Showing posts with label गित संगीत. Show all posts
Showing posts with label गित संगीत. Show all posts

घर लिलामीको सूचना छापिएपछि युरोपमा एक घण्टा रोएँ- रामकृष्ण ढकाल

कुनै बेला सडकमा गीत गाउँदै हिड्ने गायक रामकृष्ण ढकाल गीत संगीतबाटै करोडपति बने । तर, पछिल्लो समय उनी फेरी सडकमै झरेको चर्चा चल्न थालेको छ । भैंसेपाटीमा रहेको उनको घर लिलामीको सूचना पत्रिकामा छापिएपछि उनी फेरि सडकमै आइपुगेको हल्ला चल्न थालेको छ । आफ्नो हैसियतभन्दा बढि खर्च गर्ने, फेरी-फेरी गाडी चढ्ने र महंगो घरमा बस्ने शौखका कारण उनी धरासायी भएको टिप्पणी हुने गरेको छ । शुक्रबार प्रकाशित साप्ताहिकलाई अन्र्तवार्ता दिंदै उनले घर लिलामी भएपनि आफु सडकमा आइ नसकेको र अझै आफुसंग पर्याप्त सम्पत्ति भएको दावी गरेका छन् । आफुले भर्खरै कियाको नयाँ स्र्पोटेज गाडी किनेको र हात्तिगौडाको घर पनि रहेको भन्दै ढकालले भने- अहिले पनि मेरो स्टाण्डर्ड घटेको छैन । हात्तिगौंडाको घर हुँदाहुँदै आफन्तको नजिक बस्न एक सहकारीको अनुरोधमा दुई करोडमा घर किनेको जानकारी दिंदै उनले सहकारीले बदनियतपूर्ण ढंगले आफ्नो बेइज्यती गरेको बताए । मासिक ३ लाख रुपैयाँका दरले पाँच बर्षमा पैसा चुक्ता गर्ने सर्तमा घर लिएको भएपनि नियमित आम्दानी घट्दा पैसा तिर्न नसकेको उनले स्वीकारे । तर, सहकारीले घर दिंदा पनि नियम मिचेर दिएको र पछि लिलामीको सूचना निकाल्दा पनि बदनाम गर्ने उद्देश्य राखेको उनले बताए । ७० लाख रुपैयाँ माया मारेर अहिले भैंसेपाटीको घर छाडेर हात्तिगौडामा बस्न लागेको ढकालले बताए । आफुले ७० लाख रुपैयाँ माया मारेर घर दिंदा पनि सहकारीले ब्याज मिलान गर्ने भन्दै ५६ लाखको कागज गराएको भन्दै जिल्ला अदालत पाटनमा अब उप्रान्त कुनै सूचना ननिकाल्ने भनी गरेको समझदारी सहकारीले भंग गरेको र अदालत तथा आफ्नो दुवैको

Chot Dine Maya - Manoj Raj

Nepali Song – Facebookle by Shiva Pariyar

शिव परियारको फेस्बुक्ले हो .. फेस्बुक्ले मलाई जलाईमा पर्यो फेस्बुक्ले मलाई जिउदै मर्यो फेस्बुक्ले
 पुरा भिडियो हेर्नुहोस - नया भिडियो शिव परियारको

रातकी रानी प्रियंकाको भिडियोमा ४५ सेकेन्ड लामो बेडसिन (भिडियो)

चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।‘मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ । गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ । गीतले

Hasera Dui Pal – Shiva Pariyar

Song : Hasera Dui Pal
Vocal : Shiva pariyar
Lyrics : Bedkumari thapa
Music : Shubhas Bhusal
Audio : Lifetime Creation
Camera : Amrit Sunuwar
Editor : Tekendra Shah
Direction : Ganesh Shah

भारतीय टेलिसिरियलमा बिक्दै उषा पौडेल (भिडियो)

नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् । तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ । केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् । अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् । उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ । बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा

मायालुको माया बिना के होला… ?(भिडियो)

नेपाली सांगीतीक क्षेत्र सेलाउदै गए पनि नयाँ कलाकारको आगमन भने रोकिएको छैन । नयाँ गायक तथा गायीकाहरु यो क्षेत्रमा भविष्य खोज्दै आइरहेका छन् । यसैक्रममा गायक राजन तिमिल्सिना ‘कदम’ नामक एल्बमका साथ नेपाली सांगीतीक बजारमा देखिएका छन् । यो एल्बममा पप तथा आधुनिक शैलीका गीतहरु समावेश गरिएको छ । एल्बम बजारमा आएको केही समयमा नै आफुलाई विभिन्न कार्यक्रमबाट निम्तो आएकोमा राजन दंग छन् । दशै तथा तिहारका थुप्रै कार्यक्रममा आफुले गीत गाएको उनले बताए । ‘कदम’ एल्बममा समावेश ‘तिम्रो माया बिना’ बोलको गीतको भिडियो तयार भैसकेको छ । भरत सिटौलाको संगीत रहेको यो गीतमा रीता घिमिरेको शब्द छ । एल्बमको छायांकन अष्ट्रेलियाका विभिन्न स्थानमा गरिएको छ । राजेन्द्र र दिपिकाले अभिनय गरेको यो भिडियोलाई मनिष श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोको छायांकन तथा सम्पादन पनि स्वयंम निर्देशकको नै छ । कदम एल्बमको तिम्रो माया बिना बोलको गीतको भिडियो यस्तो छ :

‘आइ लभ यू’ सँग मिलेकै हो त ‘ग्याङन्याम स्टाइल’

विश्वमै चर्चित बनिरहेको साउथ कोरियन गीत ग्याङन्याम स्टाइलमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले पनि नृत्य गरेका छन् । ग्याङन्याम स्टाइलमा हमाल र मानन्धर दिल खोलेर नाचेका छन् । तर नेपालका चर्चित यि दुई जोडीले ग्याङन्याम स्टाइल गीतमा नृत्य गरेका भने होइनन् । यि दुईले अभिनय गरेको चलचित्र ‘साथी’ मा समावेश ‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेउन’ बोलको गीतको भिडियोलाई चर्चित कोरियन गीत ग्याङन्याम स्टाइलमा ढालिएको छ । सामाजिक संजाल युट्युबमा राखिएको उक्त भिडियोले अहिले खुबै चर्चा पाइरहेको छ । भिडियो हेर्दा कोरियन गीतमा नेपाली दुई सुपरस्टारले नृत्य गरेजस्तै लाग्छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई चर्चित जोडीको रुपमा परिचय दिएको ‘साथी’

प्रचण्डको रिमिक्स 'पानसमा बत्ती बालेको ' बोलको गीतबाट ।

प्रचण्ड: 
पाउँला भन्थेँ म जस्को साथ
झापड खाइयो उसैको हातबाट
पानसमा बत्ती बालेको ... कसरी बिर्सुँ खै !
मंशिर 1 मा पदमेले गालामा थप्पड हानेको ।
सीता:
धनसम्पत्ति राख्यौ नि थुपारी
कार्यकर्ता बनायौ भिकारी
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर ,
कर्मैले यस्तै पारेको ।
प्रचण्ड: 
बसिरा'थेँ चिया गिलास समाउँदै
हान्यो थप्पड दरो हात बनाउँदै
पानसमा बत्ती बालेको ...
कसरी बिर्सुँ खै !
मंशिर 1 मा पदमेले गालामा थप्पड हानेको ।
सीता: 
अब किन पर्यो र रूनु
नहुनुथ्यो भैसक्यो जे हुनु
ब्यर्थै किन गाला छामेको ?
छामेर हुँदैन , दुःखी मन नगर ,
कर्मैले यस्तै पारेको ।

प्रतिभाको सम्मानको लागी :::::

प्रतिभाको सम्मानको लागी ::::: युटुव(you tube)मा राखेको ५ दिन हुदा सम्म एक लाख भन्दा वढि ब्यक्तिले हेरेको यो भिडीयो हेर्ने अवसर तपाईले पाउनुभयो कि भएन ? यदि हेर्नु भएको छैन भने कृपया हेर्नुहोला । यदि यो भाइको प्रतिभा मन पर्यो भने भिडीयो शेयर गर्न नभुल्नुहोला । तपाईको यो सहयोगले नेपालको यो प्रतिभा त्यतिकै हराएर जान पाउदैन ।

फुल चुडेर लग्यो माली हेरेर बस्यो

फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो , खोला कहिले पनि उल्टो बहदैन हेर , तिमीले छोडेर जादा मुटु चर्किन्छ हेर,थाहा थिएन मलाई यो मुटुको पोलाई, झन जलेको दिलमा तिमीले कोर्यौ सलाई ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो ,किन मुन्टो चुडाली मेरो मन यो जलायो , जीवन भरी सुख तिमीले देउ मलाई ,यो हातमा आइ खेलिदेउ सधै, हास्दै जीवन बिताउला संगै माया बाडौला ,यसरी नै यो दिलमा तिमीलाई अंगालुला ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो !!!

हिन्दी संगीतमा नेपाली शब्दको डबिङ यसरी गरे चेतनले (भिडियो)

नेपाली सिनेमाका संगीत भारतीय सिनेमाबाट प्रभावीत हुदै आएका छन् । अधिकांश गीतहरु भारतीय संगीतबाट हुबहु चोर्ने अनि प्रभावित भएको भन्ने संगीतकारहरुको यहाँ कमी छैन । संगीतकार चेतन सापकोटालाई विदेशी सिनेमाका संगीत चोर्ने गरेको आरोप लाग्दै आएको छ । तर चेतनले यो आरोपलाई खण्डन गर्ने काम गर्न सकेका छैनन् । केही महिना अघि प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘बोल बच्चन’ को ‘चलाओ ना नैनो शो बाँड रे’ बोलको गीतलाई चेतनले एक नेपाली सिनेमामा हुबहु उतारेका छन् । सोमबार मात्र अनलाइन मार्फत सार्बजनिक गरिएको चलचित्र ‘पद्यमिनी’ को ‘दिल तोडेर नजाउ’ बोलको गीतको संगीत चेतनले ‘बोल बोच्चन’ को गीतबाट हुबहु चोरेका छन् । गीतको सुरुवातमा केही बच्न खोजेपनि चेतनले पुरै गीत चोरेको स्पष्ट झल्कन्छ । यो गीतलाई चेतन स्वयंम आफैले कोरेका हुन् । गीतमा चेतन र संगीता प्रधानको आवाज समावेश छ । यो भिडियोमा नायिका निशा अधिकारी र नायक अनिल थापाको नृत्य हेर्न सकिन्छ । चलचित्र ‘पद्यमिनी’को ‘दिल तोडेर नजाउ’ बोलको गीतका केही शब्दहरु समेत ‘बोल बच्चन’को ‘चलाओ ना नैनो शो बाड रे’ बोलको गीतसँग मिलेका छन् । संगीतकार चेतन सापकोटाको यो क्रियाकलापले सिंगो सिनेमा क्षेत्रको सांगीतीक पाटोको नै वेईजत गरेको छ । हिन्दी सिनेमा ‘बोल बच्चन’को

बौलाएको दुनियामा यसरी बेचिन्छ माया (भिडियो)

नेपालमा महिला निर्देशकहरुको अभाव देखिन्छ । चलचित्रको होस् या म्युजिक भिडियोको निर्देशनमा पुरुषहरुको नै वर्चस्व छ । यसैक्रममा म्युजिक भिडियो निर्देशनमा मिनाक्षी कोइराला आफ्नो पहिचान बनाउने क्रममा छिन् । मिनाक्षीले निर्देशन गरेको ‘बौलाएको दुनिया यो’ बोलको गीतको भिडियो अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । ‘उल्का’ एल्बममा समावेश यो गीतमा शिव परियारले आवाज भरेका छन् । सुभाष भुषालको संगीतमा तयार भएकोे गीतलाई सहदेव अर्यालले कोरेका हुन् । म्युजिक भिडियोमा ‘सायद’ चलचित्रबाट चर्चामा आएका नव कलाकार संयम पुरीले अभिनय गरेका छन् । उनका साथमा कमल कोइराला र नमुलाई भिडियोमा देख्न सकिन्छ । अर्जुन तिवारीको छायांकनमा तयार भएको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । बौलाएको दुनियामा माया कसरी बेचिन्छ भन्ने मुल भावमा तयार भएको भिडियो यस्तो छ

प्रहरीले रेखा शाहको सर्ट पनि च्यातियो....

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ । कुनैबेला राष्ट्रब्यापी लोकगीत प्रतियोगितामा प्रथम भएको यस गीतकी गायिका रेखा शाहले अर्को त्यस्तै चर्चित गीत गाउन नसकेपनि यही गीतका कारण लोकसंगीतका पारखीहरु उनलाई भुल्न सक्दैनन् ।तीनै रेखा शाहको ज्यानले बेइमान गरेको चर्चा यतिखेर यतिखेर नागपोखरीतिर चल्न थालेको आज प्रकाशित ‘बुधबार’ साप्ताहिकले छापेको छ ।घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ

कस्ता छन् यो सालका तीज गीत भिडियो ?

सायद मलमास नपरेको भए यो बर्षको तीज पर्व नेपालीको घरआगनबाट बिदा भएर गैसकेको हुन्थ्यो । तर भदौ महिनामा मलमास परेका कारणले तीज पर्व असोजमा धकेलीयो । यसैले पनि नेपालीको घरआगनमा विस्तारै तीजको रमझमले छोप्न थालेको छ ।
तीज नजिकीदै गएपछि यसैलाई लक्षित गरि थुप्रै तीजका गीतका एल्बम बजारमा आईरहेका छन् । एल्बममा समावेश गीतहरुको म्युजिक भिडियो बनाउने क्रम पनि उत्तिकै वढेको छ । भिडियो नबनाई गीत चल्दैन भन्ने सोचाईले पनि एक महिना टेलिभिजन र ईन्टरनेटमा घन्काउनका लागि भिडियो वग्रेल्ती बनेको पाईन्छ । तीजका गीतमा तयार भएका भिडियोहरु सबैले बजारमा उत्तिकै प्रभाव पारेका छन् भन्ने पनि होईन । तर, केही गीतहरु पनि खुवै चर्चामा रहेका छन् । यो बर्ष सर्वाधिक अर्थात ३८ वटा भिडियोको निर्देशन चर्चित निर्देशक शंकर बीसीले गरेका छन् । शंकरले गरेको भिडियोमा सवैभन्दा महङ्गो भिडियो निशा सुनुवारको हो । दीपा श्री निरौला, सुष्मा कार्की, निर्मल शर्माले अभिनय गरेको यो भिडियो १ लाख २० हजारमा तयार भएको हो । निर्देशक वि.सि आफुले बनाएको

सिंगिङ स्टारले पुरस्कार पाइनन्

नौ महिनाअघि ऋतु लामा पहिलो सिंगिङ स्टार बन्दा उनलाई आयोजकले १ लाख रुपैयाँ नगद, ५ लाख रुपैयाँको म्युजिक कन्ट्रयाक्ट, यामाहा स्कुटी र परिवार सहित मलेसिया घुम्ने अवसर दिने घोषणा गरेको थियो । सञ्चारमाध्यममा समाचारले राम्रै स्थान पनि पायो । टीभी रियालिटी शो 'सिंगिङ स्टार'को आयोजक षडज कला केन्द्रमा पुरस्कारका लागि धाउँदा धाउँदै आजित बनेपछि ऋतु प्रहरी गुहार्न पुगेकी छन् ।गायन प्रतिभा प्रस्फुटनको उद्देश्य भनिएको सिंगिङ स्टारमा पोखराकी ऋतुले सबैलाई उछिनेकी थिइन् । पुरस्कार दिन्छु भन्दै ९ महिनासम्म झुलाएपछि १८ वर्षीया ऋतुले षडज कला केन्द्रका प्रोपाइटर प्रभास कटुवालविरुद्ध महानगरीय प्रहरी परिसर हनुमान ढोकामा ठगीको उजुरी दिएकी छन् । उनले हनुमान ढोकामा असार ३१ गते उनले कटुवालविरुद्ध उजुरी दिएकी हुन् । 'पैसा दिन्छु भन्दै टार्दै गरे,' उनले भनिन्, 'पाइन्छ भनेर लामो समय कुरें तर केही पनि भएन ।' छोरीको प्रतिभामाथि खेलवाड

bato modera gayeu by shiva pariyar

बाटो मोडेर गएउ---शिव परियार