृश्य थियो । त्यो दृश्य हेर्दै जाँदा म वेहोस भएर ढलेछु । पछि, अस्पतालमा पुर्याउँदा डक्टरले राजेश हमाललाई भेटाउनुपर्छ भनेछन । यसपछि, ड्याडि, मामा र अंकलले मलाइ हमालसँग भेटाउनुभयो । भेटमा मैले उहाँलाई म तपाईसँग विहे गर्छु भनेकी थिएँ ।
विहे गर्छु भन्दा के भन्नुभयो राजेश जी ले ?
उहाँले मलाई सधै नै प्रोत्साहन दिने काम गर्नु भयो । तिमी स्कुल टप भयौ, कलेज टप भयौ भने तिमीले सोंचेको पुरा हुन्छ भन्नुभएको थियो ।
यसपछि कतिपटक भेट भयो राजेशसँग ?
हाईवे हेरेपछि राजेश र हरिवंशले के भने ?
शुक्रवारबाट रिलीजमा आएको चलचित्र हाईवेको बिहीवार बेलुकी काठमाडौंको पाँचतारे होटल सोल्टीमा च्यारेटी सँगसँगै पि्रमीयर गरिएको छ । केही व्यक्तिलाई टिकट र केहीलाई निःशुल्क प्रवेश गराईएको यो सिनेमाको विशेष कार्यक्रममा चलचित्र क्षेत्रका भन्दा बाहिरका मानिसहरुको बाहुल्यता बाक्लो रहेको थियो ।
हाईवे हेर्नका लागि सोल्टी होटलमा नायक राजेश हमाल, कलाकार हरिवंश आचार्य लगायतका केही चलचित्रकर्मी मात्र पुगेका थिए । करीब ९० मिनेट लामो दिपक रौनियारले निर्देशन गरेको चलचित्र हाईवे हेरेपछि नायक राजेश हमाल र वरिष्ठ कलाकार हरिवंश आचार्यले दिएको प्रतिक्रिया यस्तो छ :
राजेश हमाल :
यो सिनेमालाई स्वभाविक देखाउने नाममा अलिकति बढी नै उर्जा खर्चिएको पाए मैले । फिल्म त्यो पनि बिशेषगरी बेग्लै सिनेमा हेर्न चाहनेहरुका लागि ठिकै छ । सिनेमाको अन्त्य दर्शकलाई छोडिदिएको हो कि जस्तो लाग्यो मलाई । यो दर्शकहरुलाई दिईएको एक प्रकारको छुट पनि हो । सिनेमामा कलाकारले अभिनय त गरेका छन्, तर अभिनयलाई अभिनयको रुपमा नदेखाउन खोजिएको जस्तो लाग्छ । तर मेकअप नै नगरेको देखाउन केही मेकअप गर्नुपर्छ भनेजस्तै कलाकारलाई केही अभिनय गराईएको भए पनि हुने थियो । तर केही पात्रको अभिनय भने स्वभाविक

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’
अहिले केमा व्यस्त ?
चलचित्रमा ।
मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ? सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।
पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ?
जसले पहिला अफर गर्छ उसैको ।
कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।
किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।
किशोरावस्थामा स्वप्नदोषको अनुभव छ कि छैन ?
किन नहुनु । सपनामा एउटा हिरोसँग दुई–चार घन्टा चुम्बन चल्थ्यो । केहीबेरको लसपसपछि सेक्स पनि

९९ प्रतिशत केटाहरु धोकेवाज हुन्छन
नेपाली चलचित्र क्षेत्रमा सोझी र सुन्दर नायिकाको रुपमा चिनिन्छिन्, अनु साह । चलचित्र द युगदेखी युगसम्मवाट नेपाली रजपटमा आएकी यि नायीकाले आजसम्मद र्जन सिनेमामा अभिनय गरीसकेकी छिन् । रोजेर थोरै सिनेमा खेल्ने नायिक अनु मोडलिङ तथा म्युजिक भिडियोमा पनि मझैले जमेकी छिन् । उनै, नायिका अनु साहसँग अनलाइनखवरका सम्वाददाता विजय आवाजले गरेको कुराकानी ।
सिनेमा क्षेत्रमा किन आउनुभयो ?
मलाई एकदमै रहर लागेर आएको हो । यहाँ आएर नाम कमाउँछु भन्ने भित्रैदेखि लगाव थियो मलाई त्यसैले यता आएको ।
आउनु अघि सोचेको जस्तो रहेछ की फरक फिल्मी क्षेत्र ?
यहाँ आउनु अघि धेरै नराम्रा कुराहरु पनि सुनेको थिए मैले । तर, यहाँ आएपछि सुनेको जस्तो केही पनि भोग्नु परेन ।

ब्लु फिल्म हेर्दा काउकुती लाग्छ
जिया के.सी, नायिका
चलचित्र ‘हो यही माया हो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका जिया के.सीको हालसम्म कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा खेलिसकेकी छिन् । कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । प्रस्तुत छ, उनै नायिका जियासँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानी : · सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो भयो त ?
आउन त त्यति धेरै गाह्रो भएन । तर काम गर्दै जाँदा यहाँ कसरी टिकीरहने भन्ने कुरामा भने धेरै नै सोचाई आउँदो रहेछ । मलाई सबैले माया गर्नु भएको छ, यसैले पनि म यो क्षेत्रमा नै अगाडि बढ्छु भन्ने लागेको छ । ·
आधादर्जन भन्दा बढी सिनेमा खेल्नु भयो, तर कुनै पनि रिलीज नहुँदा दिक्क लागेको छैन ? दिक्क त लाग्छन् नि । सबै सिनेमा क्युमा बसेका छन् । यसैले पनि अब सबै सिनेमा लगालग रिलीज हुन्छन् । ·
भोलि गएर सिनेमा चलेपछि काम नै नपाईने कुरामा डर त लाग्दैन नि ?

आखिर के हो ? ‘The Last Kiss’
अहिले चलचित्र बजारमा चाहेर होस् या नचाहेर होस् नेपाली चलचित्र ‘द लास्ट किस’को चर्चा चलिरहेको छ। कसैले पोर्न चलचित्र भनेर ब्याख्या गरेका छन् कसैले अश्लिल चलचित्र भनेका छन्, भने कसैले ‘ग्रेड बि’ भनेर भनेका छन् अझ कसैले नेपाली चलचित्र ‘लुट’ र ‘चपली हाईट’ बाट प्रभाबित भनेका छन्। छाडा शब्द प्रयोग गरिएको ‘लुट’ र यौन मनोविज्ञान भनिएको ‘चपली हाइट’ पछि सेक्स थ्रिलरको रूपमा हेरिएको चलचित्र ‘द लास्ट किस’ हो। बजारमा चर्चा चलेको कुरालाई लिएर हामीले यस फिल्ममा निर्माता राज शिरिष सँग गरिएको कुराको केहि अंश:
Q – राज जी तपाइको चलचित्र ‘द लास्ट किस’लाई चलचित्र बजारमा पोर्न चलचित्र या अश्लिल चलचित्र भनेर हल्ला चलेको छ, के साच्चै यो चलचित्र यस्तै छ त ?
A – ‘द लास्ट किस’ एउटा वोमन बेस चलचित्र हो जसमा नारी समबेदना र नारीले पनि केहि गर्न सक्छ भन्ने कुरा उठाएका छौ। यो चलचित्रको ट्रेलरलाई जसरी मूल्यांकन गरिएको छ त्यो गलत हो।

मेरो ब्वायफ्रेन्ड.....
अभिनेत्री केकी अधिकारी
'ह्यापी भ्यालेन्टाइन' कसलाई भन्न चाहनुहुन्छ?
मेरा सबै साथीहरूलाई भन्छु।
तपाईलाई कतिको आउँछ भ्यालेन्टाइन्स डेको शुभकामना?
कहिल्यै गनेको छैन। फ्यान पेज, फेसबुक र एसएमएसहरू धेरै आउँछन्। सकेसम्म रिप्लाई पनि गरेकी छु।
भ्यालेन्टाइन्स डे कसरी मनाउँदैहुनुहुन्छ?
मैले अभिनय गरेको फिल्म 'आई एम सरी' चलिरहेको छ। सबै फिल्म युनिटसँग हेर्न जाँदैछु। विभिन्न हल पनि पुग्छु होला।
कोही भ्यालेन्टाइन भए, के उपहार दिनुहुन्छ?

सेलिब्रिटीको पहिलो भ्यालेनटाईन सेलिब्रिटीको पहिलो भ्यालेनटाईन
नेपाली सिनेमा क्षेत्रका कलाकारहरु पनि भ्यालेनटाईन अर्थात ‘प्रेम दिवस’ मनाउन आत्तिएका छन् । वर्षमा एक पटक आउने यो विशेष दिनका लागि कलाकारहरु पनि उत्सुक देखिएको पाईन्छ । प्रेम सम्बन्धमा रहेका कलाकारहरु यो दिनलाई आफ्नो प्रेम ब्यक्त गर्ने उत्तम दिन ठान्छन् । यो सालको भ्यालेन्टाइन मनाइरहँदा हामीले उनीहरुको पहिलो भ्यालेन्टाइन डेको सम्झना गराउँदै छौं ।
मेरो प्रेमीसँग आफ्नै साथीले बिहे गरिदिई
चपली हाईटमा दिएको हट सिन र टपलेस फोटोसुटका कारण चर्चामा रहेकी नायीका विनीता बरालको भ्यालेनटाईन काठमाण्डौमा रमाएर वित्नेछ । तर, उनी पनि साथी सँग नै वसेर यो दिनलाई मनाउने सोंचमा छिन् ।
बिनिता भन्छिन- चलचित्रमा अभिनय गर्नु भन्दा अघि पनि मलाई प्रेम प्रस्ताव नआएका होईनन्, तर अहिले त प्रेम प्रस्तावको वाढि नै लागेको छ । मैले आजसम्म जम्मा एकजनासँगको प्रेमको अनुभव सँगालेकी छु । तर, त्यो साह्रै नमिठो थियो । कक्षा ८ मा पढदा एक युवक मलाई धेरै नै मनपथ्र्यो । उसलाई मैले लामो समयपछि आँट गरेर चिठ्ठी लेखेर प्रेम प्रस्ताव राखें । तर, उसले मेरो प्रेम प्रस्तावलाई अस्विकार गरिदियो । उसले अस्विकार गरेपछि म यति धेरै खिन्न भएकी की के भन्ने यसपछि मलाई कसैसँग प्रेम गर्ने सोंच नै आएन् ।
उसको नाम शम्भु भट्ट थियो । उसलाई मैले देख्ने वित्तिकै मन पराएकी थिएँ र प्रेम प्रस्ताव राखेकी थिएँ । पछि, मेरो मिल्ने साथीले उसँग विहे गरी, मेरो साथीले मलाई नै धोका दिई । आजसम्मका लागि मेरा पहिलो र अन्तिम भन्ने भ्यालेनटाई नै त्यही थियो । उ वाहेक अन्य कोही पनि युवक मन परेन आजका दिनसम्म, हेरौं, यो वर्ष के हुन्छ ।
उसका गिफ्ट हेरेर यादमा डुब्छु
'छोटो लुगाभन्दा उध्रेको चोली नै ग्ल्यामर'
रिलिजको तयारीमा रहेको फिल्म 'लुट'को आइटम गीत 'उध्रेको चोली' अहिले चर्चामा छ। गीतमा नाच्ने अभिनेत्री सुष्मा कार्कीसँग कुराकानीः
-आइटम डान्सले फिल्म चल्न कति सहयोग गर्छ?
फिल्म प्रमोसनमा आइटम डान्सले महत्वपूर्ण भूमिका खेल्छ जस्तो लाग्छ। एउटै आइटम गीतले नै दर्शकलाई फिल्म हेर्न हलसम्म तान्छ। अझ 'लुट'मा यो गीत आवश्यक नै छ।
-छोटो लुगा ग्ल्यामर्स हुन्छ कि उध्रेको चोली?
दुवैको तुलना गर्नुपर्दा 'उध्रेको चोली' नै ग्ल्यामर्स् देखिन्छ नि।
-चोली चाहिँ कति लगाउनुहुन्छ? सधैं टिसर्टजस्तो देखिन्छ?
कहिल्यै लगाउँदिन भन्दा पनि हुन्छ। मलाई चोली सुहाउँदैन पनि। टिर्सट नै सुहाउँछ र धेरै लगाउँछु।
-तपाईले साँच्चिकै उध्रेको चोली लगायो भने मान्छेले के भन्ला?
गीतकै लाइन 'फर्की फर्की' भन्लान् कि। तर म बाहिर निस्कँदा चोलीबाहिर ज्याकेट लगाउन सक्छु।

कसैले पनि बिहेको प्रस्ताव गरेनन्
दीपा श्री निरौला, कलाकार
नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम तीतो सत्यकी कलाकार दीपा श्री निरौलालाई नचिन्ने कमै मात्र होलान् । सानैदेखि कलाकारितामा लागेकी निरौला आफ्नो प्रस्तुति देखाउन देश विदेशका धेरै ठाउँ पुग्नुभएको छ । प्रस्तुत छ, कलाकार निरौलासित अनलाइनखबरले गरेको अमेरिका संवाद ।
कहिले के सिलसिलामा जानुभएको थियो ?
कार्यक्रम प्रस्तुतिको क्रममा एक वर्षअघि त्यहाँ पुगेको थिएँ ।
अहिलेसम्म कतिपटक जानुभयो ?
त्यही एकपटक गएको हो । त्योबेला दुई महिनासम्म अमेरिका बसियो ।

‘साथीको मोबाईलमा ब्लु फिल्म हेरेकी छु’
नेपाली सिनेमा क्षेत्रमा ‘स्वर’ नामक सिनेमा मार्फत नायिकाको रुपमा डेव्यु गरेकी केकी अधीकारी चलचित्रमा भन्दा पनि म्युजिक भिडियोमा जमिरहेकी छिन् । चलचित्र निर्देशक बदि्र अधिकारीकी छोरी केकी अभिनयमा सानैदेखि रुची राख्थिन् । आफ्नो अभिनयलाई पर्दामा उतार्न लागिपरेकी नायीका केकी अधिकारीको अभिनय क्षमतालाई धेरैले रुचाएका पनि छन् । उनै नायिका अधिकारीसँग अनलाइनखबरका विजय आवाजले गरेको कुराकानीः
· नामको अर्थ ?
मयुर
· घुम्न मन लागेको देश ?
· नामको अर्थ ?
मयुर
· घुम्न मन लागेको देश ?
मण्डपमा वस्दा समय काट्नै गाह्रो भो : निरज बराल (नायक)
रिल लाईफमा थुप्रै पटक वेहुलाको भुमिका निभाएका 'कुसुमे रुमाल-२' डेव्यु हिरो निरज बराल गत मंसिर ६ गते मंगलबार रियल लाईफमा नै वेहुला बनेका छन् । करिव पांच वर्ष अघि देखि झापाकी निवेदिता ढकालसंग प्रेम गरिरहेका निरजले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका हुन् । व्रेक फेल स्टार निरजले कतार एयररवेजकी एयर होस्टेज निवेदितासंग हिन्दु संस्कार अनुरुप नै विवाह सम्पन्न गरेका हुन् । प्रस्तुत छ नव दुलाहा निरजसंग विवाह सम्वन्धमा रहेर बुटवलका रंगपत्रकार संजय सौगातले गरेको कुराकानी-
विवाह वन्धनमा बाधिनुभएको छ, कस्तो लागिरहेको छ ?
विल्कुलै फरक अनुभुती गरिरहेको छु । रिल लाईफमा र रियल लाइफमा विवाह विल्कुलै फरक हुदो रहेछ । रिल लाइफको विवाह एक्सन कटमा सकिन्थ्यो तर यो विवाह त बाचुन्जेल सम्मका लागि जोडिएको छ । रिल लाइफमा विवाह गर्दा रमाइलो अनुभुती हुन्थ्यो तर साँच्चिकै रियल लाइफमा विवाह गर्दा भने मान्छे गम्भिर हुने रहेछ । किनकी उसको जीवनशैलीले नै विवाहको दिनदेखि नयाँ शैली लिंदो रहेछ । मलाई पनि त्यस्तै भएको छ । भविष्यको वारेमा पनि केही सोच्न बाध्य बनाएको छ ।