हालैको एक अध्ययनले निकै रोचक तथ्य प्रकाशमा ल्याएको छ । अध्ययन अनुसार पुरुषहरु महिलाको तुलनामा सेक्स सम्बन्धि सपना बढि देख्छन् । उता महिलाहरु भने ऐठन पर्ने खालका तथा डराउने खालका सपना बढि देख्ने गर्छन् ।
क्यानडाको मन्टि्रयल विश्वविद्यालयका सोधकर्ताहरुले ११ वर्षलगाएर गरेको अध्ययन अनुसार २० देखि ३० वर्षो उमेरमा महिला तथा पुरुष दुबैमा राम्रा सपनाको मात्रा निकै कम हुन्छ ।
अध्ययन अनुसार सेक्सका विषयमा महिला र पुरुष दुबैले सपना देख्छन् तर यस्तो मात्रा महिलाको तुलनामा पुरुषमा बढि हुन्छ । अधिकांस पुरुषको सपनाको विषयवस्तु सेक्स हुन्छ अर्थात् ८५ प्रतिशत पुरुष सेक्सको सपना देख्छन् । र्सर्भेमा विभिन्न ५६ प्रकारका सपना जानकारीमा आए । त्यसमा लड्ने, तैरने, र्सप, बाढी तथा दाँत खसेको लगायतका पनि थिए ।
अध्ययन अनुसार ७३ प्रतिशत महिलाले नियमित सेक्सका सपना देख्छन् । धेरै
Showing posts with label स्वस्थ्य. Show all posts
Showing posts with label स्वस्थ्य. Show all posts
तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस
जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको
उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ ।
यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् ।चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको लागि गरिएको छ ।










