Showing posts with label कला. Show all posts
Showing posts with label कला. Show all posts

‘चौध घरे दादा, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’


सितारामको विभिन्न खालको गेटअपको कारण चर्चामा रहेको ‘मेरी बाँस्सै’मा अब केदार घिमिरे पनि नयाँ लुक्समा देखिन थालेका छन् । उनी अहिले ‘चौध घरे दादा’ नामले चिनिन थालेका छन् । सधै माग्ने बुढाको गेटअप गरे पछि उनलाई धुर्मुसले उछिनेको चर्चा बजारमा चलेको थियो । यसैले पनि केदारले आफ्नो भूमिका र अभिनयलाई फरक बनाउन खोजेको विश्लेषण गरिएको छ । केदारले बोल्ने ’चौध घरे दाद, जसको नाम सुन्दा ज्यान हुन्छ आधा’ भन्ने थेगो अहिले चर्चामा छ । कानमा कुन्डली, कपाल बिनाको टाउकोका

फुल चुडेर लग्यो माली हेरेर बस्यो

फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो , खोला कहिले पनि उल्टो बहदैन हेर , तिमीले छोडेर जादा मुटु चर्किन्छ हेर,थाहा थिएन मलाई यो मुटुको पोलाई, झन जलेको दिलमा तिमीले कोर्यौ सलाई ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो ,किन मुन्टो चुडाली मेरो मन यो जलायो , जीवन भरी सुख तिमीले देउ मलाई ,यो हातमा आइ खेलिदेउ सधै, हास्दै जीवन बिताउला संगै माया बाडौला ,यसरी नै यो दिलमा तिमीलाई अंगालुला ,फुल चुडेर लग्यो माली हेरेर बस्यो ,कति सपना सजाइ सुन्दर मन बनायो , किन मुन्टो चुडाली मेरो मन यो जलायो !!!

अनौठो प्रेम कहानी-रानी राजा बने त राजा रानी (फोटो फिचरसहित)

झट्ट हेर्दा यो प्रेम जोडी आमरुपमा अन्य जोडी भन्दा फरक छैन । तर, बास्तविकता फरक छ । केटीका रुपमा देखिएकी कैटी हिल केटा हुन् भने उनका ब्याइफ्रेण्ड एरिन केटा हुन् । उनीहरु दुबैले आफ्नो लिंग परिर्वतन गरेका छन् । १८ वर्षीय हिलले आफ्नो जीवनको १५ वर्ष पुरुषका रुपमा विताए । जन्मदा नै पुरुषको रुपमा रहेका उनले बालापनबाटै आफ्ना शेक्शुआलिटीसँग संघर्ष गर्दै आएका छन् । महिलाका रुपमा जन्मिएकी एरिनलाई भने केटाको जस्तो व्यवहार गर्न मान लाथ्यो ।
पछि दुबैले हार्मोन थेरापीबाट आफ्नो लिङ्ग परिर्वतन गरे । लिङ्ग परिर्वतन अघि उनीहरु एक अर्कामा परिचित थिएनन् । उनीहरुको भेट समलिङ्गीहरुप्रति सर्मपित समूहमा सहभागी हुने क्रममा भयो र नियमित भेटकै क्रममा उनीहरुबीच प्रेमको टुसा उमि्रयो । हिलले भने-’जब मैले एरिनलाई देखेँ । म उनकै लागि बनेको हुँ भन्ने लाग्यो ।’ पुरुष जस्तो बन्न एरिनले टेस्टोटेरोन लिए भने हिलले केटी जस्तो

आखिर किन रोए ओबामा ? (भिडियोसहित)

विश्वको महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि बाराक ओबामा आफ्ना कार्यकर्ता र समर्थक समक्ष रोएका छन् । चुनाव जितेपछि आफ्ना समर्थकलाई धन्यवाद दिन डेमोक्रेटिक पार्टीको मुख्यालय शिकागोमा आयोजित कार्यक्रममा ओबामा रोएका हुन् । ओबामा कार्यकर्तामाझ रोएको भिडियो उनको प्रचार दलले यूट्यूबमा राखेका छन् । भिडियोमा ओबामाको आँखामा आँसु छ र उहाँले आफूलाई दोस्रो कार्यकालका लागि निर्वाचित गराउन कडा मेहनत गरेका समर्तकप्रति आभार व्यक्त गर्नु भएको छ । ओबामा सर्मथकमाझ रोएपछि एक शीर्ष सल्लाहकारले भनेका छन्-’बाराब शान्त होऊ ।’ तर, पनि ओबामालाई सम्हालिन केही समय लाग्यो । उहाँले भन्नु भएको छ-’मलाई तपाईहरुप्रति गर्व छ ।’ दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ओबामाले अमेरिकीको सर्वश्रेष्ठ दिन आउन बाँकी रहेको बताउनु भएको छ । भिडियो हेर्नुस्

कलाकारको दशैं, गाउँदेखि विदेशसम्म

राजेश हमाल 
बिगत ७ बर्षदेखि मैले दशैं अमेरिकामा नै मनाउँदै आएको छु । यसपटक पनि दशैं र तिहारका लागि म अमेरिका आइसकेको छु । दशैं मेरो खासै उमंगका साथ बित्दैन । दशैंको टिकाको दिनमै मेरो आमाको श्राद्ध पनि पर्ने भएकाले खासै उमंग हुँदैन । अहिले अमेरिका भएकाले पनि दिदी बहिनीसँग रमाइलोसँग बित्ला भन्ने आशा छ । तर दशैं मेरो निकै मनपर्ने पर्व हो । बच्चा बेलामा त खुबै रमाइलो गरेको अनुभव छ मसँग । पिङ खेल्ने, टिका लगाउन ठाउँ ठाउँमा जाने गरिन्थ्यो । फेरि आफ्नो परिवार पनि नभएकाले खासै उमंग र उल्लास नलाग्ने रहेछ । तर दशैंको माहोल र रमाइलो खुवै लोभलाग्दो छ । दशैंमा जुन खालको उत्साह छ, त्यो साह्रै मन पराउँछु म । यो पर्व सधैं नै निरन्तर रुपमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ मलाई ।
आर्यन सिग्देल
मलाई त दशैं सुरु हुनुभन्दा १५ दिन अघि र सकिएको १५ दिन पछि मात्र खास दशैं लाग्छ । म यो पर्वमा आफूलाई धेरै नै एक्लो महशुस गर्छु । सबै साथीभाइ घर जाने भएकाले दिक्क पनि लाग्छ । तर केही दिन कामबाट विश्राम लिँदै ममी, ड्याडीलाई समय दिन पाइने भएकाले पनि दशैंको महत्व छ जस्तो लाग्छ । म सानैदेखि नै चाडपर्वमा त्यति धेरै रमाउँदिन । दशैंं भन्ने बित्तिकै माछा मासुको कुरा त आइहाल्छ । तर म खसीको मासु खासै खाँदिन । कुखुराको मासु दशैंमा अझ धेरै खान मन लाग्छ । हामी कलाकार भएकाले पनि सपिङ त सधैंजसो गर्नैपर्छ, यसैले पनि दशैंमा विशेष सपिङ गरेको छैन । तासजुवामा रुची कहिल्यैपनि लागेन । तर घरमा समय बिताउन खेल्ने भनेको छुट्टै हो ।

दयाहाङ राईः 
कलाकार हुनुअघि र भैसकेपछिको दशैंमा खासै भिन्नता पाएको छैन ।

अमेरिकामा डान्स सिक्दै राजेश

न्यूयोर्क । संगत गुणाको फल भनेर त्यसै भनिएको होइन रहेछ । नभए नायक राजेश हमाललाई हेरौं न । मुश्किलले जिउ हल्लाउने हमाल अमेरिका पुगेर नृत्यांगाना सारंगा श्रेष्ठसँग केही समय के बिताउन थालेका थिए कम्मर मर्काउन सिकिहालेछन् । राजेशले सारंगासँग नाच सिक्दै गरेको फोटो सारंगाले आफ्नो फेसबुकमा राखेकी छिन् । सारंगाको नृत्य ज्यादै लोभलाग्दो र आकर्षक हुन्छ । उनले कुनै समय नेपाली सिनेमामा आइटम डान्स गरेर तहल्कै मच्चाएकी थिइन् । यद्यपी उतिबेला त्यसलाई आइटम डान्स भन्ने चलन भने थिएन । राजेशले फिल्मी अभिनयमा चर्चा कमाए पनि नृत्यमा नाम राख्न सकेनन् । थुप्रै सिनेमा खेलेपनि राजेशको नाचको कुरा कहीं हुँदैन थियो । तर यो अभाव पनि उनले बुढेशकालमा पूरा गर्लान् जस्तो छ । दशैं तिहारको कार्यक्रमका लागि अमेरिका पुगेका राजेश अहिले सारंगासँग मज्जाले डान्स सिकिरहेका छन् । फेसबुकमा राखेको फोटोबारे सारंगाले लेखेकी छिन्, 'दशैं इभ २०६९ का लागि डान्स अभ्यास गर्दै महानायक

Full Nepali Movie - Ma Timro Bhaisake [HD]

Nepali Movie Ma Timro Bhaisake
Cast: Jiwan Luitel, Richa Singh Thakuri, Ayub KC, Ram Krishna Bajgai, Pratistha Parsai etc.
Music: Basanta Sapkota
Camera: Sambhu Sapkota
Editor: Arjun GC
Action: Himal KC
Dance: Kabiraj Gahatraj
Producer: Pradeep Dahal
Director: Bikash Acharya

गर्भवती भइन सकिरा

कोलम्बियन पप स्टार सकिरा गर्भवती भएकी छन्। स्पेनिस फुटबलर गेरार्ड पिक्यु र सकिरा पहिलो सन्तानको प्रतीक्षामा छन्। गाना र नाचकै कारण विश्‍वभर नै लोकप्रिय रहँदै आएकी सकिराको समुन्द्री किनार र विकिनीमात्र मात्र रहेको म्युजिक भिडियो लोका धेरैको स्मरणमा नै छ। शरीर हल्लाउँदै नाच्ने यी गायिका आमा बन्दैछिन् भन्दा धेरैलाई चासो हुनु स्वभाविक हो।'तपाँइहरुले थाहा पाउनु भएको होला, गेरार्ड र म पहिलो सन्तानको तिब्र प्रतीक्षामा छौं,' सकिराले आफ्नो वेवसाइटमा लेखेकी छिन्, 'अव हाम्रो प्राथमिकता फेरिएको छ, हामीले जीवनको एक फरक र महत्वपूर्ण कामका लागि आगामी दिनका प्रवद्धनात्मक कार्यक्रमहरु स्थगित गरेका छौं।' ग्रामी आवार्ड पाइसकेकी गायिकाले उनको सन्तान कहिले जन्मने भन्ने खुलाएकी छैनन्। ह्वेनएभर, ह्वेनएभर र हिप्स डन्ड लाइ जस्ता चर्चित गीतकी गायिका तथा प्रस्तोता उनले लस भेगसमा हुने आइहर्ट रेडियो म्युजिक फेस्टिवल कार्यक्रममा सहभागी नहुने जनाएकी छिन्। 'म सहभागी नभएपनि त्यहाँको हरेक गतिविधि म नजिकैबाट हेर्नेछु,' उनले सुनाइन्। -nagarik

रेखा शाह र भुपेन्द्र खड्कालाई जबानी चडेपछि …

सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा ’ बोलको गितबाट चर्चित बनेकी गायिका रेखा शाह अहिले गितकार भुपेन्द्र खड्का सँगको सम्बन्धबाट थप चर्चामा छिन् । भुपेन्द्र खड्काकै गितबाट लोक गायिकाबाट आधुनिक गायिका बनेकी रेखा शाह र भुपेन्द्र खड्कालाई चडेको जवानीको बारेका ‘बुधबार’ साप्ताहिकले छापेको छ ।प्रकाशित घटना बिबरणअनुसार नागपोखरी छेउमा रहेको साइबाबा मन्दिरअघि केही दिनदेखि एउटा गाडी लामो समयसम्म रोकिने गरेको थियो । सधैजसो उस्तै गाडी आएर रोकिने तर मान्छे नओर्लिने तर भित्र महिला र पुरुषको आकृति देखिन थालेपछि नागपोखरीको आडमा पसल गरि बस्नेहरुले त्यसको चियो गर्न थालेका थिए । गत भदौ १६ गते स्थानीय वासिन्दाले घेरा हालेर पुलिसलाई खवर नगर्दासम्म उनीहरु रेखा शाह र गीतकार भुपेन्द्र खड्का हुन भन्ने जानकारी थिएन् । प्रहरीलाई पनि उनीहरु को हुन भन्ने जानकारी थिएन् ।जव गाडीको सिसा खोलेर युवकले आफु कान्तिपुर एफएममा कार्यरत पत्रकार भएको र महिला चर्चित गायिका रेखा शाह भएको बताए । त्यति सुनेपछि प्रहरी निरिक्षक किरण कुवँर पनि हच्किए । स्थानीय वासिन्दाले उनलाई बाहिर निस्कन भन्दा नमानेपछि प्रहरीले बाहिर तान्न खोज्दा सर्ट पनि च्यातियो । त्यही निहुँमा भुपेन्द्रले प्रहरीविरुद्ध संचारमाध्यममा जाने भनेपछि प्रहरी डरायो र घटनाले अर्कै मोड लियो । सोही साँझ प्रहरीसँग मिलापत्र गरेर घटना गोप्य राख्ने सहमति सहित उनीहरु घर फर्किए । भुपेन्द्रले पुलिसबिरुद्ध संचारमाध्यममा जाने धम्की नदिएको प्रहरीले उनीहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलाप गरेको भन्दै मुद्दा चलाउने थियो । यसबारे बुझ्न खोज्दा कमलपोखरीका प्रहरी इन्चार्ज कुँवरसँग सम्पर्क गर्न पटक पटक प्रयास गरेपनि उनी सम्पर्कमा नआएको

तीजमा यसरी नाँचे महिला सेलिब्रेटी (फोटो फिचर)

तीज पर्व नजिकिदै गर्दा नेपाली चलचित्र तथा सांगीतीक क्षेत्रका महिला कलाकारलाई भ्याइ नभ्याइ छ । धेरैजसो कलाकारहरु बोलाएको ठाउँमा पुगेका छन् । अझ सिनेमा हातमा नभएकाहरु त प्रायः जसो कार्यक्रममा देखिएका छन्
बिहिबार काठमाण्डौमा आयोजना गरिएको तीज विशेष कार्यक्रममा नायिका रेजिना उप्रेती, कलाकार राधा लम्साल, गायिका दुर्गा खरेल, गायिका निशा सुनुवार लगायतका कलाकार देखिए । उनीहरुले तीजका गीतमा नाचँगान गरे र रमाइलो गरे ।













अविवाहित नायिकाको नजरमा राजेश हमाल

पाली चलचित्रमा २२ बर्षदेखि सक्रिय नायक राजेश हमालका लाखौ फ्यान छन् । उनलाई विभीन्न कोणबाट रुचाउनेहरुको संख्या धेरै नै छ । तर, नेपाली चलचित्रका अविवाहित नायिकाहरु हमाललाई कसरी चिन्छन् त ? आज हामीले यो बिषयमा वुझेका थियौ














: सुमिना घिमिरे
हमालको श्रीमति बन्न मन छ
ओहो, राजेश हमालको कुरा त के गर्नु, म उहाको साह्रै ठुलो फ्यान हुँ । उहाको बोल्ने स्टाईलले त भुतुक्कै पार्छ मलाई । उहाँको बानी ब्यहोरा, समयमा छायांकन स्थलमा आउने बानी मनपर्छ । उहाँ निक्कै जेन्टल हुनुहुन्छ । उहाँको उचाई साह्रै सेक्सी छ । हेरेपछि हेरिरहुँ जस्तो । उहाँले अब बिहे गर्न लागेका खबरहरु पनि सुनिरहेको छु । सायद आजसम्म उहाँले बिहेको बारेमा सोच्न नै भ्याउनु नै भएन । सिनेमा क्षेत्रलाई हाँक्दा हाँक्दै बिहेलाई उहाँले आजसम्म टाढा नै राख्नु भएको होला जस्तो लाग्छ । राजेश हमाल सुट पाईन्टमा खुवै राम्रो देखिनुहुन्छ । नेपाली सिनेमामा

निखिलसँग ऋचाको मस्ती (फोटो सहित )

नायक निखिल उप्रेती अहिले नेपाली सिनेमाबाट लगभग बाहिरिएका छन् । दोश्रो बिहे गरेपछि निखिलको करिअरमा उथलपुथल आएको हो । दोश्रो विहे गरेर मुम्बई पुगेका उनी नेपाली सिनेमा क्षेत्रमा प्रभुत्व जमाउने गरी फर्कन सकनेनन् ।निखिल मुम्बई पुगेपछि अभिनय गरेको चलचित्र ‘न बोले नि हाँसीराख न’ रिलिजको क्रममा छ । आर.बी.के शरदको निर्देशनमा तयार भएको यो सिनेमा पुर्णतया लभस्टोरी र सांगितिक धारमा निर्माण भएको छ ।

उसँग मेरो ‘ओरल यौन सम्पर्क ’ भएको थियो: मोडल स्मिता थापा

दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको अवस्थासम्म आइपुगेको हो ।अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक हुन्— मोडल स्मिता थापासाप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो

फेसबुक तर 'लाइक' बटन छैन

दीपेन्द्र लामा -नेपालमा सबैभन्दा बढी प्रयोग हुने साइट फेसबुकको लोकप्रियताले सबैलाई लोभ्याएको छ। फिल्मकर्मीको एक समूह पनि नलोभिने कुरै भएन। उनीहरूले फिल्म नै बनाएका छन्, फेसबुक। सोसियल बेकर्स डटकम अनुसार नेपालमा करिब १७ लाखले फेसबुक प्रयोग गर्छन्। यी सबै युजरले 'फेसबुक' नामक फिल्म हेरे (टिकट दर सय रूपैयाँ मान्दा) १७ करोड रूपैयाँको कारोबार हुन्छ! निर्माताको भागमा कम्तीमा ७ करोड। तर, फेसबुक युजरलाई फ्रेन्ड लिस्टमा एड गर्न त सजिलो छैन, फिल्म हलसम्म डोर्‍याउन कहाँ सजिलो छ र? धेरैजसो युजरलाई नयाँ विचारको भोक हुन्छ। विभिन्न खाले तर्क आदानप्रदान गरिन्छ। समाजका सबै विषयमाथि बहस चलाउँछ। यो समूहले 'नेपाली फिल्मलाई माया गरिदिनुस्' भन्ने बिलौना सुन्दैन। फिल्म नै गतिलो हुनुपर्छ।सुरज सुब्बा नाल्बोद्वारा निर्देशित यस फिल्ममा फेसबुकमार्फत् सम्बन्ध बढाएर अपहरणको षडयन्त्र गर्ने कथा छ। समाजमा भइरहेको र पटकपटक हुनसक्ने कथा नै छ। फेसबुक अपराधी र प्रहरी दुवैका लागि सहयोगी माध्यम बनिसकेको छ।तर, फिल्ममा कथा कुन छानियो होइन कथालाई कसरी देखाइयो भन्ने बढी महŒवपूर्ण हुन्छ। ठूलो व्यापारिक जिम्मेवारी सम्हाल्ने करोडपति केटालाई फेसबुकबाट मायाजालमा फसाउने र अपहरण गर्ने मिसन एउटा समूहले

रेखाले किन गरिन् प्रचण्डसंग गोप्य भेटघाट..

केही समय अघि एमाओवादी अध्यक्षसंग नाचेर चर्चा बटुलेकी नायीका रेखा थापाले आइतवार अध्यक्ष प्रचण्डसंग गोप्य भेटघाट गरेको खबरले चलचित्र उद्योग तातेको छ। रेखा र प्रचण्डको यसपटकको भेट कम्मर मर्काउनलाई नभएर गंभिर विषयमा केन्द्रित रहेको भएको बताइएको छ। स्रोतका अनुसार रेखाले यसपटक ठुलै पद ताकेकी छिन्। उनी चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने आकांक्षा बोकेर प्रचण्ड निवास छिरेकी हुन्। प्रचण्डले सिफारिस गरिदिए चलचित्रको अध्यक्ष बनिने लोभमा रेखा केही साथीहरु सहित प्रचण्डलाइ भेट्न पुगेको बताइन्छ । भेटघाटको विस्तृत विवरण भने गोप्य राखिएको छ। नायीका रेखाले बोर्डको